Thursday, January 12, 2012

२००५ जनवरी ०२ - श्री राज्जीश्यामा महारानी आसन - श्री देवचन्द्र महाराज ब्यथा सातौं दिन पहिलो चरणको गुजराती भाषा(०२२)

समयः प्रात ०४ः३० बजे
स्थानः पूजा कोठा पिङ्गलास्थान काठमाडौं
दर्शक श्रोताः श्री शरदचन्द्र शाह रामकृष्ण बिहारीदास
प्र्रवचनः श्री राज्जी श्यामा महारानी श्री देवचन्द्र महाराज श्री सखीसाथीहरु बालिका

उनै श्री राज्जी श्यामश्यामा महाराज महारानी ज्यूको निगाहले गर्दा सकेसम्म भिडियो क्यासेटमा कैद गरिएको अमृतमय बचनलाई जस्ताका तस्तै उतार्ने प्रयास गरेको छु । जानकारीको लागि भिडियो दस्तावेज कैदीबाबुसंग सुरक्षित छ ।
श्री राज्जी श्यामाः प्रभु श्याम आनन्द
दिव्यधाम स्वरुप महिमा नन्द
ज्ञानको बिचार यहाँ २ प्रभुलाई सतचित आनन्द भक्ति स्वरुप आनन्द
ज्ञान स्वरुप महिमा आनन्द२
आयो प्रभुको नाम यहाँ किन आउँछ यो संसारमा
आए आसनमा म मेरै आसनलाई म लिन
आसन हो२ संसारमा आसनमा मेरो
प्रभु दर्शन किन दिन्छन् यसरी २
खोल्न छैन कसैको ढोका मिल्नु छैन कसैको आत्मा
किन आउँछन प्रभु संसारमा २
कोही २ कसलाई माईक माग्दै
प्रभुको दर्शन सुन्नु छ कि प्रभुको दर्शन हेर्नु छ कि
प्रभुलाई यहाँ बोलाउनु छ कि
के हो अर्थ श्र¢ा भक्तिले खुलाउन सक्छन् कि यहाँ २
छैन कसैको होईन कसैको भन्न यहाँ केही गाह्रो छ प्रभु भन्न यहाँ केही गाह्रो छ
प्रभुको दर्शन गर्न जाने २ प्रभु छन् कहाँ २ कहाँ दर्शन गरौं प्रभु
प्रभु आउँदैन यहाँ किन भन्छन् सबैले
प्रभुलाई देख्दैनन् किन सबै भक्तिले
प्रभु बस्छन् यहाँ कहाँ बस्छन्
निचोड गरौं ठेगााना लगाउँ प्रभुका दर्शन मिल्नलाई
यसै संसारमा प्रभु किन आउँदछन् २
प्रभु आए आएनन् प्रभु हो कि होईन २
चिन्न भने अति गाह्रो भो २
प्रभु किन आउँछन् यो संसारमा हो २
प्रभुले के गर्छन् यो संसारमा
प्रभु यदी आउँछन् भने कता आउँछन् चिन्न सकिएन
श्र¢ा भक्तिका आत्मामा यही नै हुन्छ खलबल ३।

