Sunday, January 8, 2012

२००५ जनवरी ०९ - श्री राज्जी श्यामा महारानी आसन - श्री देवचन्द्र महाराज ब्यथा ८औं दिन स्वरुपको मध्य भाग गुजराती भाषामा ०२६ र ०२७

२००५ जनवरी ०९ - श्री राज्जी श्यामा महारानी आसन
श्री देवचन्द्र महाराज ब्यथा ८औं दिन स्वरुपको मध्य भाग गुजराती भाषामा ०२६ र ०२७

समयः प्रात ०४ बजे
स्थानः पूजा कोठा पिङ्गलास्थान काठमाडौं
दर्शक श्रोताः श्री शरदचन्द्र शाह रामकृष्ण बिहारीदास संझना कनकबाई
प्र्रवचनः श्री राज्जी श्यामा महारानी श्री देवचन्द्र महाराज र बाईजीरानी

उनै श्री राज्जी श्यामश्यामा महाराज महारानी ज्यूको निगाहले गर्दा सकेसम्म भिडियो क्यासेटमा कैद गरिएको अमृतमय बचनलाई जस्ताका तस्तै उतार्ने प्रयास गरेको छु । जानकारीको लागि भिडियो दस्तावेज कैदीबाबुसंग सुरक्षित छ ।
सखीसाथीहरुः तिमी कहाँबाट आयौ
देवचन्द्रः मैले भने हे! सज्जन साथीहरु म कहाँबाट आएँ यो भन्न सक्दिन संसारमा । तर म एउटा जन्म दिने बाबा आमा थिए उनीहरुलाई छोडेर म जन्त जान िहंड्दा म िहंडेको िहंडेकै यहाँसम्म आई पुगें । जन्त लिएर म घर पुगेको छुईन म बाटो बाटो यसरी आएका त्यस कारणले गर्दा म त्यसरी आएको हुँ । मेरो देशको नाम पनि म भन्न सक्दिन के हो अहिले सम्म मैले भनेको पनि छुईन ।
सखीसाथीहरु॥ः सबै ती साथीहरुले भने ँअहो तिमी त एउटा सुयोग्य ब्यक्ति रहेछौ । हामी यहीका हौं हामी यही बस्दछौं । हामी यही बस्दछौं कहिले कहाँ बस्दछौं हामीलाई थाहा हुँदैन । हामी कहिले कहाँ कहिले कहाँ पुगि रहेका हुन्छौं । कसले लगि दिन्छ यो पनि हामीलाई थाहा छैन । आउ त त्यसो भने तिमी पनि हाम्रो साथी बनेर बस यसरी तिमी हाम्रो साथी बन्न सक्दछौ । आउ तिमी पनि एउटा त्यागि रहेछौ । तिमीलाई कोही चािहंदैन भनि तिमी खोजीमा िहंडेका रहेछौ । त्यसैले तिमी खोजी गर्नेलाई हामीले पनि रोजीमा राख्न सक्दछौं ।
देवचन्द्रयसरी ती जुन भएका साथीहरुले मलाई यस्ता शव्दहरु िदंदा मैले पनि स्वीकार योग्य गरेर खोजेको मैले यही हो । मैले खोजी केही िहंडेको छु । मैले के सम्म भेट्दछु मैले निशाना भने लाउन सकेको त छैन । तरै पनि भेट्दै गएको छु भन्ने मलाई अनुभव भई सक्यो । म यस दरवारभित्र सबै चौकाहरु रहेछन् यहाँ राम्रा-राम्रा असल-असल सबै सुगन्धित सुबासनाले भरिएको ठाउँ पो रहेछ । यहाँ मलाई एउटा आसनमा बस्न सबैले आग्रह गरे त्यस आसनमा म पनि बसें । एउटा यहाँनेर म जत्रै ब्रम्हा पुरुषले भन्नु भयो
ब्रम्हा पुरुष्रः ूतिम्रो नाम देवचन्द्र रहेछ तिमी कहाँबाट आयौ ू
देवचन्द्रः मैले भने ूमलाई देवचन्द्र पछि हुन्छ भन्ने नामहरु प्नि मलाई पछि बाटोमा आउँदा आउँदै यी प्राप्त भएका हुन । तर म देवचन्द्र हँु कि के हँु यो मलाई थाहा छैन । देव पहिला हुन्छ चन्द्र पछि हुन्छ भनेर भनेका थिए । त्यसैले मैले अव यो देवचन्द्र नाम बाटो बाटै मैले प्राप्त गरेको हँु । ” त्यस कारणले गर्दा अब यहाँ ती ब्रम्हा पुरुषले भन्नु भयो
ब्रम्हा पुरुष्रः ूहे! जन सखि हो साथी हो यहाँ एउटा हाम्रो नव आगन्तुक आउनु भयो । उहाँलाई हामी एउटा स्वागत गरौं । किन कुनै नौलो यस्ता ब्रम्हा पुरुषहरु आउँछन् भने हामीले स्वागत गर्नु पर्दछ । किन गल्ती गरिरहेका छौ तिमीहरु स्वागतको लागि तैयारी भन्नु भो ।” सबै त्यहाँ भएका सज्जन साथीहरु तैयारी हुनु भयो । मलाई स्वागत गर्नु भो । फूलमाला पहिराई दिनु भो र धुपबत्ती गर्नु भो आरती सजाउनु भो र भन्नु भो । ०३;३७

