Wednesday, January 18, 2012

२००५ जनवरी १० - श्री राज्जी श्याम महाराज आसन - श्री देवचन्द्र महाराज ब्यथा (०२७ र ०२८)

"मैले कसरी भगवान हँु भन्नु देवचन्द्र, भगवान यसरी आउँछन ? भगवान त ठूलो जुलुस लिएर आउँछन् । यसरी आउँदैनन भगवान । तिमी भ्रममा परी रहेका रहेछौ”

समयः प्रात ०४ बजे
स्थानः पूजा कोठा, पिङ्गलास्थान काठमाडौं
दर्शक श्रोताः श्री शरदचन्द्र शह, रामकृष्ण, बिहारीदास, संझना, कनकबाई
प्र्रवचनः श्री राज्जी श्यामा महारानी, श्री देवचन्द्र महाराज 


उनै श्री राज्जी श्यामश्यामा महाराज महारानी ज्यूको निगाहले गर्दा सकेसम्म भिडियो क्यासेटमा कैद गरिएको अमृतमय बचनलाई जस्ताका तस्तै उतार्ने प्रयास गरेको छु । जानकारीको लागि भिडियो दस्तावेज कैदीबाबुसंग सुरक्षित छ ।

२४ः००
श्री राज्जी श्याम महाराज : भक्तिका आत्मासब तिर छरियो २।
रीस रागले सब पूर्ण भरीयो २
जे सुकै होस म मरे पछि २
भन्ने अहङ्कारले दुख हँुदैछ २
संसारमा केही भेटिन्दैन यहाँ२
प्रभु राज श्याम श्यामाजी भन्ने
कही देखिन्दैन निशाना छैन
भगवानको निशाना पाउनु कही छैन
आए प्रभुको नाम सुनाउन
भन्छन् सबले गुण गाउन
कति गर्छन भगवानको पूजा
कति गर्छन आराधाना

देवचन्द्र :
राज धनी प्रभुमा बिन्ति गरौं कि२
न्ााम खोली सुनाउँन आजै सुनाउँ िक
भन्छन् प्रभु नाम श्री धाम धनी िक
राज श्री श्याम धनी आनन्द प्रभु श्री निजनाम
भक्ति राज प्रभुमा ज्ञान बताउन
आए प्रभुको नाम सुनाउन
भक्ति प्रभुको आत्मा जगाउन
आत्मा नै छ यहाँ सब थोक २
आत्मा सितै देह जाँदैन २
देहले किन भरोसा िदंदैन २
देह छ कमजोरी २
देह कमजोरी भो संसार मै बस्न चाहन्छ
आत्मासंग नाता जोड्दैन
किन आत्मासंग नाता जोड्दैन
देह किन कमजोरी छ यहाँ २
आत्मा किन अजर भई दिन्छ
आत्मा सधैं रोई दिन्छ कि हाँसी दिन्छ
आत्मा सधैं खुशी भई रहन्छ कि रोदनमा हुन्छ
आत्माको निशानी बताउन यहाँ
आत्मा किन चिन्न सकिन्दैन
देह प्रष्ट छ २ चिन्ह सजिलो २
आत्मा किन चिनिन्दैन ?
आत्मालाई खोजी खोजी कहाँ जाउँ म आज
आत्मा नै हो सब थोक यहाँ भुलाई दिने
किन आफैंले आत्मा सचेत ल्याउँदेन
त्यो आत्माले सचेत ल्याउँदैन२
आत्मालाई चिन्नु आत्मालाई बाटो २ भन्छन् सब जन भक्तिले
तर किन यही आत्मा देखिन्दैन यही भो संसारमा भुल
भुल भो भुल भो संसारमा यही भुल भो
यही आत्माले भन्छ आत्मा चिन है
यही आत्माले बोल्छ आत्मा चिन है
यही आत्मा देखिन्दैन किन है २
आत्मालाई बाटो देखाउ भन्छ त्यही आत्माले ज्ञानको कुरा सिक
ज्ञानको ढोका खोल भन्छ त्यही आत्माले
त्यही आत्मा किन फेरी दुगर्धमा पर्छ
त्यही आत्माले भूल गर्यो २
आत्मा आफैंले आत्मालाई सपार भन्छ किन
आत्मा आफैंले आत्मालाई फेरी बाटो देखाई देउ भन्छ
के स्वार्थ छ यसमा २ आफैंले आफैंलाई द्वादश बनाउँछ
के स्वार्थ छ आफैंले आफैंलाई आत्माले आत्मालाई बाटो देखाउ
आत्मालाई न रुवाउ किन भन्छ यो आत्मा आफैंले २
यस्ता शव्दहरु किन आउँदैनन् यहाँ
कसैको मुखारबिन्दमा यो शव्द झुम्दैन यहाँ
भन्छ सब भक्तिले२ आत्मा सुनाई देउ आत्मा जगाई देउ
आत्मा जगाउ भन्छ आफैंले
आत्मा जाग्यो जागेन आत्माले किन भन्छ आफैं
किन आफैं भन्छ त्यसैले
ए जन शक्ति भाव शक्ति आत्मा भक्ति कसैको पनि आउँदैन बिचार अहिले ।
आत्मालाई पार तराउँने २ भनि रहन्छ यही आत्मा आफैंले
देहको कुरा छैन कि कसो यही आत्मा बोल्छ
आत्मा बोल्छ त्यो आत्माले किन आफैंलाई नै पोल्छ यसरी
आफैं आत्मा शुि¢ गर भन्छ आफैं आत्मालाई परमधाम लैजा भन्छ
आफैं आत्मालाई ज्ञानको ढोका खोली बाटो देखाई दे भन्छ
यो अर्थको कसैको पनि झल्केन किन भन्छन्
आत्मा बिश्वासले हो भन्छन् सबले आत्मा बिश्वासले हो भन्छन्
आत्मा के हो ? आत्मा आफैंले रोई न राख भन्छन यहाँ किन
यो खोजी हँुदैन यहाँ कसैले २
आत्मा रुवायो भन्छ त्यसै आत्माले आत्मालाई बाटो छेकियो भन्छ त्यही आत्माले
आत्माले आत्मालाई परमधाम सजिलो संग लैजाने पनि भन्छ त्यही आत्माले
यो आत्मा के हो ?२ आफैं जन भक्तिले छुटाउनु किन सकिन्दैन २खोजी गर्न पनि जानिन्दैन २किन यस्तो भो यो आत्मा कहिल्यै देखिन्दैन ।
यो आत्मा कहिल्यै यहाँ किन देखिन्दैन ५

पलङ्गमा कसरी म बास बसें या त्यहीं आराम गरें । के भनौ म त्यो पलङ्गमा छु । यो पलङ्ग एउटा रुखको फेदमा दक्षिण पट्टिको साईडमा पलङ्गमा म यसरी बसि रहेको यो पलङ्गले मलाई के भन्छ

पलङ्ग :   हे देवचन्द्र तिमी बस पलङ्गमा पलङ्ग हँु पलङ्गमा । तिमीलाई तैयारी भएँ म पलङ्ग भएर बस तिमी देवचन्द्र खुशी भएर बस ।