प्रभु स्मरण गर्न सबैलाई ईच्छुकता बढे पनि भगवान कहाँ छन् भगवानले के गर्छन् भगवान देख्न नसकिएको यो ब्यहोरा सबैलाई यसरी खुलदुल हुन आउँदछ । भगवान यदी प्रत्यक्ष भेटिने थियो भने भगवानलाई सदैव आफ्नो काखमा लिएर राख्न सकिने थियो । यसै सन्दर्भमा श्र¢ा भक्तिहरु किन यस्तो झुकावटमा परेर यत्ति धेरै नानाथरीका बचनहरुले आफ्नो शव्दहरुसंग धेरै घुलमिल हुनु पर्दछ र उदाहरण धेरै दिएर पनि ज्ञान प्राप्त हुन सक्दैन । त्यसैले प्रभु दर्शन गर्नु भनेको प्रभु सधैं आफैंसंग रहनु पनि हुन्न । तर प्रभुलाई आफूले देख्न पनि सकिन्दैन । प्रभु कस्ता छन् त अब प्रभुको हामीले स्मरण गर्न सक्छौं कि प्रभु कस्ता छन् कस्तो प्रभुलाई हामीले दर्शन गर्ने कस्तो प्रभुसंग हामीले शिर निहुराएर बिन्ती गर्ने त्यो पनि त चिन्न सकिएको छैन । सबै भगवान एउटै हुन्छन् भन्न पनि सकिन्दैन । तर भगवानहरु आ-आफ्नो ठाउँमा बसेर सबैले आ-आफ्ना किसिमका मर्यदा पूर्वकका ज्ञानहरु दिन सक्दछन् । तर भगवान देख्न सकिन्दैन । यो निर्विबाद छ संसारमा ३३ कोटी भगवानलाई पनि कसैले रुप देख्न सकेका छैनन् । ३३ कोटी भगवान मध्येमा यस भगवानको रुप यस्तो छ भनेर प्रत्यक्ष अहिले सम्म यहाँ खडा गर्न सकेका छैनन् श्र¢ा भक्तिहरुले । यसैले श्र¢ा भक्तिहरुले घमण्ड गर्नु नै आफूलाई घमण्ड गरेर आफ्नो आत्मालाई तोड्नु हो । जुन सुकै भगवानको पनि रुप देख्न सकिएको छैन । यसैले भगवानहरुले आफैं रुप देखाएर रहँदैनन् । आफ्नो बचन सुनाउनसम्म उहाँहरुको कृपा हुन सक्दछ । तर रुप देखाउन कुनै पनि भगवानले अगाडि आएर श्र¢ा भक्तिमा दर्शन दिनु हुन्न । आफ्नो आत्मा भगवान दर्शन दिनु हुन्छ । त्यसमा संसारमा भक्तिहरुलाई बिश्वास हुन गाह्रो परिरहेको यो महसुस भई रहेको छ जुन सुकै भगवानका आत्माहरुमा पनि । यहाँ भक्तिहरुले भक्त गर्यौं हामी दर्शन गर्न कहाँ कहाँ पुग्यौं यस्ता किसिमका खर्च गरेर ढाँचा गरेर दर्शन गर्न गयौं भन्न सबैले सजिलो मानि रहेको भएता पनि तर त्यसरी खर्च गरेर पुग्दा त्यस भगवानले आफूलाई दर्शन दियो कि दिएन ? त्यो भने बुझ्न सकिएको छैन । त्यस मन्दिरमा पुगेर मात्रै दर्शन मिल्न सक्दैन भक्तिहरु । सत्य भगवान सहि सत्यका साथ आफूले दर्शन गरेको समयमा त्यस भगवान हुनु पर्दछ । तब आफूले दर्शन गरेको यसमा लाभ हुन आउँदछ । त्यस मूर्ती बनाई राखेको मन्दिरमा गएर दर्शन गर्दैमा आपूुूले त्यस भगवानलाई दर्शन गरियो भन्ने कहिल्यै पनि पुरा हुन सक्दैन । किन ती भगवानहरु सधैं त्यहाँ बसि रहँदैनन् । भगवान भनेको आफ्नो साईत मुहूर्तमा मात्रै आएर बसेका हुन्छन् जुन सुकै मन्दिरमा होस् । जुन सुकै पूजा पाठ गरुन तर त्यहाँ भगवान आफ्नो साईतभन्दा बढी बस्दै बस्दैनन् । यो सही सत्य कुरा हो । यो कसले जानेको छ यस संसारमा कोही पनि जान्दैनन् । मन्दिर बनाएर खडा बनाएर राखेर मात्रै त्यहाँ सधैं सधैं त्यहाँ भगवान रहँदैनन् । रहन्छन् भन्ने बिश्वास हुन सक्दैन । तर यो कुरा कसले भन्छ यहाँ कसैले छिनालेर भन्न सक्दैनन् । जुन हामी परमधामबाट सत्य सही सत्य भगवान आएर यसरी सत्य बचन बोलेका छौं तर यी बचन सुन्नेहरुलाई पनि बिश्वास लाग्न सकेको छैन यहाँ । जुन आफूले गरिरहेका कार्यहरु छन् त्यही सही सत्य हुन भन्न सबैलाई सजिलो लाग्दछ । तर यै के हो कता हो भनेर खोज गर्न भने सक्दैनन् । किन यहाँ पर्दा लागेको छ । उनीहरुलाई पापैले मात्र तानि रहेको हुन्छ । सजिलोसंग एउटा मूर्तिमा दर्शन गर्यो त्यो मूर्तिमा दर्शन गर्दा त्यहाँ जुन भगवान संझेर दर्शन गरेको छ त्यो भगवान त्यहाँ छ कि छैन उसलाई के थाहा दर्शन गर्यो सकियो । त्यस हुनाले यहाँ सबैले धर्म गरेर पूण्य कमाउँछु भन्नु पनि यहाँ दुर्लभको कुरा आउँदछ । यसमा सोंच बिचार गर्नु अति आवश्यक आउँदछ भक्तिहरुमा यो सज्जेसनका मेरा शव्दहरु हुन । मेरा आसन जुन म आसनमा आएको छु मेरो आसनमा म एक्लोपन भए तापनि मलाई कुनै हडबड छैन । कुनै श्र¢ा भक्ति मलाई थुपार्नु छैन । कुनै श्र¢ा भक्तिले आएर मलाई धन दौलतले थुपार्नु परेको पनि छैन । सही सत्यका भगवानले धन माग्दैनन् । तर यहाँ एउटा बिडम्वना छ त्यो बिडम्वना म आज प्रकट गर्न मेरो साईत खुलेको छैन ।

देवचन्द्र : सुन्यौ रे! सुन्यौ रे! सुन्यौ रे! ५
बचन प्रभुको सुन्यौ रे! २
छैन कतै कसैको यहाँ अजड्न
सबले भन्छन् २ भगवान मन्दिरमा सेवा गरन २
भगवान मन्दिरमा सेवा गरेर २ मिल्दैन केही केही गरेर २
आत्मालाई सजाउ २ आत्मा नै हो प्रभु भनेर २
छिनछिन सबलाई आलस्यले तान्छ २
प्रभुसंग जानलाई कसले बाटो थुन्छ ?२छैन प्रभुको नाम सुनाउनलाई ईच्छा मलाई किन सबले भन्छन्
सत्य कुरा आउँछ जहाँ २ आत्मालाई खुल्दुली मिल्दैन कहाँ ?२
प्रभुका बचन सुनि बसौं कि ? २ हो कि होईन सत्य कुरा आत्माले छुट्टयाउँ कि? २