खोजी आउने एउटै म नाम २
प्रभु दर्शन गरेर फर्की जाने होईन
जहाँ भेट्ने हो खोजी गर्नै आउने हो
सखि आगन्तुक हुन हामी सतगुरु
सतगुरु देवचन्द्र नै हो २
शुभ आरती हामी सजाउँदै छौं २
प्रभु दर्शन मिलाउन हामी बाटो देखाउँदछौं २
हामी सखि त्यसै यहाँ आएनौं २
सधैं हामी यहाँ रहँदैनौं
देवचन्द्र आए भन्ने २ खबर मिलेर हामीलाई पठाउनु भयो
श्री देवचन्द्र २ परमधामका तिमी गुरु हुने छौ २
पूर्ण ब्रम्हा स्वरुप २ जयजयकार जयजयकार आरती जयजयकार ५

देवचन्द्रः यसरी जुन आरतीले जयजयकार गर्नु भो । उहाँहरु त त्यही रहने भन्दा त्यहाँ रहनु हुने होईन रहेछ । उहाँलाई परम प्रभु परमात्माले पो हुकुम दिएर पठाउनु भएको शव्द उहाँका आरतीका मुखबाणी बचनबाट मलाई प्राप्त भो । मलाई यहाँ एउटा हर्षको सिमा रहेन हर्ष आँसु बगाएँ । मलाई यहाँ धेरै गदगद भो । यसरी मलाई परमधामबाट देख्नु भएको रहेछ । मेरो खोजीलाई उहाँले रुचाउनु भएको रहेछ । मलाई यसमा कुनै दुईमत भएन र म यसमा हर्षका साथ स्वीकार योग्य यी आरतीहरुबाट म पूर्णतय एउटा सदगुरु हुन सक्ने रहेछु भन्ने कुरो मलाई यहाँ आएर बिश्वास भयो ।
ब्रम्हा पुरुषः भन्नु भयो ब्रम्हा पुरुषले ँअब देवचन्द्र तिमी यहाँबाट कहाँ लाग्दछौ ”
देवचन्द्रः ँहजुर म लाग्न सक्छु तर कहाँ लाग्न सक्छु मेरो निश्चय बाटो यो हो भनेर मैले देखाउन सक्दिन । जव लाग्दछु म अनिश्चित बाटोमा लागि रहेको छु । जहाँ पुग्छु म त्यहीको हुन सक्दछु जहाँ छोड्छु त्यहाँको म बैरागी बन्न सक्दछु । म यो सिवाय अरु केही जानेको छैन । म यसरी प्रति दिन बढ्दै आएको छु । ”
ब्रम्हा पुरुषः ब्रम्हा पुरुषले फेरी सोध्नु भो ँदेवचन्द्र तिमीले खोजी गरेको कुरा के हो ”
देवचन्द्रः मैले भने ँमैले के खोजें यो पनि भन्न सक्दिन ब्रम्हा पुरुष ।”
ब्रम्हा पुरुषः ँएउटा लक्ष्य लिएर िहंड्नु पर्दछ । तिम्रो लक्ष्य के हुन ”
देवचन्द्रः ँब्रम्हा पुरुष सही सत्य सोध्नु भो । मैले सही सत्य जहाँ छ त्यही पुग्ने भनेर िहंडेको हो अरु केही पनि थाहा छैन ।
ब्रम्हा पुरुषः ँहेर देवचन्द्र तिमीले खोजेका कुराहरु तिमीले सायद िहंडेकै दिन देखि प्राप्त गरेका छौ । तर तिमीले चिन्न सकेनौ कि जस्तो छ ।”
देवचन्द्रः ँहो ब्रम्हा पुरुष मलाई घर छोडेर िहंडे देखिको जन्ती िहंडे देखिको बिच बिच बाटोमा आश्रय दिनेहरु सबै छन् । तर कहाँबाट आए के गरे फर्केर हेर्यो पाईन्दैन । यस्तै यस्तै मलाई प्राप्त भई रहेको छ र आज म यस गतिमा आई पुगेको छु” मैले भने ।
ब्रम्हा पुरुषः ब्रम्हा पुरुषले फेरी भन्नु भयो ँअव तिमी यो भित्र के गर्दछौ ”
देवचन्द्रः ँहे ब्रम्हा पुरुष मलाई केही पनि थाहा छैन । म यहाँ सिवाय िहंड्दा िहंड्दै आई पुगेको हँु गर्नु पर्ने कर्तव्यहरु मलाई केही पनि थाहा छैन । म एउटा अजान हो ।”
ब्रम्हा पुरुषः ँत्यसो भए तिमीले अजानको शव्द लिएर तिमी कहाँ सम्म पुग्छौ ”
देवचन्द्रः ँत्यही त म भन्दै छु यी शव्दहरु दोहरिन्दै आउँदछन् सायद मेरा प्रणहरु पुगेका छैनन् होला त्यसैले दोहरिन्छन् शव्दहरु । म कहाँसम्म पुग्छु सायद म टुङ्गोमा पुग्ने मेरो ईरादा छ जहाँ टुङ्गिन्छ त्यहाँ पुग्ने ईरादा छ । तर कहाँ पुग्दा टुङ्गिन्छ यो म निशाना दिन सक्दिन ।”

ब्रम्हा पुरुषः ब्रम्हा पुरुषले भन्नु भयो
तिमीलाई स्वागत गरी मनाउँदै छौं
तिमी के कोसेली लिन्दै िहंड्दै छौ
नानी भन तिमी लिन्दै िहंड्दै छौ
ब्रम्हा पुरुषको नाम तिमीलाई कसले दियो भन्नलाई कसरी थाहा भो
भन लौ तिमी देवचन्द्रले ब्रम्हा पुरुष भन्छौ मलाई के को निशानाले२