देवचन्द्र :  हे ! पलङ्ग किन यसरी बचन दियौ यही बचनले छियाछिया भो आत्मा रोएर । पलङ्ग तिमी आफैं यसरी बोल्छौ कसरी बसौं म पलङ्गमा आश्चार्य भो मलाई सही सक्नु भएन पलङ्गमा म कसरी बस्नु हे परमात्मा ती ज्ञान खुलेन । मेरा यी परीक्षणहरु कति कस्ता होलान पलङ्गमा बस्नु भन्दा पलङ्ग आफैं बोल्दा भए । यी पलङ्गले भन्छ मलाई खुशी भएर बस । म कसरी खुशी हुनु बोल्नेसित म कसरी बसुँ ? हे परमात्मा मलाई के को परीक्षण आयो यो मलाई भुल भो सबथोक बिचार गर्न न सक्ने भयो । कसले भन्ला मलाई यहाँ यी कुराका अर्थहरु कत्ति आपत्ति हो यो म कहाँ बसौं बोल्छ यो पलङ्गहरु पलङ्गका दुईतिर झनझलाकार देख्दछु । कसरी म पलङ्गमा आराम लिनु हो २ लिन सक्दिन प्रभु बस्न सक्दिन२ । पलङ्गका रुप देखाई के के देख्दछु । भैगो मलाई पलङ्गमा बस्नु मनै छैन । बस्छु म त यही कुनामा मलाई केही हुँदैन । साक्षरता २ अक्षरको भार प्रभु मलाई केही हुन्न बस्छु एकै ठाउँमा । पलङ्गको रुप देखाई मलाई के को बिचार प्रभुसंग टेकी िहंड्न मलाई के को आधार बस्न म सक्दिन यसै पलङ्गमा प्रभु यही पलङ्गमा पलङ्गलाई छुट्टाई दिनु बस्छु एकै कुनामा । खोजी िहंड्ने बटुवारे परें म । पलङ्गमा बसि कन आनन्द लिने म होईन । प्रभुले मलाई दया करुण गर्नु भो यही दया लिएर जान सकिन प्रभु ।

यसरी मलाई पलङ्गमा जुन बस्न भनेर स्वागत गरियो । मैले यो पलङ्गमा बस्न सकेको अवस्था छैन । किन पलङ्ग हेर्दा एकदम राम्रो छ बसौं बसौं खालको छ । तर त्यो पलङ्ग पनि आफैं बोल्दछ भने म कसरी बसँु । यहाँ केही छ । केही मुहुर्तहरु छन । भावनाहरुले प्रकट गर्न नसकेता पनि मैले यहाँ बिचार भने गर्नु परेको छ भन्ने मलाई महसुस भएको हुनाले मैले एक ठाउँमा बस्छु कुनामा बस्छु पलङ्गमा बस्न सक्दिन । यो पलङ्ग किन तैयारी भएको छ ? मैले बुझ्न सकेको छैन । पलङ्ग हेर्दा हेर्दै एकदम उज्यालो सुन्दर झलझलाकार भई रहेको छ । कहाँ म बस्न सुहाउँछु म एउटा जाबो म निष्ठुरी कहाँ त्यहाँ बस्न सुहाउँछ म कस्तो निष्ठुरी आफूलाई मायाँ गर्ने बाबु आमा छोडेर िहंड्ने निष्ठुरी पनि त्यस्तो महलमा बस्न सुहाउँछ ? त्यस्तो पलङ्गमा पलङ्ग आफैं बोल्छ भने म आपैंुं कसरी बोल्नु म बस्न सक्दिन । हुन त म दुई ठाउँको िसंहासनमा बस्दै बस्दै आई पुगें । यो रुखमा म बस्दा मलाई यहाँ पलङ्ग िसंहासन त बोलेका थिएनन् । तर यो पलङ्ग आफैं बोल्दछ । मलाई यहाँ आश्चार्य लागि सक्यो । यत्ति राम्रो िसंगारिएका िसंहासन भने नबोल्ने अब एउटा पलङ्ग रुखको फेदमा भई रहेको पलङ्ग भने यसरी बोल्ने मलाई यसमा दुईटा कुराको याद आउँछ । पलङ्गको छेउ कुनामा गएर हेरें । पलङ्गको छेउ कुनामा के रहेछ भन्दा त्यहाँ एउटा के रहेछ? भन्दा के रहेछ? के रहेछ ? एकदमै सेतो एकै किसिमको रङ्ग भएको सानो मोतिको दाना जस्तो टलटल टल्कि रहेको छ । यो मोति दाना यसलाई म टिपुँ कि यसलाई म छुनु कि न छुनु मलाई यहाँ अलमल भयो । तै पनि त्यो मोति दानालाई म हेरी रहें एकै टक लगाएर । सानो बालकले हेरे जस्तै म हेरी रहें अब । हुन त अहिले म यहाँ पाँच बर्षको बालक छुईन । म ठूलो भई सकेको छु । यो परमधामको शुभ आषिश बचनले म ठूलो भएको हो । म संसारको उमेरले ठूलो भएकै छैन । र मोति दाना हेर्दा हेर्दै त्यो मोति दाना पनि त्यहाँबाट कहाँ गयो मैले देख्न सकिन । र मैले भने हे प्रभु!

थियो यहाँ मोति दाना झल्कँदै थियो २
हेरी रहें मैले आत्माको दीयो बालेर २
आत्माको दीयोले पनि चिन्न सकेन
कहाँ गयो यो मोति भन्न सकिन
मैले भन्न सकिन मैले देख्न सकिन
मलाई छल भो यही नेर छल भो
बस्छु म त यही छल कुरेर २

म यो छललाई कुरेर बस्ने भएको छु । यो छल के छल हो त हेर्दा हेर्दै नहुने अब कसरी आउँदो रहेछ यो । आउँछ आउँदैन म बस्न कुर्न लागि रहेको छु ।

आदृष्य :   बस्छौ तिमी देवचन्द्र कति सम्म बस्छौ
मोति दाना नदेख्दामा तिमी आश्चार्यमा पर्छौ
कता गयो त्यो मोति अन्दाजीमा तिमी नसोंच २
तिमीलाई देखाउन फर्कि आउँदैन २
देव फर्कि आउँदैन चन्द्र देव
सोच है सोच है पलङ्गको तल्लो खुट्टामा हेर त
तिमी के देख्छौ देव तिमी के देख्छौ

देवचन्द्र :  हेरी रहें हेरी रहें पलङ्गको खुट्टामा २
पलङ्गको वरीपरी धेरै मोति झल्किए २
यी मोतिका नाम के हो चिन्न सकिन २
मलाई कसले बताउँछ मलाई कसले सिकाउँछ
मलाई कसले सुनाउँछ २ मलाई कसले बताउँछ यहाँ २
मोति जुहार आफैं बोल्न लागे छन्२