सुधन्य स्वरुप आखण्ड महिमा ज्ञान स्वरुपका दीव्यधाम आनन्द यसरी जुन श्री राज्जी श्रीश्यामाजीका आसनमा ग्रहन गर्न यसरी मलाई पनि पालो दिनु हुँदा म कसलाई के भनौं प्रभुलाई म धन्यबाद दिन पनि म सक्दिन । प्रभु प्रभु नै हुनुहुन्छ । प्रभुलाई धन्यबाद मैले दिने होईन । प्रभुले मलाई धन्यबाद दिनुहुन्छ । प्रभुसंग मेरो यही प्रार्थना छ जुन मेरा कथा व्यथाहरुलाई मैले यहाँ आफूले आफ्नै शव्द उच्चारण गरेर ब्यक्त गर्न यो कलियुगको अन्त्यमा म आई्र रहेछु । यहाँ जति पनि सुनि रहने धर्म भक्तिहरु गुरु भक्तिहरुले मेरा बचनहरुलाई खण्डन गरी रहेका छन् । यी मेरा बचन खण्डन गर्नेहरुले पहिलेका मेरो बचनहरुलाई पाठ गरेर पैसा ठग्ने काम नगर्नु । म यो सतगुरु माहात्माहरुलाई म यो सन्देश छोड्दछु । मेरा बचनहरु प्ााठ गरेर घमण्ड नगर्नु । यी बितेका कुराहरुलाई लिएर अहिलेका आत्माहरुमा खलबल नपार्नु । म यो सजेस्सन मात्र दिन सक्दछु । तर मेरो अगाडि आएर यो सत्य हो यो सत्य होईन भन्न अहिलेसम्म सकेको छैन । तर किन खण्डन गर्दछन् यो खण्डनको अर्थ मलाई सुनाउन आउ भनेर आह्व्ाान गरेको खै आजसम्म कोही पनि आउँदैनन् । तर ती मेरै बचन हुन् भनेर तिनीहरुलाई के बिश्वास भयो र देवचन्द्रका कथा भनेर भन्दछन् मेरो नाम लिनु पर्दैन घमण्डीहरुले कसैले पनि । घमण्ड महाराजहरुले मेरो नाम लियो कि त्यसको अब जति उसले धर्म कमाए तापनि त्यो धर्म चँुड्चँुड काटिएर जाने मैले सक्दछु । मेरो अगाडि उसले प्रत्यक्ष भन्न सक्नु पर्दछ । उसले जति पनि बयान गरोस त्यो बखान पुग्दैन । परमधामको बयान गरें भन्छ त्यो परमधामको बयान गरेको छैन होईन त्यो । मान्न सक्दैन अहिले परमधाममा राज्जी श्यामजीले स्वीकार गर्नु हुन्न । कलियुगको अन्त्य भई सक्यो अब । संसारमा कसरी ओतप्रोत भई रहेको छ अब । किन भयो तर खोज कसले यहाँ । यो कसको देन हो ओतप्रोत हुनु यस्ता किसिमका भावना कसले दियो त्यो भावना दिने पनि हुनु पर्दछ । तर त्यो यहाँ कदापी सोच्न सकेको छैन । भक्तजनहरु आफ्ना तृप्त आत्मा जुन आत्मा सत्य आत्मा छन् । ती आत्माहरुसंग हामीले द्वादश गर्न सिकौं । यही मेरो शुभ सन्देशका साथ बिचार गर्नलाई सबैलाई म सल्लाह िदंदछु । आज म आफ्ना प्रकट हुन सक्ने कुराहरु लिएर मैले भोगि रहेका व्यथाहरुलाई सम्हालेर बचनमा उतार्न सही सत्य लिएर म यो श्यामाजीका आसनमा उपस्थित भएको छु । सुन्न सक्ने श्र¢ा भक्तिले सुन्न सक्नु होस् । सुन्न नचाहने भक्तिले वास्ता नगर्नुहोस् । यो मेरो कुनै जरुरत कसैलाई अनि बाध्यताको रुपमा म भन्न सक्दिन । मेरा जति पनि मैले यहाँ समय प्राप्त गर्दछु मेरा व्याथाहरुलाई यहाँ मैले पाठ गर्नलाई त्यहाँ सम्म म पाठ गर्ने छु ।

राजश्यामजी धनी नाम पुकारे २
प्रभुको आसनमा म पधारें २
आत्मा आयो बोल्न मेरो यो संसारमा
आए आए प्रभु श्यामजी सुन्दर २

श्यामाजीमा प्रणाम टत्रुयाउँदै जुन मेरो व्यथाहरुलाई म यहाँ अगाडि बढाउन चाहँदछु । जुन म गुफामा पुगेर मेरा गुफामा म जहाँ िसंहासनमा उच्च स्थानमा पुगेको छु । िसंहासनमा मलाई यो गुफाभित्र स्वीकार योग्य ठानिएर मलाई िसंहासन प्रदान गरिएको छ यो िसंहासन कसले प्रदान गर्यो यो पनि मलाई खुलदुली छ । यसमा पाचकन्याहरु आएर मलाई स्वागत गरेर दीयो बत्ति बालेर आरती सजाएर जाने पाच कन्याहरुलाई पनि म हेरी रहेको छु । जुन सुन्दरी आईन तिमी मेरो श्रीमान भनेकी छिन् यसमा म पहिचान गर्न लागेको छु । यस िसंहासनमा म यसरी आफ्नो एक्लोपन अवस्थामा म यो िसंहासनमा बसि रहेको छु गुफामा । ६ दिन को कुरो मैले भनि सकेको छु । आज म सात दिनको कुरो भन्दछु । हो, मैले बाबु-आमा आफ्ना जन्म दिने जन्मदाताहरुलाई छोडेर िहंडेको सात दिनको कुरा म ल्याउँदछु ।
कत्ति रोए ती बाबा आमा २
किन रोए ?२ म भन्दिन २
मेरो देहलाई मायाँ गरेका हुन २
आत्मा मेरो चिन्न सकेनन् २
आत्मा मेरो चिन्न नसकि किन रुन्छन् मेरा बाबा आमाले? २
देहलाई मायाँ गरी क्षण मै सकिन्छ २
आत्मालाई चिन्न सके युगौं लिईन्छ
यहाँ युगौं ब्युँझिन्छ यहाँ युगौं सपि्रन्छ