देवचन्द्रः यसरी ब्रम्हा पुरुषले मलाई सोध्नु भयो ।
ब्रम्हा पुरुषः ँतिमीले ब्रम्हा पुरुष त भन्यौ तिमीलाई ब्रम्हा पुरुष हुन भनेर कसले सिकायो त ब्रम्हा पुरुषको के हो अब बताउ भन्दा”
देवचन्द्रःअब मैले के बताउने अनुमान लगाउनु होस ँछैन प्रभु ब्रम्हा स्वरुपमा मेरो उत्तर केही जानेकै छैन के भनौं मैले भन्छु तर केही कुरा मिल्छ मिल्दैन । प्रभु ब्रम्हा पुरुष २ मलाई नै परीक्षण गर्न आउनु भो जस्तो २ यही देख्दछु मैले यही देख्दछु । प्रभु ब्रम्हा पुरुषलाई यही देख्दछु ।” मैले यही भने मैले जानेकै छैन त्यही भन्न आयो त्यही भनि दिएँ ।

ब्रम्हा पुरुषः ब्रम्हा पुरुषले भन्नुभयो
अहो ! धन्य धन्य पुरुष तिमी २ तिमी सानो छौ २
शव्द आयो ठूला तिमीलाई कसले बतायो २

देवचन्द्रः ँहोईन प्रभु ब्रम्हा पुरुष कसले बताउँछ र हजुरले देख्नु भयो एक्लो आएको म २ । अघि पछि कोही छैन जन्ती लागि िहंडि दिने २ एक्लै आएँ प्रभु म बिन्ति बिसाउने २ ।” यसरी मैले मेरा अघि कोही पनि छैनन् मेरा पछि कोही पनि छैनन् । म सँग जन्ती लागेर मलाई साहारा दिएर िहंड्ने यहाँ कोही पनि छैनन् । म एक्लो छु म एक्लो आएको छु देख्नु भएकै छ । म एक्लो आएको हँु । मैले यस शव्दहरु िदंदा फेरी ब्रम्हा पुरुषले भन्नु भयो ।
ब्रम्हा पुरुषः ँयदी तिमी एक्लै िहंड्न सक्छौ भने तिमी एक्लो प्रणहरु पनि गर्न सक्छौ ”
देवचन्द्रः ँत्यो अवष्य सक्छु भन्ने म अभिलाषा लिएको छु र आशाका साथ बिश्वास लिएर िहंडेको छु । आज म यस गुफामा पसे देखिको मलाई उज्वल उज्वल उज्वल प्राप्त भएको छ । म यसमा सहर्ष मलाई बिबाद यहाँ उठ्दैन । मैले प्राप्त गरी रहेको छु । यदी हजुर ब्रम्हा पुरुष पनि मलाई केही सहायता गर्न आउनु भएको जस्तो मलाई लाग्दछ । जहाँ सम्म हुन्छ मलाई आशा छ ।”
ब्रम्हा पुरुषः ब्रम्हा पुरुषले भन्नु भयो ँल तिमी देवचन्द्र महाराज हुन सक्दछौ । तर यस बाहिर बाट हेर्दा चिल्लो ढुङ्गा छ भित्र आयो तिमी यसरी महलमा आई पुगेका छौ । यहाँ सितिमिति कोही आउन सक्दैन । यो आफ्से आफ तैयारी भएको महल हो । जव तिमी त्यस िसंहासनलाई छोडेर पूर्व दिशा बाटो लाग्यौ तिमीले पाईला चाल्ने बित्तिकै यो महल तैयार भएको हो । सधैं यहाँ रहँदैन । कुरा बुझ्छौ त तिमी देवचन्द्रले तिमी जब पूर्व दिशा लाग्यौ तव त्यो तिम्रै लागि हो महल तैयार भएको । यहाँ बिश्वास गर्नु पर्ने कुराहरु पनि अधुरै छन् । जुन तिम्रा ब्यथाहरु कथाहरु गुिाजन्छन् । त्यो सही सत्य ठान्नको लागि अभियुक्त सव जनहरुको बिश्वास जाग्न सक्दैन तर तिमी यसरी िहंडि रहेका छौ कठ्याँगि्रएको चिसो एउटा मनसुन हावामा तिमी बहकि रहेका छौ तिमीलाई महसुसको कस्तो फाईदा उठाएका छौ महसुस कस्तो हुन सकेको छ तिमीले भन्न सक्छैा ”
देवचन्द्रःँयो त मैले भोगि आएका कुराहरु त सजिलैसंग भन्न सक्छु नि किन सक्दिन बिच बिचमा मलाई के कस्ता भए ती सबै भनौं भने अहिले समयले पुग्दैन पनि ब्रम्हा पुरुष । सबै सायद मैले यी गरेका कर्म कार्यहरु सायद मैले खोजेको ठाउँमा पुगि सकेको छ जस्तो मलाई लाग्दछ । नत्र मलाई यस्ता प्रश्नहरु आउँने थिएनन् ।” मैले पनि यही भनि िदंदा ब्रम्हा पुरुषले भन्नु भयो
ब्रम्हा पुरुषः ँतिमी यति सानो बालकले पनि यस्ता प्रश्नहरु आउँदछन् । प्रश्नको उत्तर पनि तिमी िदंदछौ । तिमीलाई कसले सिकायो हँ ”
देवचन्द्रःँहे प्रभु ! मैले पढ्न पनि जानेको छैन र कोहीबाट केही शव्दै सुनेको छुईन मैले यसरी । तर यो शव्द बोल्न कहाँबाट आउँछ म पनि भन्नै सक्दिन ।” मैले यस्ता बिचारहरु ब्यक्त गरे पछि
ब्रम्हा पुरुषः ब्रम्हा पुरुषले भन्नु भयो ँआउ तिमी देवचन्द्र अव िसंहासनबाट तिमी उठ त तिमी लाग त िसंहासनमा जाउ २ ।”
देवचन्द्रः िसंहासन त कहाँ होला भन्दा बिचमा उताबाट पनि यताबाट पनि सबै चारैतिरबाट फूलको मालाले फूलै फूलले िसंगारिएको िसंहासन बिचमा झुण्डि रहेको रहेछ । त्यहाँ जाने भर्याङ्ग पनि छैन बिचमा बस्ने िसंहासन छ । फूलै फूलको मालाले मात्रै झुण्डिएको छ । के म त्यहाँ झुण्डिएर म तल झर्दिन त यो मलाई के पासो थापेको हो मैले पनि त्यो बिचार गरें र भने ।