मोतिदाना :  देवचन्द्र तिमीले के को सुर्ता लिएको २
हाम्रा नाम तिमीलाई बताउँनु छैन
तिमीलाई हाम्रो नाम किन चाहियो
चािहंदैन चािहंदैन हाम्रो नाम चािहंदैन
तिमी हेरी रहु न हाम्रो नाम आफैं प्रकट हँुदछ२देवचन्द्र तिम्रो आत्माले कति समाउँन सक्दछ २
देवचन्द्र तिमीलाई परीक्षणको भारी आयो है
ल्ााै देव तिमीले हाम्रो नाम सम्झनु
न्ााम आउँन लाग्यो है २ देवचन्द्र तिमीले लेख्नु है २

देवचन्द्र :  के ले लेखौं के ले लेखौं के मा लेखि राख्नु म
म संग बटुवारे सिवायको केही छैन औजार
कलम छैन, कागज छैन, के मा लेख्नु मैले ?२
लेख्नलाई साधन मैले लिई आउन सकिन २
किन लेख्नु भन्दैछन् मैले चिन्न सकिन ३

मोतिदाना : भै गो अब देव तिमी लेख्न मात्रै तैयारी २
कलम कागज चािहंदैन लेख्न तिमी तैयारी २
हुनु है हुनु है बचनलाई हुनु है
तिमीले हाम्रो नाम लेख्नै पर्छ नि देव लेख्नै पर्छ िन
तिमीले छैन मलाई औजार केही मिल्दैन भन्नु हुँदैन२
चन्द्र भन्नु हँुदैन लेख्न तैयारी देव २
देवचन्द्र :  तैयारी छु तैयारी छु बक्स भएमा २
बचनहरु लेख्नलाई आत्माको मेरो कलम छ
सवारी भक्त को प्रभुमा बिश्वास यही गर्छु यो चन्द्र
बक्स भएमा लेखि दिने छु २

यही बाचाले मैले माँगे । अब म आत्माको मसि, आत्माको कलमले लेख्न सक्दछु । बक्स हुनु पर्दछ तर यो बक्स हुन्छ हुदैन मलाई यहाँ दुईमत हुँदछ । यता सोंच्छु हुन्छ भन्नॆ हुन्छ फेरी अर्को सोच्छु हुँदैन है हुँदैन भन्ने हुन्छ । यसै आफैं मत भिन्नता आफ्नै यो आत्मा भित्रै खुलदुली खेलिरहेको थियो । तर मैले तैयारी भएँ जे होस म लेख्दछु । जब बचन आयो अब म लेख्न तैयारी भएँ । मेरै हात मात्रै घुमाई रहें मैले । जे आउँछ भित्तामा त्यही लेखि दिएँ मैले । यसै गरी लेखें (दाहिने हात हावामा गोलो आकारमा घुमाउँदै) यस्तै घुमाएर मलाई कलम पनि चाहिएन मसि पनि चाहिएन कागज पनि चाहिएन त्यही आदेश भो त्यही लेखि दिएँ मैले । यसै गरेर हात घुमाएर । ल लेखि दिएँ मैले लेखें भन्ने सोचें । किन म संग बिलासीपनहरु छैन । के लेख्नु त अनि मैले त्यसै गरी लेखि दिएँ । आदृष्यमा भन्छन् ,आदृष्यमा लेखि दिएँ । ल हुन्छ भने हुन्छ हुँदैन भने हुँदैन मैले त्यही भनें । के के लेखें लेखें । मैले लेखि दिएँ सबै लेखि दिएँ । जे जे लेख भन्छ त्यही त्यही लेखि दिएँ । ल किन मलाई मसि चाहियो किन कलम चाहियो किन कागज चाहियो लेख्ने बेला यसै गरी लेखें कहाँ कहाँ लेखें लेखि दिएँ ल । यो लेखि िदंदा मैले लेख्दा लेख्दै यहाँ धेरै चौपाई पो गई सकेछ । मोतिहरुको नाम, मोतिहरुको काम, मोतिहरुको उनीहरुको उदेश्य के के रहेछ? त्यो पो लेख्न लगाएछन् मलाई त । सबै लेखि दिएँ । मैले यो लेखि सके पछि

आदृष्य :  "लौ पढ आफैं अब लेख्यौ लौ पढ ।"

देवचन्द्र :  मैले किन पढ्नु पर्छ र लेख्नु भनेको कुरा लेखेको हो । लेखे पछि मेटिन्दैन । मसि पनि छैन कागज पनि छैन हेर्यो भने देखिन्दैन ठीक छ भने मैले पनि । म पनि कम्तिको भईन नि । मलाई जति परीक्षण गर्छन त्यति लेख भन्छन मैले के मा लेख्नु त त्यही हो भने जति लेखि दिएँ अब पढ भन्छन् देखिन्दैन किन पढ्नु मैले पढ्दिन । मेरो हातले यसरी लेख्या त हो नि । किन पढ्नु मैले के पढ्नु मैले पढेको भए पो पढ्नु । म पनि अलिकति यहाँ आडम्बर गरे । पढ्दिन म । मैले भनि सकें भनेको जति लेखि दिएँ यहाँ अब हेर्यो देखिन्दैन किन पढ्छु पढ्दिन नि । मलाई कण्ठ भई हाल्यो त्यो लेखिएको कुरा । मैले किन त्यहाँ पढ्नु । म भन्न सक्छु पढ्न सक्दिन” भनि दिएँ मेरो पालो ल । ँम भन्न सक्छु पढ्न सक्दिन ।”

आदृष्य :  होईन देव । आफुले लेखेका कुराहरु भन्नु पर्छ ।

देवचन्द्र :  मलाई यसरी सोध्ने को हौ त तिमी कमसेकम मैले देख्नु त पर्यो । को बोल्छौ यसरी अघि सम्म मोति दाना घुमेका थिए ती मोति पनि छैनन । तिनीहरुको नाम लेख्नु भन्यौ । नाम जे जे लेख्नु भन्यौ त्यही त्यही लेखि दिएँ । उनीहरुको काम जे जे हो त्यही त्यही हो लेखि दिनु भन्यौ लेखि दिएँ । त्यो कहाँ छापिन्छ

आदृष्य : तिमीले लेखेका कुराहरु सबै छापिई सकेका छन् । तिमी पो देख्दैनौ त । उहाँ अक्षरमा प्रष्ट भई सकेका छन् ती अक्षर ।