यसरी आफ्नो अनुहार नाक-मुखकान उसको शरीर देखेर मायाँ गरेको हो । उसको मुख देखेर मायाँ गरेको हो । मुखबाट नै छुट्दछ मान्छे राम्रो र नराम्रो । त्यसैले त्यत्ति राम्रो थियो त्यत्ति नराम्रो थियो त्यस्तो थियो भनेर बखान गर्नलाई मात्र मान्छेलाई मुखबाटै हुँदछ । मुखै राम्रो । त्यसै कारण मेरा बाबा आमा पनि मेरो अनुहार देखेर मायाँ गरेको हो । मेरो आत्मालाई चिन्नु भएन । त्यस कारण उहाँहरु मेरो आत्मालाई दया गरेर रुनु भएको होईन । मेरो देह शरीर यो संसार मै बस्ने बसाउने र बस्ने देहलाई देखेर मायाँ गरेर रुनु भएको हो । तर मेरो आत्मा देख्नु भएको छैन मेरो आत्मालाई संझेर रुनु भएन मेरो बाबा आमा । त्यसै कारणले मलाई कुनै गाह्रो पिरो पर्न आउँदैन । उहाँहरु रुनु हुन्छ रोई बस्न दिन चाहेरै ईच्छा यसरी उहाँहरुको भागमा त्यही नै पर्न आउँदछ । उहाँहरु रोएर मलाई कुनै बाटोमा मेरो कुनै भेलबाढी आउने छैन । जति भेलबाढी आउने छन् प्रभुको मलाई यहाँ अंश मिलेर मात्रै भेलबाढी आउँदछन् । बाबा आमाका आँसुले मलाई कुनै पनि भेल आँसु बग्दैन । म िसंहासनमा पधारीनुको के हो त अब यहाँ यो गुफा त ठूलो छ कालो अँध्यारो गुफा छ । तर यहाँ म पुग्ने बित्तिकै उज्यालोपना आउँदछ । म यो कालो गुफामा यस्तो उज्यालो हँुदैनथ्यो भने म बस्न पनि सक्तिनथें होला । सायद म सानो ५ बर्षको मान्छे यसरी कसरी बस्न सक्थें ? तर मलाई यहाँ कृपा भई रहेको छ मलाई अनुभव भई रहेको छ मलाई अनुमान लागि रहेको छ यसमा । जब म त्यहाँ िसंहासनमा पुग्दा म अँध्यारो गुफामा बसें जब म पुग्छु तब त्यहाँ एउटा उज्यालोपन किन बत्ति पनि देखिन्दैन फेरी बलि रहेको । कहाँबाट बल्छ त्यो पनि थाहा छैन । एकदम उज्यालोपनले छाई रहेको हुन्छ । त्यस गुफामा मलाई सधैं सौन्दर्यको भान आई रहेको हुन्छ । त्यसरी म त्यो िसंहासनमा आरामले यहाँ त्यस िसंहासनमा म बसि रहँदछु । त्यही मलाई निद्रा लाग्दछ म त्यही सुतेको हुन्छु म त्यही उठेको हुन्छु। त्यस िसंहासनले मलाई पाली रहेको होला मलाई भोक पनि लाग्दैन तिर्खा पनि लाग्दैन । मलाई एउटा यस्तो भई रह्यो यो भन्न सक्दिन म । म यसरी िसंहासनमा पधारी रहेको छु । ६ दिनको दिन म िसंहासनमा हँुदा मलाई यसरी पाच कन्याले आरती गरी फर्केर गए । यी पाच कन्याहरु को हुन ? मैले पनि हेरी रहेको छु । बिचार गर्नु पर्ने छ । उनीहरुले मलाई आफ्ना नाम बताएका छैनन् । ती कहाँबाट आए यो ठाउँबाट आयौं पनि भनेका छैनन् । यो मैले सोच्नु परीरहेको छ सोचि रहेको छु ।