ब्रम्हा पुरुषको आदेशलाई म काट्न सक्दिन
जानु छ िसंहासनमा भन्न सक्दिन ।
कहाँबाट जाने बाटो देख्दिन
िसंहासन दिनु भो हट्न सक्दिन ।
फूलै फूलमा झुण्डिएका ती िसंहासनमा
कसरी जाउँ म २ मलाई कस्तो पहिचान २
मैले यो भन्दा ब्रम्हा पुरुषले भन्नु भयो ।

ब्रम्हा पुरुषः तिमी एकैछिन बाबु आँखा चिम्ली हेर । २
छालाको आँखाले केही दिन्न भरोसा
आत्मा कै आँखाबाट तिमी खोली हेर २
िसंहासनमा जानलाई हौउ बाबु तैयारी २

देवचन्द्रःजुन यसरी शव्दहरु ब्रम्हा पुरुषले मलाई दिनु भयो मैले आँखा चिम्लिएर एकछिन ठक्क उभि रहें । आँखा चिम्लिएर ठक्क उभि रहँदा त म त अघि नै िसंहासनमा पो पुगि सकेको रहेछु । फेरी ै िसंहासनमा पुगेर म कहाँबाट आएँ भनेर भर्याङ्ग हेर्दा त्यो भर्याङ्ग छैन यहाँ । मैले भने ँमलाई यस्ता छुकछुकहरु धेरै भई सके २ देखाउँदैनन् किन मलाई यहाँ २ कताबाट आई पुगें कताबाट हो जानु मैले कहाँ छ फूलबारीमा हो कि सुगन्धको बासना मलाई चाचल भो २ ।” म जुन यो िसंहासनमा पुगें यो िसंहासनमा मलाई आनन्द भो । के म यहाँबाट जाँदा खेरी फूलबारीमा पुग्ने फूलबारीहरु पनि वरीपरी पूलहरु पनि फूलि रहेका छन् । झुम्म झुम्म गोदावरी फूलहरु सेतासेता फूलहरु कोही िसंहासनको वरीपरी झपक्क फूलि रहेको छ । बिचमा जुन पूलमालाले अडिएको एउटा िसंहासन छ ब्रम्हा पुरुषले भन्नु भयो

ब्रम्हा पुरुषः ँहे बाबु देवचन्द्र तिमीलाई के भयो
थाहा छ कि अब िसंहासनमा के गर्छौ
िसंहासनको दोबारा अर्थ तिमीले दिनु छ
किन जान्छौ िसंहासनमा गर्नु चिन्नु केही छ
तिमीलाई बाटो िहंड्ने बटुवारे भन्दै
कसले पनि तिमीलाई एक बचनै भनेनन्
किन हो तिमीले शव्दको भार लाई थाहा गरेनौ कि
बटुवारेलाई कसले स्वागत गर्न आउँछन् कि
बुझ बाबु बुझ बाबु देवचन्द्र २
तिमीलाई कल्याणकारी िसंहासन मिल्दैछ २
हे देवचन्द्र २ जान्छौ तिमी अब
देख्दै छु तिम्रो शिरमा के के बल्दै छ । २
तिम्रा दुईटै आँखामा के के चम्किन्छ ३
देख्दै छु देख्दै छु तिमीलाई देख्दै छु २
देख्दै छु चम्किएको देख्दै छु
देवचन्द्र तिमीलाई देख्दै छु
तिमीलाई के के थाहा छ भन्छौ कि के के थाहा छ ” ब्रम्हा पुरुषले यसरी सोध्नु भो ।