देवचन्द्र :   "त्यसो भए मैले पनि आत्मामा प्रष्ट लिई सकें सबै भन्छु आफैं भन्नु पर्दा । तर म लेख भनेर लेखेर बचन दिने त्यही बचन फेरी भनेर किन सुनाउँनु मैले म अर्कोलाई सुनाउँदिन सुनाउँदिन म त ।” मैले पनि यसै भने । किन मलाई दुख दिने मलाई हैरानी पार्ने सिवाय अरु केही नहुने मैले पनि यस्तै यस्तै कुराहरुको जवाफ दिएँ । त भक्तिहरु एउटा कुरा याद गर्नु मानिसलाई जति नुहेर जति चाकरी गर्यो त्यति चाकरी गर्नेले यो केही जान्दैन यो त पटमूर्ख छ यसलाई जे गर्दा पनि हुन्छ हेप्न थाल्दछन् । त्यसैले कुनै कुरामा आफुले अड लिन पनि जान्नु पर्दछ । सदैव अँ अँ हो हो हजुर भनेर मात्रै पनि यहाँ फल्दैन केही फल्दैन । हेप्नेले हेपी रहेको हुन्छ । आफु पेलिने पेलिई रहेको हुन्छ । त्यो कसले बुझ्छ बुझ्न सकेको छैन । त्यसैले मैले पनि मलाई साह्रै नै पेल्ने रहेछन् भनेर म पनि केही त अब यहाँ मेरो बल देखाउन लागें ।

भन्न पर्छ भने भनि दिन्छु म
लेख्न पर्छ भने लखि दिन्छु म
लेखि दिएँ अक्षर कता छापियो
मलाई देखाउ यहाँ कहाँ छापियो
यस्ता शव्द बोलेर मलाई झुट्टो नठान्नु २
संसारमा सबैलाई एउटै हो नभन्नु २
आउ भक्ति मलाई जागरण सुनाउन
कसले सक्छौ यी लेखेका छापा अक्षर सुनाउन २
अक्षर छापियो भन्छन् अक्षर छापियो
(क्यासेट बदल्दा केही बचन काटिन पुगेको छ )
लेखेको पढ्दिन ३
सोह्र वटा मोति दाना रहेछन् त्यहाँ
ती मोतिका नाम सोहै्र वटा छन् २
आफ्नै नाम आफ्नै काम धेरै बर्णन छ २
बायाँ पट्टिका मोति सोह्रै वटाको मैले बयान लेखि दिएँ
यी बयानको अब कसले खोज्छ गोजी गर्छ कसले खोजी
अब मैले लेखि दिएँ

सोण, कोण, धण, जणश्री, कुणँु, त्रास्रेष्टा, तण, जुँणु, कँणे, श्रेत्रित्रुँ ,काटी, टुनुमा ,केस्रे ,जुँणु, काटीका, टिनी
तिनीहरुका नाम यीनै हुन । यी सोह्र वटा मोतिका नाम मैले लेखि दिएँ । मैले पनि अहिले यस्तै पणेक्ष्ामा बोल्नु पर्ने थियो । तरै पनि हाम्रो बाचा थियो । संसारमा नेपाली भाषा मै बोल्दछौं भनि । त्यसै कारणले मैले नेपाली भाषा मै भनि रहेको छु । यसैले नै यहाँका गुरुजन भक्तिहरुले हल्का रुपमा मानि रहेका छन् यसै हल्कामा पर्नु चाहिएको छ कलियुगको अन्त्य भई सकेको छ । त्यसैले नै सबै जन सबै आत्माहरु परमधाम जान कहाँ पाउँछन् र? सबैलाई यहीं राख्नु परेको छ । परमधाममा जसलाई पायो त्यसलाई लगि कन हामीले केही गर्नु छैन भन्ने आदेश पनि यहाँ बक्स भएको छ ।

मैले यो बायाँ पट्टिको पलङ्गको खुट्टामा भएको मोतिहरुको नाम यसरी भने । यी मोतिहरुको आफ्नै आफ्नै काम रहेछन् । यी मोतिहरुले आफ्ना आफ्नै किसिमको उनीहरुले गर्दो रहेछन् भन्ने कुरो मलाई प्रष्ट भो । मैले लेख भने यसरी लेखेको छु । म हातको कलम यस्तै भरमा लेखेको छु । तर छापी सकिएको छ भन्नु भएको छ । कहाँ छापियो देखिएको छैन । तर मेरो आत्मामा चािहं सबै छापियो । म भन्नु पर्दा सबैको एकएक भन्दछु । मलाई यस्तो आडम्बर आयो किन मलाई कलम छैन मसि छैन लेख भन्ने हुकुम भो लेखि दिएँ । भन भन्छन् म भन्दछु । तर सबै कुरा आफ्नो खुशीमा ब्यक्त गर्दा खेरी त्यसको मूल्य हुँदैन । यसको मूल्य नआउँदो रहेछ ।

संसारमा कसरी यहाँ एउटा किताब सानो बनायो भने उसले त्यसको मूल्य तोकेर बेच्दछ । मूल्य तोक्यो भने सबै झुम्मिन्छन् त्यहाँ किन्न जाँदा छन् । मैले देखें संसारमा म मुफ्तिमा परमधामको ज्ञान भन्छु यहाँ मेरो मूल्य छैन यहाँ । मैले यो पाई सकेको छु मेरो मूल्य छैन । जब मेरा बचनहरु यहाँ प्रहार हुन्छन् त्यो केही होईन । किताबमा लेखेको कुरा त्यो छँदै छैन । लेखिएको कुरा ठीक हुन्छ । यदी लेखिएकै कुरा ठीक हुन्छ भने ँतँलाई म अहिले मार्छु” भनेर लेखेर राखि दिने लेखेको कुरा ठीक नि अब । "तँलाई म अहिले मार्छु"  भनेर लेखि राख्ने त्यसलाई मार्न जानु पर्यो परेन लेखेको कुरा ठीक ँतँलाई म अहिले मार्छु” कुरा ठीक भयो कि भएन यो यदी लेखेकै कुरा ठीक हो भने तँलाई म मार्छु । अहिल्यै मार्छु नमारी छोड्दिन तँलाई मारेकै हुनु पर्छ यति घण्टाभित्र भनेर त्यो लेखेर राखि दिने ठीक हुन्छ लेखेकै कुरा ठीक यदी लेखेकै कुरा ठीक भन्नेहरुले यसको जवाफ मलाई दिनु पर्छ । तँलाई नमारी हुँदैन । अहिले तँलाई मार्नै पर्यो यति लामो खुकुरी अगाडि झल झल झल मार्छु भन्दै डर देखाएर तँलाई मार्नै पर्छ । हो त्यो लेख्नु । त्यो लेखेको ठीक भो ठीक भो कि भएन त्यो लेखिएको लेखेकै कुरा बिश्वास गर्ने ले यसलाई पनि बिश्वास लिनु पर्दछ । म यो भन्दछु । उसलाई अगाडि एकदम उधाएर खुकुरी डरले त्रास देखाएर तँलाई म मार्छु यही खुकुरीले काटी दिन्छु काट्छु भनेर उसको अगाडि हल्लाई हल्लाई कन देखाएर म मार्छु भनेर लेखि दिने । लेखेको कुरा ठीक । ग्रन्थमा त्यो लेखियो त्यो ठीक हुन्न लेखेको कुरा बिश्वास गर्ने लेखॆको कुरामा ढिट गर्ने लेखेको कुरा संग गलबाज गर्ने यो कुरा किताव मा यो भनेको छ भनेर बाजी ठोक्नेले एउटा किताबमा तँलाई मार्छुतँ फलानालाई यसै गरी मार्छु हो त्यो लेखि दिने । त्यो पनि बिश्वासै भगवानले मार्छु भनेका छन् भनेर भन्ने । डर हुन्छ हँुदैन मर्नु देखि सबैलाई डर लाग्छ तर आत्मा बिश्वासका कुरा गर्दा मान्छेलाई डर लाग्दैन । धन देखे त सबैलाई मायाँ लाग्छ तर आत्मा रुँदा कसैलाई दया लाग्दैन । किन यस्ता किसिमका शव्दहरुलाई यहाँ छान्न सक्नु पर्यो । मैले लेखि दिएको छु अव यो लेखेको किताव खोज्नु कहाँ पाईन्छ । सबै कुरा मैले भन्दा बिश्वास हुन्न यहाँ । मेरो त आफ्नो प्रण छ म भन्छु मेरा ब्यथाहरु जति भन्न सक्छु । मैले भनि सक्नु पर्ने छ यो कलियुगको अन्त्य नभईकन । यसैले म भन्छु । तर कहिले भन्दिन पनि । यो पनि छ है ।