आज सात दिनको कुरो म िसंहासनमा रहँदा मलाई एउटा कुराको याद आयो । मलाई खुबै ठूलो याद आए जस्तो मलाई लाग्यो । मैले सोचें सोच्दा सोच्दै मलाई के आयो यहाँ हे िसंहासनबाट उठेर यो गुफा डुल्न मलाई ईच्छा भयो । तब िसंहासनबाट ओर्लिएँ । िसंहासनबाट ओर्लिंदा मलाई एउटा अर्कै छुट्टै अनुभव भयो कि म यहाँबाट अब कुनै क्षणको लागि िसंहासनलाई सबै छोडेर जाने हो कि मैले यो पनि मैले सोच्न सकिन । तै पनि मैले धैर्य गरंे । ठीकै छ म यसरी िसंहासनमा बसेर आएको होईन । मैले दुईटा बिच बाटोमा ठूलो दरबारहरु भेट्टाएँ । ती महलहरुमा पनि नबसिकन आएको हँु । तर यो गुफाभित्रको िसंहासनमा म बसें । तर म ठीक छ यसरी नै यो गुफा घुम्नु पर्दछ । जब म यो िसंहासनमा झरेर म गुफा घुम्नको लागि पूर्ब तर्पुको पाईला चाल्न लागें । जहिले पनि साईत गर्दा पूर्वको गर्नु पर्दछ । पूर्व अति उत्तम हुँदछ । त्यसैले मैले पाईला पूर्वमा ठ्याक्क टेकें । त्यो टेकेको बखतमा मेरो बूढी औंलामा एक किसिमको त्यहाँ दीयो बत्ति बल्यो झलझली मेरो दाहिने खुट्टाको शिरमा दीयो बत्ति बल्यो । त्यो बत्ति कसले राखि दियो मैले देख्नै सकिन । किन मलाई भ्रममा भयो कि यो पनि मैले चिन्नै सकिन । जव दीयो बल्यो जब मैले अर्को खुट्टा चालें त्यहाँ पनि दीयो बल्यो अर्को खुट्टा चाले फेरी दीयो बल्यो । पछाडी हेर्छु त्यो दीयोहरु बलेकै छैनन् । फेरी कसले निभायो म देख्न सक्दिन । क्रमश मैले यसरी पाईला चाली रहेको छु यस्तरी पूर्ब पट्टीको मैले साईत गरेको छु । यो गुफा एकदम ठूलो छ । अब मैले ठ्याक्कै गुफाको भित्तामा ठोकिन पुगें जस्तो मलाई भान भयो ।

ठ्याक्कै त्यहाँ पुग्दा सेतो एकदम झलझलाकार त्यो भित्तैभरी सेतो भएको मैले देखें । एकदम घाम लागेको सेतो होईन एकदम अर्कै पनाको सेतो छ एकदम उज्यालो भई रहेको छ । चारपाटे परेको त्यो गुफाको भित्ता चिल्लो एकदम चिल्लो एकदम सफा उज्यालो मैले देखें । मैले त्यहाँ ठक्क अडिएर अब मैले यो सेतोमा के गर्नु पर्छ अब मैले सोचें ठीक छ म यसलाई मैले गर्नु पर्ने कामहरु मलाई थाहा छ । के थाहा छ हुन त मैले पढेकै छैन । पाँच बर्षकोले के पढेको हुन्छ ? संसारमा आफ्नो पाँच बर्षको बालकलाई सम्झिनु होस् । के गर्छ यो पाँच बर्षको बालकले तर म पाँच बर्षको यसरी िहंडे भनेर आफ्नो ब्यथा भन्दैछु । के यी सत्य हुन त सत्य हुन कि होईनन् यी कुराहरु प्नि आफ्नो आत्मासंग द्वादश गर्नु होला श्र¢ा भक्तिले । मैले पक्कै हो बिश्वास गर्नु होस पनि म भन्न सक्दिन । किन मैले यो आफ्नो ब्यथा मात्रै भनेको हुँ । कसैलाई यो हो भनेर म कर लगाउन चािहं सक्दिन । किन मैले भोगि रहेका कुराहरु मैले गरिरहेका कार्यहरु म बताउन सक्दछु । तर बिश्वास गर्नु आफैंले भर परेर बस्नु सक्नु पर्दछ । मैले माथि देखि तल तल देखि माथि यो चारपाटे भित्ता एकदमै कुँदिएको भित्ता छ मैले हेरें । मलाई त्यस बखत ठक्क बिचार आयो फेरी । मसंग नपढ्नु न मैले स्कूल देखेको होस न बिद्या पाठशालामा गएको होस् मैले भनि सकें पाँच बर्षको । मलाई स्कूलमा पठाउने बेला पनि भएको थिएन जस्तो मलाई लाग्दछ । पाँच बर्षको बालक यसरी किन िहंड्छ किन िहंड्यो होला आफ्ना बाबा ममीलाई छोडेर । यो आफूले बिचार गर्न सक्नु पर्ने कुराहरु हुन् । आफूले सजिलैसंग सोच्न सकिन्छ । मैले अब यहाँ माथि शिरमा हेरें यस चार पाटे सिला ढुङ्गामा मैले शिरमा हेर्दा त्यहाँ श्री नै देख्दछु । मेरो हातमा अनावश्यक कहाँबाट आयो मसी र कलम यहाँ ठकरक्क राखेको टेबल जस्तो देख्दछु । म पनि अब यहाँ त्यो माथि सम्म लेख्न के पुग्दथें र सानो फुच्चे छु पाँच बर्षको अब मैले के लेख्नु छ र तै पनि अब मलाई यहाँ सजिलैसंग बस्न सक्ने स्थिति पनि आएछ । ठक्क एउटा अल्गो बस्ने मलाई यहाँ प्राप्त भो म त्यहाँ बस्न पुगॆ छु । मैले त्यो श्री देख्ने बित्तिकै त्यो श्री लाई राम्ररी हेरेर मेरो दाहिने हातको चोरी औंलाले टक्क छुँदा त्यो श्री ले बोल्यो िक