देवचन्द्रःमैले भने ँथाहा छ ब्रम्हा पुरुषले भन्नु भएको कुराहरु मलाई एकदमै थाहा छ अव । शिरमा देख्नु भो २ ब्रम्हा पुरुषले मेरा शिरमा ईण्द्रिेनी चौकी बस्दै आएको छ । यही गुफा आउँदा प्राप्ति भएको २ । दुई आँखामा चम्किलो तारा देख्नु भएको छ २ । मलाई आउँदै छन् यस्ता २ प्रभु मैले केही जान्न सकिन २। मैले केही जान्न सकिन प्रभु ! मेरो हो शिरमा ईण्द्रिेनी आएर यहाँ बसेको छ । दुईटा आँखामा सेता सेता ज्योतिहरु आएर बसेका छन् । मलाई यो आएर बसेको थाहा छ । भर्खर आएर बस्दा मलाई धेरै पोलेको जस्तो लाग्दथ्यो । अप्ठयारो कता हो कता यिनीहरुले के मलाई दुख दिन लागे जस्तो लाग्दथ्यो । तर आज मलाई त्यस्तो थाहा भएको छैन । मैले यहाँ ज्योति छन् भन्ने कुरो पनि संझन सकेको छुईन । तर ब्रम्हा पुरुषले सम्झाउनु भयो देख्नु भएको रहेछ । मैले आफैंले देख्दिन मेरा शिरमा के छन् मेरा आँखामा के छन् मलाई केही पनि थाहा छैन ।” ब्रम्हा पुरुषले भन्नुभयो ।

ब्रम्हा पुरुषः ँतिम्रो शिरमा बिज्ञानको लहर लागेको देख्दछु तिम्रो आँखामा त्यस बिज्ञानलाई फहराउने ज्योति देख्दछु ।”
देवचन्द्रः ँहुन सक्छ यी ज्योति त्यसै आएका छैनन् । यी ज्योतिहरुले त्यसै भरिएका छैनन् । म जावो यसरी िहंड्ने सानो बालकलाई यस्ता यस्ता प्राप्त हुन्छन् भने म पनि शुभ साईत शुभ मुहुर्तमा िहंडेको रहेछु भनेर मलाई पनि अलिकति खुशीको भावना जाग्न आयो । अब मैले बाबु आमा छोडें त के भो बाबु आमाको काखमा बसेको भए म यसरी प्राप्त गर्न सक्ने थिईन । मात्रै मलाई भोक लाग्दा खान दिन्थे मलाई निद्रा लाग्दा सुताउँथे । यो सिवाय मेरो बाबु आमाले केही पनि गर्ने थिएनन् । अहो भाग्य म शुभ साईतमा िहंडेछु । म अब धन्यधन्य आफैंलाई धन्य सम्झिन्दै छु ।” ब्रम्हा पुरुषले भन्नु भयो ।
ब्रम्हा पुरुषः ँतिमी भन एउटा कुरा ए ! देवचन्द्र अव भन एउटा कुरा । तिमीलाई सबैले भन्छन् देवचन्द्र गछौं अव तिमीले के कुरा ।”
देवचन्द्रःँहे ब्रम्हा पुरुष सोध्नु भयो यति धेरै कुरा आउँछन् मलाई सरासरी जवाफका कुरा । गर्छु म कुरा धेरै अव काम पनि गर्दछु । यसै गरी संसारमा छैनन् कोही २ मलाई देख्ने छैनन् घरीघरी यहाँ । अघि पछि कोही छैनन् मेरो अघि लागि दिने मेरो पछि िहंडि दिने कोही मेरो द्वादशमा िहंड्न मान्दैनन् । प्रझ यसरी नै म एक्लो भएको छु एक्लो मेरो आत्माले नै मलाई सम्झाउँछ मेरा ज्ञान प्राप्ति भई सक्यो आधाउधि कि यस्ता प्रश्न आउँदा खेरी जवाफ दिउँ कि म जवाफ दिउँ कि कसले सिकाउँछ र मलाई पढ्नु लेख्नु केही छैन मैले जान्दिन किताव पढ्न जान्दिन । कितावमा के लेखेको हुन्छ र कथा सिवाय किताव पढी ज्ञान हँुदैन प्रभु ज्ञान हँुदैन । ज्ञान हुन्छ भने यदी यसै गरी बढ्ने छ । २ पढेर मात्रै ज्ञान पोका पारिन्दैन रहेछ सत्य ज्ञान पाउनलाई ३ पढी रहनु मलाई जरुरी परेन । यसै गरी शव्दहरु उच्चारण गर्न मलाई मिलेको छ ब्रम्हा पुरुष हजुर । अर्थका उत्तरहरु मैले िदंदैछु प्रभु मैले िदंदैछु िसंहासनको आसनमा म खुशी हुँदैछु ।” ब्रम्हा पुरुषले एकदमै म िसंहासनमा रहँदा झलमल २ एकदम उज्यालो देख्नु भयो रे र सोध्नु भयो
ब्रम्हा पुरुषः ँयो केटो साह्रै उचित भावनाको रहेछु । यसलाई परीक्षण गर्दा पनि आउँदैन यसलाई यस्ता भुसुनालाई शव्द सोध्दा पनि उसले यस्ता शव्दहरुको उत्तर िदंदछ । यो अब केही गर्छ । खोजी गरेको अनुसार केही किर्तिमान कायमहरु गर्न सक्दछ” भनेर त्यो ब्रम्हा पुरुषले भन्नु भयो ।
देवचन्द्रः ब्रम्हा पुरुषलाई म ठूलो देख्दिन । हुन त उहाँ ब्रम्हा पुरुष हुनु भएको सानो होईन । तै पनि म सानो भएकोले हो कि उहाँलाई पनि सानो देख्दछु । सखिहरुले मेरा वरीपरी सबैले फेरी त्यो आरती भन्ने कुरो कस्तो रहेछ जतिले बेला भो आरती अब फेरी आरती । आरती सबैले गरे । सबैले आरती गर्दैछन् । भएका गाजाबाजाहरु पनि बजाउँदछन् । मैले सोचि रहेको छु िसंहासनमा टोलाई रहेको छु । आरती यस किसिमबाट मलाई गरे ।