र यी पलङ्गका मोतिहरुको कथा गर्दा मैले यस्ता शव्दहरु यहाँ पाएको छु । अव यी मोतिहरु पनि यहाँ छैनन म देख्दिन । कहाँ गए म छेउमा बसेको छु । ओढार परेको छ भित्र सुरुङ्ग गए जस्तो कालो देख्छु । म यहाँ बाट लडें भने त्यही भित्र जान्छु जस्तो छ । र यो पलङ्ग साधरण छ । पलङ्गको बायाँ पट्टि केराको बोट जस्तो देख्दछु । कति बेला कति बेला फेरी हेर्छु देख्दिन । यस्ता किसिमको मलाई यो आँखा दृष्य भई रहेको छ । र पलङ्गको दाहिने पट्टि माथिबाट एउटा सानो टुक्रा यो टुक्रा के को भनौं फलको भनौं वा काठको भनौं के को भनौं म टुक्रा देखि रहेको छु । यो टुक्रा के हो मेरो आँखा त्यहाँ गढी रहेको छ । र मैले सोधे

पलङ्ग दाता बोल्छौ तिमी के हुन ती देख्छु
कता हुन ती मोतिका कथा लेखि दिएँ मैले
के आयो त्यो फल भनि दिनु अहिले ।
सब खोजी गर्नु पर्यो नि अहिले
आउँदैछु म यहाँ सव थोक देख्न
हे प्रभु तिमीले छल गर्यौ नि यहाँ
देख्दै छु म त फलको यहाँ
किन मलाई छल गरेको
प्रभुले यस्तरी सुहाउँदैन
आउनु प्रत्यक्ष मलाई नै बरु भनि दिनु
म चिन्दिन त्यो के हो नदेखाई दिनु२
प्रभुसंग भेट्ने मेरो ईच्छा थियो । यसैले म आएँ हिजो
यसै गरी म आएँ हिजो
हे प्रभु दर्शन मिलोस भनि प्रभु संगै लाग्न आएको म ।
नदेखाउनु यी के के हुन सबथोक चिन्दिन म २ ।

यसरी मैले चिन्दिन भन्दा त्यो रुखको फेदको जरा जरामा सबै ठाउँमा बत्ति बल्न लागि सक्यो । त्यो भित्रको ओढार त कालो कालो भए पनि सबै ठाउँमा बत्ति बल्न लागि सक्यो । झुण्ड भुण्ड भएर । ल मलाई किन यसरी चकित पार्नु हुन्छ यो चकित पार्ने नै भगवान श्री राजको काम हो । मैले प्रष्टै भनि दिएँ । र यहाँ पलङ्ग माथि युवक चट्ट बस्नु भो र भन्नु भो ।

युवक : "तिमी को हौ ”

देवचन्द्र :  म देवचन्द्र हँु ।”

युवक : "तिमी कहाँ बाट आयौ ”

देवचन्द्र :  यहाँ बाट आएँ भन्न म सक्दिन । म आउन चाहि आएकै हो तर अहिले म यहाँ बाट आएको भनेर देखाउन जानै सक्दिन । त्यो भएको हुनाले म अहिले यही आएको हो ।” मलाई पनि निकै नै कुराहरु आए । मैले त्यही भने । ँम यहाँ बाट आएको भनेर त्यहाँ सम्म देखाउन जान त त्यति दिन नै लाग्ने भो नि । मलाई थाहा छैन । म यही आएको हो ।”

युवक :  "ल तिमी त कुरा निकै गम्काएरै गर्छौ । को हौ तिमी ”

देवचन्द्र :  म त देवचन्द्र हँु । हजुर को होई ब_िक्सन्छ ”

युवक :  "म पनि एउटा साधरण यही घुमी िहंड्ने हँु ।”

देवचन्द्र :  तपाई घुमि िहंड्नु हुन्छ पलङ्गमा आएर चट्ट बस्नु भो । म पनि घुमि िहंड्ने हो । यो पलङ्गमा बस्न सकिन । हामीमा छुट्टा भो नि ! म बस्न नसक्ने हजुर चट्ट पलङ्गमा बस्ने । यहाँ हाम्रो त मिल्दै मिलेन ।”

युवक :  "तिमी पनि बस न बस्न सक्छौ । तिमीले बस्दा हुन्छ । तिमीलाई बस्नु भनेरै बनाई दिएको पलङ्ग । अब तिमी बस्दैनौ त । कसले तिमीलाई बस भनेर उचालेर राख्छ तिमी आफैंलाई आत्मा बिश्वास छैन भने तिमी बस्न सक्दैनौ । आत्मा बिश्वास गर बस । तिमीलाई तिम्रै लागि हो यो ।”

देवचन्द्र :  मेरै लागि त हो । तर मैले झट्टै आँट्न सकिन । हुन त यो मेरै लागि तैयार भएको हो । पहिला देख्दा मैले यहाँ रुख देखेको थिएँ अरु केही थिएन । हँुदै जाँदा बस्ने समय हँुदा यहाँ पलङ्ग तैयार भएको हो । तर यो पलङ्गमा बस्नु भन्दा यस्ता आवाजहरु आए शव्दहरु आए । त्यसैले मैले बस्न हिच्किचाएको ।”

युवक :  "हे युवक देवचन्द्र तिमी साह्रै काँतर पो रहेछौ । तिम्रो लागि तैयार हुन्छ भने तिमी किन बस्दैनौ तिमी यदी सक्षम छौ यदी आत्मा बिश्वासमा अडेका छौ भने तिमी बस्न सक्छौ ।”

देवचन्द्र :  हुन त हो तरै पनि यहाँ बाट बिभिन्न आवाजहरु आउँछन् । मिठासहरु पैदा भए । त्यस हुनाले पनि यी मिठास शव्दहरुले गर्दा पनि म बस्न सकिन । किन मैले नचिनेर पनि होईन निष्ठुरतापनले पनि होईन । तर आत्माले चिनेर पनि मैले बस्न सकिन । हजुर भनि ब_िक्सयोस ।”