श्री : "तिमी किन यसरी अनकनाई रहेका छौ बालक तिमीले यहाँ यो छोई रहनु पर्ने अवस्था छैन । तिम्रा छेउमा ती कलम र मसि किन राखिएको हो त्यसलाई तिमीले निहुरिएर हेर” भन्ने मलाई श्री ले यसरी जबाफ दिनु भो ।

देवचन्द्र : त्यस जबाफबाट मैले एउटा कलमलाई चट्ट समातेर त्यो मसिमा ठ्याक्क डुबाई दिएँ । मैले ठक्क झिक्दा अब मैले गर्ने के हो त मलाई त्यो पनि थाहा थिएन । अब यहाँ पल्लो छेउको कुनामा टक्क मेरो हात पुगेछ । यहाँ मैले के लेखें
जय धनी अखण्ड पूर्णरुप स्वरुप
परमधामको नाम अनेक
गर्नु छैन कसैले भिन्नता
परमधामको महिमा लेख्ने को छ गर यहाँ एउटा कुरा त
भनि कन मैले सम्झि सकें यी सबै शव्द-अर्थहरु
ग्रन्थका कुरा के लेख्नु छ र अब म भन्छु यही सत्य कुराहरु

श्री आनन्द भगवान स्वरुप नाम
बिन्ति गर्दछु के लेख्नु मैले यहाँ पहिलो नाम
बिन्ति स्वरुप के लेख्नु मैले पहिलो नाम
आनन्द स्वरुप चितधन रुप
चित्त स्वरुप आनन्द स्वरुप
लेख्नु मैेले के छ अब
यहाँ आउँदैन शव्दहरु के लेखौं मैले
यहाँ केही चमत्कार हुन्छ कि
भनि देख्नु छ कि कहिले
खोजी गर्दै िहंडेको म सात दिन भई सक्योप्रभु परमधामका आत्मा प्रभु संग भिड्न जान म लागेको
मलाई कसैले यहाँ भेट्न आउँदैनन
मेरा कोही छैनन् प्रभु मलाई दर्शन दिनु हवस्
हे मेरा बिन्तीहरु प्रभुमा लागोस
प्रभु परमधामका आत्मा प्रभुसंग बोल्न मैले सकोस
यस्तै मेरा बिन्तिहरु यदी लाग्छन् भने
मैले यहाँ लेख्नु छ कत्ति कुराहरु दिनु हुन्छ यदी भने
यी स्लेट प्लेटहरु के हुन् मैले चिन्न सकिन
कसले दियो यी मसि कलम मैले भन्न सक्दिन प्रभु भन्न सक्दिन

यी मेरा बिन्तिहरु मलाई यहाँ अब के लेख्नु पर्दछ ग्रन्थका कुरा लेख्न तिनै शक्ति प्रदान हुन्छन् जस्तो मैले अनुभव गरें । पाँच बर्षको बालकले के लेख्छ ? कसलाई बिश्वास हुन्छ ? हे प्रभु ! म किन अलमलिएँ / यसरी म पाँच बर्षको बालकले लेखेको कुरा कसले पत्याउँछ ? पाँच बर्षले भनेको बचन कसले पत्याउँछ? बिचार गरौं । यो स्लेट एकदम चम्किलो छ । अब मैले के लेख्नु पर्ने हो कुनामा हेरें प्रभु दया कृपा जान पहिचान स्वरुप आनन्द । यसरी परमधामका बचनहरु प्राप्त भएका छन् । स्वरुपमा लेखिएको

जय धनी आनन्द रुप स्वरुप
अठार हजारका शव्द स्वरुप
अठार हजार स्वरुप भन्न जानेका छन्
शव्दहरु के के लेखियो त्यसलाई खोज्न जानिएकै छैन ।
किन अब महाराज प्रभुले छुट्टयाउन सक्दैनन् ।
परमधाम बोली बोल्न आफूले िलंदैनन् २ श्रीराज श्याम ।

जुन परमधाममा मैले बचन दिएको थिएँ भन्नको अर्थ परमधामलाई मैले आत्मा दान गरेर मैले आफ्नो घर संसारको बाबु आमालाई बिसे्रर यसरी िहंडे । मैले यस स्लेटमा अब के लेख्नु पर्दछ बिचार गर्नु भयो होला सबै श्र¢ा भक्तिले । बिचार गरेर बिचार पुग्न पनि कहिल्यै न सक्दो रहेछ । म पनि कति बिचार गर्दछु । यो मेरो बिचार कहिल्यै पुग्न सक्दैन । यसमा मैले अब शुरु गर्नु पर्यो । मलाई यहाँ गुफामा केही ग्रन्थहरु लेख्नु छ अब ।

श्री राज श्याम श्यामाजी
आनन्द आखण्ड दिव्यधाम
महिमा स्वरुप ज्ञान
ज्ञानका शव्दहरु लेखेर यहाँ सकिन्दैन कहिल्यै पनि ।
यसैले त लेखि दिने कुरो म संग हँुदैन ।
बचनले मात्रै यहाँ पुकारा गर्न सकिन्छ ।
लेखेको बचनले पुकारा गर्दैन ।