सखिहरुःप्रभु श्री राज धनी श्री राज श्यामजी
यही आई आरतीको गर्छौं हामी आरती
देवचन्द्र प्रभु बन्न आउँदैछन् २
देवचन्द्रलाई हामी गछौर्ं स्वागती यहाँ गछौर्ं स्वागती
िसंहासनको उपाधि यहाँ दिनु भो राज्जी यहाँ दिनु भो
ब्रम्हा पुरुष बनीकन द्वादश गर्नु भो द्वादश गर्नु भो
देवचन्द्र हडबडाएनन् कत्ति हडबडाएनन्
ज्ञान ज्योति बालेर२ प्रभुलाई कत्ति डराएनन् २
त्यसैले नै हामी सब सखिले स्वागत आरती देव ३
प्ाायौ देवले आरती कसले गर्छ यस्तो आरती
देव कसले गर्छ यस्तो आरती
बाटो िहंड्ने बटुवारे बनि सक्यौ कसले दियो तिमीलाई
ज्ञानको कुरा भारतै सब भरी लियौ नि ! देव भरी लियौ नि !
देव अब तिमीलाई शुभ आरती ३
तिमीसंग द्वादश गर्ने श्री राजश्यामजी २
चिन्नु भयो कि भएन देवचन्द्र प्रभुले २
श्री राजश्यामले गरे प्रश्न आरती २
ब्रम्हा पुरुष भनेर २ नाम दिनु भो २
श्री राजश्यामले२ ब्रम्हा पुरुष भनि नाम दिनु भो२
सुन्यौ नि देवचन्द्र चिनेनौ कि तिमीले २
यही आरती तिमीलाई ३ दिन्छौं यही आरती
देवचन्द्र यही आरती २ देव यही आरती

देवचन्द्रःसब सखीहरुले मलाई आरती शुभ आरती दिए । ब्रम्हा पुरुष बनेर आउने त श्री राज्जी श्याम जी पो हुनु हुँदो रहेछ । अब यो यसमा छायाँ हाल्नु भयो कि मलाई थाहा भएन । यी सखिहरुले आरती गर्दा मलाई छर्लङ्ग पार्नु भयो । ब्रम्हा पुरुष बनेर आउनु हुने त श्री राज श्याम पो हुनु हुदो रहेछ । ३५ः२५ यस्तो पनि भगवानलाई चिन्न नसकिने । उहाँले आफ्नो सोत नाम नबताउँनु हुने रहेछ । ब्रम्हा पुरुष हुँ भन्नु भो मैले ब्रम्हा पुरुष भने । शव्दहरु चािहं एकदम मिठास थिए । एकदम झलझलाकारका युवक थिए । त्यसैले मैले ब्रम्हा पुरुष भन्न त भने मैले कुनै बाटो त बिराईन जस्तो लाग्दछ । तै पनि पूरा नाम मैले भन्न सकिन । यसमा फेरी मलाई खटपट भई रहेको छ । ँमलाई यो िसंहासनमा अब म कसरी सुहाउँछु त ब्रम्हा पुरुष भनेर राज श्याम चािहं अलग्ग बस्ने म िसंहासनमा मलाई यसरी यो त भएन । ब्रम्हा पुरुष कहाँ हुनु हुन्छ ब्रम्हा पुरुषलाई पो यो िसंहासन टक्र्याउँनु पर्दछ । म जावोलाई यो िसंहासन अत्ति सुहाएन । मलाई यस्तो घोर गल्ती कसले गरायो यो गल्ती क्षमा म माग्दछु प्रभु!” भनेर मैले सोच्दा फेरी आवाज आयो ।
श्री राज श्यामः ँतिमी िसंहासनमा बसेको अत्ति सुहायो देव अत्ति सुहायो । बस तिमी चाचल नगर २ । तिमीभन्दा माथि छु मेरो िसंहासन तिमीले चाचल नगर २ ।”
देवचन्द्रःयसरी शव्दहरु आउँदा मैले माथि हेर्दा त साँच्चै पो म भन्दा माथि त अर्को िसंहासन पनि िहंडोला िहंडि रहेको रहेछ । आहा कस्तो राम्रो । म त उहाँ भन्दा माथि रहेछु भनेर मलाई डर लागेको म भन्दा माथि हुनु हुँदो रहेछ । यसमा ठीक छ मलाई यसरी निगाह हुन्छ भने म किन पछि हट्थें । मलाई एकदम राम्रो भई रहेको छ म खुशी छु । प्रभुसंग मैले हात जोडें ।

प्रभु ब्रम्हा स्वरुप हँु भन्नु भयो मलाई २
सतचित आनन्द श्री राजश्यामलाई २
बिन्ति गरी २ कर जोडी हात जोड्दैछु
खोजी गरें मैले पाएँ अति हर्ष ब्यक्त गर्दछु
प्रभु अति हर्ष ब्यक्त गर्दैछु
पहिलो िसंहासनमा आए धेरै पाच कन्या सखि बनि आए २
पुरुष तिमी मेरा स्वामी हौ भनि भन्ने पनि त्यहाँ आए ।
मैले चिनिन प्रभु राजश्याम के भो मलाई छलको २
शव्द खुलाई माग्दछु श्री राजश्याम ३