युवक :  "यदी हो भने तिमीलाई त्यस्तो भएको हो । मेरा यी मोति ।”

देवचन्द्र :  सोह्र वटा मोतिहरु पहिला एउटा देखें त्यो मोति छैन । पछि बायाँ पट्टि सोह्र वटा मोतिहरुले घेरी रहेको त्यो खाटको खुट्टालाई त्यस्तो झलझलाकार मोतिहरु थिए । उनीहरुको नाम मैले यहाँ लेखें उनीहरुको बयान लेखें उनीहरुको मैले एक एक उनीहरुले के गर्छन उनीहरुले गर्ने कर्तब्यहरु के रहेछ त्यो सबै मलाई लेख्न आयो । लेख भन्यो मैले यसरी लेखेको छु हजुर !” मैले भने ।

युवक :  "ह, तिमीले लेख्यौ कहाँ लेख्यौ ”

देवचन्द्र :  "यसरी लेखेको अब कहाँ देख्ने ” (दाहिने हात लेखेको आभासमा घुमाउँदै)

युवक :  "म पनि देख्दिन ।”

देवचन्द्र :  "म संग लेखेर राख्ने केही प्लेट पनि छैन स्लेट पनि छैन । कागज पनि छैन मसि पनि छैन कलम पनि छैन अनि यसरी लेखेको मैले त । यसरी ।” दाहिने हात लेखेको आभासमा घुमाउँदै

युवक : "वाह ! कुरा त गजब गर्यौ देवचन्द्र तिमीले । तिमीले यसरी लेखेको अब कहाँ कहाँ हुन्छ त अब ”

देवचन्द्र :  अब अघि नै यहाँ शव्द आएको छ कि छापा भई सक्यो भन्या छ ।”

युवक : "ल कहाँ भो छापा त्यो त म देख्दिन ।”

देवचन्द्र :  छापा भई सक्यो रे ! मैले त यसै गरी लेख्या हो क्या ! उनीहरुको एक एक वटा कथा उनीहरुको काम उनीहरुको नाम सबै लेख्या छु लेख्न त । कति चौपाईको भो थाहा छैन मलाई । तर लेखि दिएँ मैले त यसरी लेखि दिएको छु ।”

युवक : "ठिक छ तिमीले लेख्यौ भने ।”

देवचन्द्र :  "भन्न चािहं म भन्न सक्छु । तर म पनि पैसा लिनु पर्छ कि जस्तो लाग्यो संसारमा भन्न चािहं हगि । धेरै टिकट लाग्छ भन्यो भने धेरै आउँछन् क्या । टिकट लाग्दैन पैसा तिर्नु पर्दैन भन्यो भने केही जस्तो मान्दैनन । अनि म धेरै पैसा लिएर आउँनु है करोडै करोड लिएर आउनु बोरा थाप्छु अनि कथा भन्छु भन्यो भने यहाँ धेरै धनी धनाढ्य आउँछन् । त्यो देखें है यहाँ बिचार । त्यो हुनाले आफ्ना आत्मा संग यदी बिश्वास हामीलाई लाग्दैन भने केही कुरा देख्न सक्दैनौं । यदी आत्मा बिश्वास बढ्दछ भने नजिकमा हामीले सबै कुरा पाउन सक्दो रहेछौं भन्ने कुराको ज्ञान यहाँ बाट प्राप्त गरेको छु ।”
त युवक एकदम राम्रो युवक छन् साधरण बसेका छन् । गफगाफ गर्ने ठूलो नफर्किने अनि यी युवकले भने

युवक :  "देवचन्द्र तिमी आउ त म संग हात मिलाउँन ।”

देवचन्द्र :  "हजुर हात त मिलाउँछु म । हजुरलाई चिन्नै सकिन ।”

युवक : "जव हात मिलाईन्छ तव चिनिन्छ आउ न” भनेर युवकले बोलाउँदा

देवचन्द्र :  म पनि युवकै हो । म ज्ञानको युवक भएँ २ म गएँ । टक्क हात यसरी जोड्छु भन्दा झल्ल भो मलाई । त्यो ज्योति जुन आएर पसेका ज्योतिहरुले चट्ट ती ज्योतिले त्यो युवकको आँखामा चट्ट लाग्यो । हामी दुवै जनाको आँखा बराबरी ज्योतिले छुयो । तव मलाई चट्ट ईन्द्रेनीले ज्ञान दियो ।
ँयत्ति बुझ्दैनस तँलाई बारबार दर्शन दिई रहेको छ किन बुझ्दैनस ” भन्ने मलाई आए पछि ँप्रभु !” भनेर मैले हात मिलाएँ ।

युवक :  "आहा ! धन्यबाद धन्य धन्य तिमी त कस्तो रहेछौ । अघि सम्म त्यसो भन्छौै अहिले किन प्रभु भन्छौ ”

देवचन्द्र :  ज्ञान खुल्यो मलाई ज्ञान खुल्यो । म ज्ञानको युवक हँु । मलाई हिजो सम्म म युवक भन्दा कस्तो युवक ठानेको यहाँ ठिटो देखेको हगि उ अब ठिटो भएछ भनेकेा । म ज्ञानको युवक म ज्ञानको युवक भई रहेछु । यदी देवचन्द्र बोलेको छैन भने यदी बिश्वास लाग्दैन भने कसरी यो कथा आयो ? ज्ञानको युवक भन्न कसैले जानेको छ यहाँ त्यो एकदम ज्ञानी छ खुबै जान्दछ एकदम ज्ञानको कुरा गर्छ मात्रै भन्दछन् । त त्यो ज्ञानको युवक त कसैले भन्दैनन् । अहिले सम्म भनेको छन् काही पनि छैन यो । लेखेको बिश्वास तँलाई म मार्छु तँलाई म काटछु एउटा ग्रन्थ तैयार भो भने त्यसको पनि बिश्वास लेखेको कुरा बिश्वास गर्नु पर्छ । कुरो त्यही हो ।

यदी नबोली कन लेखिन्दैन शव्द नआईकन लेखेको ठाउँ भरिन्दैन शव्द नभई भरिन्दैन । लेख्ने के लेख्ने लेख्ने लेख्ने लेख्ने भनेर लेखेर हुन्छ लेखें लेखें लेखें लेखें भनेर हुन्छ शव्द चाहियो नि त्यहाँ लेख्नलाई । त्यो अर्काे कितावको यो कितावमा सारेर लेखेर भयो आत्माबाट झिकेर लेख्नु पर्यो त्यो । तव ती सही सत्य जाने भए आत्माले लेखेका किताव हुन ती । तब सत्य भएर आउनु पर्यो । त्यही त नत्र तँलाई म काट्छु तँलाई म मार्छु भनेर लेख्दा पनि त्यही हो कितावै भर्नु हो । अक्षरै भर्नु हो किताबै बनाउँनु हो । यस्ता कुराहरु उदाहरण आउँदा खेरी कता कता अप्ठ्यारो जस्तो पनि लाग्दछ । र मैले त्यो युवक सित प्रेम पूर्वक हात मिलाएँ । हात मिलाउँदा मलाई मेरो तालुमा सुधन्य तिमी भनेर आफ्नो दाहिने हातले मेरो हात मिलाए त बायाँ हातले मेरो तालुमा ठक्क लगाई दिनु भयो । मलाई दीयो बलेको जस्तो लाग्यो उज्यालो भए जस्तो लाग्यो र भने ँहजुर मैले हात मिलाएँ । हजुरलाई राम्रोसंग चिन्न सकेको छुईन । तरै पनि मेरो आत्मामा भएका कुराहरु दर्शाउन लाग्दछु । यदी मिल्छन भने स्वीकार योग्य यदी मिल्दैनन भने क्षमा माग्दछु । ँ