बचन सुनेर मात्र थाहा हुन्छ लेखेको देखाएर थाहा हुन सक्दैन । लेखेको कुरालाई पनि बचनमा उतारेर मात्रै सुनेर मात्रै जान्न सकिन्छ । यस चार पाटे स्लेट भित्र मैले के लेखेको छु भने ग्रन्थको पहिलो चरण म यो पुरानो ग्रन्थहरुलाई स्वीकार गर्न सक्दिन । अब किन सक्दिन भन्दा मेरा ती जुन शव्दहरु लेखिएका बचनहरु पूरै शव्दहरु के भन्नु पर्छ यहाँ के भन्दा बुझिन्छ भन्दा चोखो छैनन् । सबै शव्दहरु यहाँ मिसाएर बचनलाई टुट फूट बनाउँन सबैले सिपालु भए । त्यसैले यी बचनहरु अव सत्य युग, त्रेता युग मा पनि सिि¢ सकेर आएको बचनहरु यहाँ काम लाग्ने वाला छैनन् । यी बचनहरुलाई भनेर अहिलेका श्र¢ा भक्तिले बिश्वास पनि गर्दैनन् । यसैले त बिश्वास हराउँदै गएको हो । जुन महा पुरुष बनेर िहंड्नेहरुले त्यही बचनहरुलाई मिसावट गरेर यहाँ आफूले आर्जन गर्न लागेका छन् । त्यो कदाचित्त परमधामसंग बचन मिल्दैनमैले यहाँ लेखेको थिएँ ग्रन्थमा सही सत्य धर्ममा लाग्नु आफूले खोज गर्न सिक्नु र यस बचनबाट आफूले प्राप्तिका कुराहरु शव्दहरुलाई सधैं आत्मासंग बिश्वास राखि श्र¢ााजली गर्नु । श्र¢ााजली भनेको के हो श्र¢ापूर्बक आफूले आत्माबाट अाजलीले दिएर अर्पण गर्न सक्नु पर्दछ । हामीले हातले उठाएर श्र¢ााजली गरेर पुग्दैन । श्र¢ााजली भनेको यहाँ संसारमा एउटा मरेको पनि जनाउँदछ । त्यसैले आत्मालाई परमधाम पुराउन के गर्नु पर्ने के नगर्नु पर्ने एकदम सजिलो । मैले यस स्लेटमा के लेखेको थिएँ भने ग्रन्थका प्रमीजन भक्तजनहरु सबै ग्रन्थहरुको पाठ गरेर आफूले आत्मालाई सुदृढ तुल्याएर जान सक्नु भन्दा ग्रन्थहरुमा सत्य बचनहरु लेखिएका रहेछन् यो बिश्वासमा पर्नु ठूलो हो । अठार हजार ग्रन्थ मैले किन लेखेको हँु त्यो ग्रन्थको शव्द यहाँ अर्थ खुल्न सकेको छैन । म यो स्लेटमा देख्दै छु मैले पढ्नु पर्ने छ । अहिले मैले लेख्ने त होईन रहेछ यो स्लेटमा यहाँ त पुरै अक्षरहरु डम्मै ढाकिएका छन् । मलाई कलम र मसि दिनु भएको थियो के लेख्ने भनेर अल्मिलंदा यहाँ मैले लेख्नु पर्ने नै होईन रहेछ । यहाँ पुरै अक्षरहरु छ । यो अक्षरहरु पढ्न म सक्छु त म अक्षरहरुलाई हेरी रहें हेरी रहें हेरी रहें । सबै अक्षरहरुलाई एक एक गरेर हेरी रहेको छु । तर मैले यो अक्षरहरुसंग बोल्न सकेको छैन । अब आईन यहाँ एउटा बालिका आईन र यी अक्षरहरुसंग भन्न लागिन ।

बालिका : "ल यी दाइ त अस्ति आएका दाइ त यहीं पो रहेछन् । कहाँ जान लागेको अझै पनि यो गुफामा बसि रहनु भएको धत्त हुन्न यसरी यो भित्तामा के लेखिएका छन् दाइ बताउन सक्नु हुन्छ? ”

देवचन्द्र : मैले भने ँहे नानी तिमीले शव्द सोध्यौ म पनि तिमी जत्रै नै छु । तिमीले दाइ भन्यौ त्यसैले म तिमीलाई नानी भन्न स्वीकार गर्दछु । मैले यी बचनहरुलाई हेरी रहेको छु । उच्चारणमा ल्याउँने कोशिश रहेको छु । तर यी लेखिएका शव्दका अक्षरहरुले के भनेका हुन मैले यसलाई खुटाउन सकेको छुईन । त्यसैले म हेरी रहेको छु । तिमीलाई मैले के बताउने ” मैले यो भन्दा बालिकाले भनिन् ।

बालिका : "यत्ति सानो कुरामा तपाई कत्रो चिन्तित भई रहनु भएको रहेछ । यो त यत्ति सजिलो छ परमधामको बर्णन लेखिएको । जुन नौ तला परमधाम छन् यी परमधामको बर्णनहरु हुन । एक एक तपाईंले हेर्नु होस यहाँ परमधाम पनि देख्नु हुन्छ । झलझल बिचमा आउँदछन् । जहाँ तपाईंले देख्न सक्नु हुन्न । त्यहाँ तपाई भुलिनु भो भन्ने सोंच्नु पर्दछ । "

देवचन्द्र : मलाई यी शव्दहरु आउँदा धेरै कुण्ठित भावनाहरु आए । "मलाई किन यति साह्रो दुख भई रहेको छ ?मलाई भगवान यदी थिए भने मेरा बाबा आमाका भु्रण अवस्थामा मलाई सिकाउनु पर्दथ्यो । तर मलाई त्यत्ति बेलै कुनै अक्षरको नाम सिकाउनु भएन । आज आएर म यी अक्षरका नामहरु मैले कसरी बोलाउने ", मलाई यस्ता दुखहरु आई परे ।