श्रीराज श्यामले मलाई यसरी दर्शन दिनु भएछ मलाई के थाहा यसरी दर्शन दिनु हुन्छ भन्ने कुरो । राजश्याम भनेको पहिलो िसंहासन यो गुफाको पहिलो चरणमा मैले िसंहासनमा हुँदा तिमी मेरा पुरुष हौ भनेर युवती आएर जव तिमी यहाँ यो गुफामा तिमी तरुनो अवस्थामा पुग्दा फेरी म त आउँने छु भनेर गएकी छिन । यी को हुन् म चिन्न चाहन्छु जान्न चाहन्छु भनेर मैले बिन्ति गरें । प्रभुबाट यसका कुनै उत्तरहरु आएका छैनन् । यसभित्र अब म यो िसंहासनबाट झरेर घुम्न मलाई ईच्छा भो । अब िसंहासनबाट म कसरी झर्ने बिचमा झुण्डी रहेको िसंहासन छ । मात्रै फूलमालाहरुले अडिएको । मलाई सजिलै यस िसंहासनमा एउटा युवती आएर हातले तानेर मलाई पुरै िसंढी नै िसंढी उज्यालो पहेंलपुर भएको िसंढीबाट िहंडाउँदै िहंडाउँदै मलाई तल पुराईन र भनिन्

युवती ः ँहे देवचन्द्र तिमी अब यो िसंहासनबाट उत्रिनको लागि ईच्छा गर्यौ । तिमीलाई उतार्न म आई पुगें । तिमीलाई मैले
उतारेर तिमीले ईच्छा गरेको ठाउँमा ल्याई पुर्याएको छु । अव तिमी के गर्छौ ”
देवचन्द्रःँतिमी को हौ त मलाई यसरी दया गर्ने ”
युवती ः ँम कोही होईन । तिम्रो म कोही होईन देव ! म एउटा तिमीलाई उद्दार गर्न आएको हँु । म कोही पनि होईन ।”
देवचन्द्रः ँठीक छ तिमी कहाँबाट आयौ त ”
युवती ः ँम आएँ शुभ देशबाट आएको हुँ । म कुनै सानो तिनो देशबाट आएको होईन । त्यसैले तिमीलाई उद्दार गर्न आएको हँु । तिमी िसंहासनबाट झर्न नसक्ने स्थिति तिम्रा आत्मामा कोलाहल मच्चिएको थाहा भएर म तिमीलाई उतार्न आएको छु । तिमी उत्रियौ । अब तिमीले के छ र गर्न सक्छौ ”
देवचन्द्रःँनाम बताएनौं । युवती तिमी साह्रै राम्री रहेछौ । तिम्रा यी मुहारले कत्ति आनन्दपन छाउँदो रहेछ । तिमी साँच्चै राम्रो देशबाट आएकी छौ जस्तो छ । म त सानो छु तरै पनि घर छोडेको भन्दा म ठिटो भई सकेको छु नि । तर तिमीलाई म ठिटो भएको आधारमा तिमीलाई युवती देखेर कुनै मेरा अरु अंशहरु होईन तिमीलाई मैले अरु चिताएको होईन । तिमी एउटा स्वाभिमानी र म एउटा पुरुषलाई तिमीले यसरी बाटो देखाउने महा पुरुषको ठाउँमा तिमी रहेछौ भन्ने कुरो मैले सम्झेको हो । अन्यथा तिमीले नसम्झिन ” मैले यो भन्दा भनिन् युवतीले
युवती ः ँस्वीकार योग्य कुराहरुलाई म स्वीकार गर्दछु । म पनि कुनै सुन्दर युवकले कुनै मलाई मन पराउँछन् भनेर आएको होईन । हामीले मन पराउने भावनाहरु छैनन् यहाँ । हामी एउटा आत्माको नातामा बाँधिएका त्यसैले हामी आत्मियताको निमित्त मात्रै हामीले सजक भएका छौं । हामी कुनै बाहिरी ईण्द्रियहरुसंग जान सक्दैनौं । तिमीले जे बिचार गर्यौ देवचन्द्र त्यो एकदम लाभदायक बिचारहरुलाई म स्वागत गर्दछु । अव पनि हामी भेट हुन सक्छौं । तिमीलाई कुनै अप्ठ्यारो गाह्रो पर्ला संझिनु है” भनेर युवती पनि त्यहाँबाट लागिन ।

देवचन्द्रः मैले भने उनीलाई
फर्की आउने बाचा गरी तिमी जाँदैछौ २
फर्की आउने कहिले हो बाचा बन्धन तिमीले गरेनौं३ ।
यस दरवारमा मैले गर्नु छ केही
केही देख्दिन मैले गर्नु र केही
घुम्दै जाने अव म २ शिरमा पुग्दछु
महाराज श्यामलाई प्रणाम गर्दछु अब प्रणाम गर्दछु
न्ााम सही सत्य उच्चारण गरेर २ प्रणाम गर्दछु ।