युवक : "भन भन भन्न सक्दछौ ।”

देवचन्द्र :  "हजुरलाई मैले भेटे जस्तो लाग्छ बिच बिच बाटोमा ।”

युवक :  "कसरी ”

देवचन्द्र :  "यसै गरी । हजुर कहिले कुन भेषभूषा कहिले कुन भेषभूषा कहिले बुढो बृ¢ भएर कहिले ठिटो भएर कहिले तरुन कहिले नानु भएर मलाई धेरै चोटी भेटी सक्नु भयो जस्तो मलाई लाग्दछ । यी कुरा सत्य हुन सही सत्य कुरा प्रकट गर्दै छु ।”

युवक ः ँहुन सक्दैन नि यस्तो । बूढो बृ¢ भएर तिमीलाई भेट्ने ठिटो नानी भएर कसरी आएँ होला र म तिमीलाई अहिले मात्रै भेट्दै छु ।”

देवचन्द्र :  होईन भेट भई सक्यो हाम्रो । तर मेरो परीक्षण हो यो । मलाई परीक्षणले गर्दा मलाई प्रश्नहरु ग्ााह्रो गाह्रोहरु छन । प्रश्नहरुको उत्तरहरु दिन मलाई ग्ााह्रो परि रहेको छ । त्यसैले हो म परम प्रभु परमात्मालाई चिन्न नसक्ने । म त्यति निच होईन देवचन्द्र त्यसै मैले बाटोमा िहंड्दा िहंड्दै पाएको नाम हो यो देवचन्द्र । त्यसैले पहिला पाएँ देव पछि गएर मात्रै चन्द्र भएको म । त्यस हुनाले मेरो नाम देवचन्द्र भई सकेको छ हजुरले राखि दिनु भएको नाम हो । हजुर प्रभु परमात्मा हुनु हुन्छ । मलाई यसरी छल नगरी दिनु होस ।” मैले बिन्ति गरें ।

युवक :  तिमीलाई छल भनौं या तिम्रो परीणाम भनौं म के भनौं म पनि तिमी जस्तै बटुवारे आएको हो । तिमीले यस्ता शव्दहरु भन्छौ । मैले कसरी भगवान हँु भन्नु देवचन्द्र भगवान यसरी आउँछन भगवान त ठूलो जुलुस लिएर आउँछन् । यसरी आउँदैनन भगवान । तिमी भ्रममा परी रहेका रहेछौ” भन्नु भयो ।

देवचन्द्र :  त्यही त म भ्रममा परेर त हजुरलाई पटक पटक भेट्दै छु । पटक पटक मलाई किसिम किसिम भेषभूषामा दर्शन दिनु भयो । म यो भ्रममा परीरहेको छ भनेर न भ्रमलाई फालि दिनको लागि दर्शन दिनु भएको त हो । त्यो कुरा त प्रष्ट हुन नि ।”

युवक :  तिमीले सोच्यौ राम्रै कुरा तर त्यो कुरा हुनु सक्दैन नि ।”

देवचन्द्र :  किन हुन नसक्ने यदी त्यो थियो भने मैले यो रुखको फेदमा मलाई पलङ्ग तैयार भएको थियो । म पलङ्गमा बस्न किन सकिन पलङ्ग आफैं किन बोल्छ ”

युवक : "होईन तिमीले पलङ्गमा बस्दा हुन्थ्यो । त्यो तिमीले गल्ती गर्यौ ।”

देवचन्द्र :  होईन मैले गल्ती गरेको छैन ।” यति भन्दा खेरी ती युवकहरु छैनन फेरी त्यहाँ । युवक त छैन । र मैले भने ँमैले खोजेको नै यही हो । मैले पक्कै कुरा गर्दा होईन भन्ने हो भनुँ भने छैन भन्ने त छैन युवक । यसरी भगवानहरुले पनि साह्रै दुख दिने रहेछन भन्ने कुरो मलाई ज्ञान भयो । ठीक छ म यो पलङ्गलाई म टेक्दै टेक्दिन । मेरो लागि तैयार भएको भन्ने त छ । तर म टेक्दै टेक्दिन ।” मैले यसै भने । यहाँ मोतिहरुको कथा लेखि सकेको छु मैले यहाँ । अब बत्तिहरु बलि रहेका छन । रुखको जरा जरामा बत्ति बल्छन । यो के हो त भन्दा यही युवक कै काम हो । भगवान नभए को हुन्छ त यो यस्तो शक्ति अरुको आउँछ मलाई यस्तो छल दिने उज्यालो पारी राखेको छ । अब यताउती हेर्छु ती युवक छैनन । त मैले यो पलङ्गलाई एकचोटी हल्लाई दिएँ ल । हल्लाउँन सम्म चािहं मैले भनेर हल्लाई दिएँ । हल्लाउँदा मलाई के भान आयो भने ँजति हल्लाउन सक्छौ तिमीले हल्लाउ । जति हल्लायौ त्यति ठीक हुन्छ । तिमीलाई यो ज्ञान पनि त मैले दिएको हो”े भन्ने शव्द आउँदा ठक्क बिसाएर मैले भने ।

प्रभु श्री धनीमा मैले बिन्ति गर्दैछु
यसको खोजी गरेर एक्लोपन हुँदैछु२
आउँछु संसारमा म किन भन्दछु
जाँदा जाँदै परमधाममा बस्न के सक्छु र
बस्न सक्छु म परमधाममा प्रभुलाई भेट्छु म
बारम्बार भेट गर्नु भो छल गर्नु किन नि२
लेखि सकें सोह्रधामको नाम मैले२सबै मैले लेखि सकें के होला नि यसको काम२
यही पलङ्गलाई म गुरु ठान्दछु२