मैले भने, "हे प्रभु ! ज्ञानका भण्डारहरु खोलेर मलाई पनि शक्ति दिनुहोस । म यो अक्षरहरु पढ्न सक्ने हुनु पर्दछ ।”

मैले यो बिन्ति गर्दा यहाँ मलाई एउटा भाव प्रकट भो । तिमी यो अक्षरहरु पढ्न सक्ने छौ । तर तिमीले खोज गरेका शव्दहरु यहाँ छैनन् । यो त मात्रै तिमीलाई देखाउने भ्रमका अक्षरहरु हुन भन्ने पनि मलाई यसको अर्थ सम्झना यादमा आयो ।

मैले भने  "यी अक्षर के हुन त ? किन मलाई अक्षर देखाईएको थियो ? पहिले मैले देख्दा खेरी यहाँ केही अक्षर थिएन, उज्यालो सफा स्लेट थियो भने अहिले अक्षरहरु देख्दछु । अब अक्षर पनि होईनन् तिमीलाई भ्रममा हो भन्ने आउँदछ । के म कसरी बिश्वास गरौं ।” मैले यी अक्षरहरुलाई हेरें र हेरी सके पछि मलाई याद आयो । पक्कै हो यो पहिलो एक चरणका कथाहरुग्रन्थ सागर दिव्य

महिमा अभरम ५६ः३९
स्वरुप दिव्यम ज्ञाननम करुणा महिमा स्वरुप
ज्ञानका परम प्रमुख दिव्यम स्वरुपम ज्ञानम भक्तिम करुयम जानेम स्वरुपम तडेम
ज्ााणेका धुँ स्रटटा धिँ नु काणिन पडें सुणु कडाचिरॆटे
टु नि सणे मणि टु चा डि तुडे तुडे राज्जी श्यामजी टँु करें
ज्ााँणु कै खाँगडें खाँगडुँ सु ठुँडें माँठुँ टिमेका टिनुका आँगी सँडाटु
म्ााटे कु मा णुँ सुणाँ ठि पिन्टिनी टाँडु कँणा
जडीं कु खाए सिमा ठम ठई ठमठमठम
जाँगडु धुँ सुँ टुमे काईनु चाँणमा टि टुँ टाई टामा ताना सणा थणी टुँ सणी मणेम जाणीं टुम गणें
सणा टुँ खाँकण टुँ ठाम मय सण टुँ सहँम
गणेंे सुँडे धणी कणी नही गणि सँडा मायाँ टुँ जँडे गणे सणें प पडें यही क्षण कडें पडेति टिटु
जाँगडे महिमे पडें सरण परमधाम ज्ञान कडें हुकुम स्वरुप में यद पीत सँुटाई कडी
जाँणु खाँगणु टु साम कि ये पडें ठाटम कट्टे आट्म पुसाँन
जय पडें टुँ साँ खँडु जाँणु यिणी सणधर्मणे प्रभु ज्ञान प्रकट पँपडें पाईटु साँठा मयी ठा पटमे कँडी
जय प्रभु स्वरुप धाम आँण कँुनु याण पँडि जाँगणु सण पडमाठिनु ठाटिनी टँु टँु सँुटु कडासिनी टाबड
सामण ठूँ यहीं न गाणनु प्रणणण प्रणणण प्रणणण प्रणणण ज्ञान कडँ सँडटान आनन्द पडौं थडा
ध्ााण माण गण साँडणी नान पडँुन प्रणणण प्रणणण गाँणणण गाँणणण गाँणणण जाणन प्रणणण पडें
क्षण क्षण जणें कण कण पडें पडँते खडँते डण सण आनन्ते तुँ खाँगणी पडी मयी भक्ति स्वरुपमे प्रणाम करते महिमा पडुँ
यही आत्मा कडँु घणि प्रणन सडँु धै कटै आँणनी धणी कडें सणमा थडा टुँ कामी गणि
क्षण क्षण गणनी पँडत टुँनुनु खाँडई सणन जनण प्रणन
प्रणड प्रखडें पँडपँड खणने णणन थडँने आँणनननन आँणनननन
प्रणडी नि नन नन पषडाते हुए सब ज्ञान यसरी
खुल्न सक्छ कि मलाई कसरी
यी शव्दहरु कस्ता छन् अब सखीहरुले पढी सुनी बचन अर्थ खोली दिनु मलाई पनि ।
पाठक बर्गसंग दोस्रो क्यासेटमा रेकर्ड गरिएका बाँकी बचन यस अंकमा सेवामा समाबेश गर्न असमर्थ रहेको तथा गुजराती भाषाको कुरा प्रष्ट दुरुस्तै उतार्न नसकेको क्षमा माग्दछु । बिज्ञ बर्गमा यी बचनहरुको बारेमा आफ्नो निस्वार्थ भावना पोखि दिनु भई बाँकी रहेका सयौं घण्टाका क्यासेटहरुमा बन्द बचनहरुलाई सुन्दरसाथ सामु पुराउने उर्जा प्रदान गरी दिनुका साथ माथिको भाषा बुझ्नु हुने बिज्ञहरुलाई उल्था गरी दिनको लागि अनुरोध गर्दछु ।

No comments:

Post a Comment