मैले किन गुरु ठान्नु भन्दा सोह्र वटा मोतिको नाम लेखें मैले तिनीहरुको काम लेखें त्यसैले म पलङ्गलाई गुरु ठान्दछु भनेर म यहाँ बिश्वासमा अडिएको छु । यति हँुदा आज मेरो कथा धेरै भन्न त म अब करोड करोड रुपैंयाँ नलिई कन के कथा भनाई भो र होईन जहाँ टिकट हुन्छ जहाँ यति बेला मात्रै प्रबेशद्वार खुल्छ भनेर लेखेर टाँसिएको हुन्छ नि त्यहाँ सबै जान्छन पैसा तिर्न । पैसा तिर्ने भने पछि महत्व खुल्छ । त्यसै भने पछि महत्व खुल्दैन । त्यो पैसा तिर्नु परे पछि धेरै महङ्गो रहेछ पनि भन्दछन यहाँ । अलिकति घटाए त हुन्थ्यो नि ! भन्ने पनि हुन्छ । त्यसैले यी मेरा कथा व्यथाहरु मैले सस्तो बजारमा त्याएको छु मैले । यति कथा सुन्नलाई यदी यहाँ जो कोही ले जान्ने हो भने पहिला त्यो भन्नेलाई दक्षिणा चढाएर भूषण पहिराएर मिठो खाना दिएर िसंहासन बनाएर उसलाई राखेर ढोकेर तव पो सुन्न पाउँछ त । र यो मेरो ब्यथा यहाँ कोही भन्छन भने म उसलाई करोडौं अरवौं खरबौंको टिकट दिलाई दिन्छु । सो त त्यो मेरो जिम्मेवार हो । त्यसको दिमागमा यसो गर है भने पछि त्यसले गरी हाल्छ क्यार हो कि होईन त्यसको दिमाग मात्रै चुस्स छुवाउँनु पर्छ उसले गरी हाल्छ नि ! टिकट बनाउँछ टिकट काट्ने बनाउँछ ढोकै ढोकामा ताला खोल्ने त्यहाँ नेर गार्ड बस्ने बस्न नदिने ईत्यादि त्यसले गरी हाल्छ । तर त्यसको दिमागमा चुस्स चािहं छुवाउँनु पर्ने भो । तर यही कथा भन्नु पर्दछ अरु कथा भनेर हुन्न । यही कथा भन्छ भने दिमागमा छुवाउँने हो । कथा भन्दैन भने कसले छुवाई दिन्छ छुवाईन्दैन । र यस्ता कथा यहाँ नेर धेरै फैलि रहेका छन् फैलिन्दै जालान त्यो अर्कै कुरा छ । मेरो ठाउँको म मेरै कुरा गर्दछु र यो पलङ्गबाट मैले हल्लाउँछु भन्दा पनि फेरी मैले हल्लाउँन सकेको छुईन । र यो पलङ्गलाई मैले के मात्रै भने फेरी दायाँ पट्टिको पछिल्लो भागको खुट्टामा गएर मैले भनेको छु

पलङ्ग २ तैयारी भो पलङ्ग
मैले पलङ्गलाई लत्याउँन सकिन
बात लाउन सकिन
यसैले नै छेउमा बसि सबै गरें पुकारा २
युवकले हात मिलाई गरे मलाई स्वीकार २
खुशी भएँ देवचन्द्र आशिष पाएर
भक्तजनको प्रभु आत्मालाई अगुवाई बनाएर
आउँछु परमधाममा ४
कर जोडी बिन्ति गर्दा कस्तो नलागोस त २
आउनु हवस युवक मलाई चिनाउँनुस त२ ।
आउन धेरै दिन बाँकी रहेको २ मैले गर्नु के के छन
सबै थाहा नभएको मलाई यहाँ
जे जे आउँछ त्यही गर्छु यही किनारा लाग्दैन
संसारमा मैले तोड्नु छ अब मैले तोड्नु छ । २

यसरी जुन संसारमा मैले तोड्नु छ जे आउँछ त्यो मैले गर्नु छ । तर अगाडि के गर्छु मैले के के गर्नु पर्छ मलाई यी कुराहरु सोचमा छैनन । जब आई पर्छ त तब त्यही गर्ने । र आज मैले यहाँ सोह्र वटा मोतिको लेखि सकेको कथा मैले यहाँ नेर केही थोरै झल्कनाहरुले भन्न सकें । र यो खटिया पनि छोट्टिन्दै जाँदै छ । कहाँ सम्म जान्छ म हेर्दै छु । बन्द हुनको लागि होला सायद । अब यो खटिया रहन्दैन । यहाँ पनि करीव करीब मेरो भ्रमण सकिए जस्तो लाग्दछ । र मैले रुखलाई हेर्दै छु यो रुख पूर्ब पट्टि छोटो भएको देख्छु । दक्षिण पट्टि केही छोटो हाँगा छ । उत्तर पट्टि धेरै लामो गएको छ । र यो रुखलाई अब म हेर्दै छु । यहाँ हेर्दा हेर्दै पलङ्गहरु ठाकठुक ठाउँमा बिलाई सकि सके । त्यहाँ रुख कै जराहरु देखिन्छन र मैले एउटा जरालाई चिमोठ्ने बिचार गरेको छु अब । म गएर एउटा जरालाई चिमोठ्ने मेरो जमर्को छ । चिमाठ्छु चिमाठ्दिन यो मलाई पनि थाहा छैन जमर्काे मात्रै आई रहेको छ । र यत्ति भन्दै मेरो आजको यो ब्यथा कथा यही म बिराम दिन चाहन्छु । भक्तिहरुलाई धेरै गाह्रो पिरो भई रहेको हुन्छ । त्यसैले मैले पनि यो मेरो आफ्नो सोंचले मेरो आफ्नो ब्यथाहरुलाई मैले आराम लिन लागि रहेको हुनाले म परमधाम प्रस्थान गर्दछु । म यसै भन्दै सबै भक्तिमा प्रणाम ।

श्री राज्जी श्याम महाराज :  प्रभु देवचन्द्रले आफ्नो ब्यथाहरु यसरी आफुले गरेको कृया कलापहरु यसरी ब्यक्त गर्दै हुनु हुन्छ । जब कि एउटा कुरा भन्नु भएको छ । संसारमा सबै लेखिएका कुरा साच्चि छन् । लेखिएका कुरा बिश्वासिला छन । लेखेको लाई मान्नु पर्दछ भन्ने कुरा जुन बिश्वास छ र एउटै शव्द भन्नु भएको छ अब तँलाई काट्छु तँलाई मार्छु तँलाई मार्नै पर्ने छ तँलाई छेदन गर्नै पर्ने छ तँलाई दुख दिन पर्ने छ भनेर लेख्दा पनि त्यो लेखेर राखेको कुरालाई बिश्वास मानेर बस्नु पर्ने स्थिति आएको देवचन्द्र महाराजले झल्काउँनु भएको छ । यसैलाई हृदयगम गरेर भक्तजनहरुले देवचन्द्रले जसरी मलाई फटाफट भन्न सक्नु हुन्छ त्यस्तै फटाफट भन्न सक्ने भएर सबैले आफ्नो उज्ज्वल आत्मा अघि नै भजनमा भनिएको छ यही आत्मा दुष्ट यही आत्माले आफ्नो आत्मा चिन्दैन । यही आत्माले मेरो आत्मालाई कल्याण गर भनेको छ । यस्ता कुराहरु हामीले छानबिन गर्न सक्नु अति आवश्यक परेको कुरो म भक्तिहरु संग आग्रह गर्दछु । मेरो आसनलाई पनि यहाँ बिराम दिन चाहन्छु ।

No comments:

Post a Comment