मैले यस सोंचे कि अब माथि त्यस िसंहासनमा म यो बिचमा घुम्दै घुम्दै म उहाँलाई प्रणाम चढाउन पुग्दछु सही सत्यको नाम मैले पाएँ भनेर म यहाँ अब घुम्न लागें । त्यहाँ चोकै चोकहरु रहेछन् । सबै रमाईलै रमाईलो ठाउँ चौक चौकमा सुन्दरीहरुको भरीभराउ । किन संसारमा सुन्दरी संसारमा चेलीहरुलाई हेला गर्दछन् । धाममा चेलीहरु कै कस्तो प्रसंसा । भन्न सकिन्दैन उनीहरु नै छन् उज्याला । यहाँ श्रृङ्गार गर्न मान्दैनन् । उहाँ श्रृङ्गार नगरी नै कति राम्रा । आहा ! भन्न सकिन्दैन । सबै मन्दिर सबै बाटो सबै चौक । सबै ठाउँमा यी सुन्दरीहरुले कति उज्यालो यिनीहरुले लगाएका कपडाहरु कति राम्रा कस्तो कलरको कस्तो रङ्गको आहा ! कस्तो राम्रो । मलाई चकमन्न लाग्यो यहाँ । मैले सोचें के त यो यस्ता किसिमका उज्याला भुषण आभुषणहरु यहाँ पहिरिन कसैले पनि सकेनन् । च्व च्व च्व कति राम्रो । यी सबै सखिहरु आनन्दले कसैले पानी धारा झरी राखेको छ त्यो धारामा खेली राखेका छन् । कोही त्यहाँ दुध झरी रहेको छ त्यो दुधमा नुहाई रहेका छन् । कोही त्यहाँ मख्खन छ मख्खनसंग उनीहरु खेली रहेका छन् । कोही उता दुधको पोखरी छ त्यहाँ नाची रहेका छन् । कोही उहाँ गोदावरी फूलहरु भजन गरी रहेका छन् । ती गोदावरी फूलसंग गाला जोडी जोडी भजन गरी रहेका छन् । कोही त्यहाँ सबै आफन्तहरु जस्तै भेला भएर गुनगान गाई रहेका छन् । कोही यता ग्वालाहरुसंग अङ्कमाल गरेर धुमधाम गरी रहेका छन् । सबै मैले धेरै थरी देखि सकें । भनेर भनुँ भने यहाँ भन्दाभन्दै भन्दाभन्दै युग बितेर जाँदछ । म यसलाई सर्टकट मा जोडेर भन्दछु । यस्तो रमाईलो यो चौकहरु घुमेर घुम्दैघुम्दै त्यो चौक जान्छु उ चौक जान्छु सबैले देव भन्दछन् । देवचन्द्र देवचन्द्र भन्दछन् । सवैलाई मैले भने प्रणाम प्रणाम प्रणाम सवैलाई मैले प्रणाम गरें ।

सखीहरु ः ँदेवचन्द्र तिमी एकछिन बस यहाँ हाम्रो चौकमा ।”
देवचन्द्रः मैले भने ँसबैलाई म स्वागत गर्दछु । तर मलाई हतार छ म एउटा अकाचन एक्लो । यहाँ मैले यसरी सबै संगीहरु पाउँदा मलाई अकाचनको महसुस भएको छैन । म अहिले खै राज्जीको कृपाले हो कि म पनि युवक भई सकेको छु । सायद यत्ति बेला सम्ममा युवक नभई सक्नु पर्ने मान्छे हो । तरै पनि म अव तन्दुरुस्त भई सकेको छु । मलाई कुनै डर लाग्ने समय छैन ती समयहरु मैले बेचि सकें जस्तो लाग्दछ । म खुशी छु हर्षित छु । सबैसंग यसरी अङ्कमाल गर्दै छु ।”
सखीहरुः सबै सखिहरुले भने ँदेवचन्द्र तिमीले श्री राज्जी श्याम श्यामाजी युगल जोडी हुनु हुन्छ उहाँ त । तिमी एक्लै रहेछौ । उहाँ युगल जोडीकोमा तिमी के युगल बनेर पो जानु पर्दथ्यो त के एक्लै िहंडेको तिमी त ” भनेर मलाई जिस्काए जस्तो पनि गरे ।
देवचन्द्रःमैले भने ँम अहिले एक्लोपनमा छु मेरो अगाडि पनि छैन पछाडि पनि छैन । मैले युगल बन्ने त बेलै भएको छैन । भन्यौ सबैले ठीक मान्दछु । म कसैको कुरालाई िहंसामा हेर्दिन । शव्दहरु सबै जायजै होलान । मलाई यस्तै यस्तै गरी सबैले यहाँ नेर घुँन मच्चाउन थाले । सबैले मलाई एउटा ठट्टापनमा अलमलाउन लागे ।” मैले भने ँठीकै छ यस्ता रमाईला यी चौकहरुमा म सधैं घुम्ने छु । तै पनि म एक चोटी प्रणाम टत्रुयाउन सकुँन” मैले भन्दा ु
सखीहरुः त्यहाँका सखिहरुले भने ँप्रणाम कस्तो तरीकाले टत्रुयाउँछौ त हामीलाई पनि देखाउन प्रणाम टत्रुयाउन ढङ्ग देखाउ त हामीलाई ”
देवचन्द्रः बाह! यस्तरी भन्दा मलाई अलिकति आफ्नो सानो मन भयो । तिम्रो ढङ्ग कस्तो छ भन्दा मेरो ढङ्ग कस्तो छ त अब । मैले प्रणाम टत्रुयाएकै छुईन प्रभु राज श्याम श्यामाजी देखेकै छैन म िहंडे देखिको । अब कस्तो किसिमले मैले प्रणाम टत्रुयाउँछु यिनीहरुले ठट्टामा भनेका हुन तर मलाई सच्चा जस्तो लाग्यो सच्चा शव्द आयो । तिम्रो ढङ्ग कस्तो छ भन्दा अब मैले कसो गर्ने मैले यस्तरी गर्छु भन्दा उनीहरुलाई प्रणाम गरे जस्तो भो । मैले त्यो सोचें । कसरी गर्ने तै पनि मैले फेरी यसमा आँट भरें । ँजे जस्तो तरीका त्यहाँ मलाई आई पर्छ त्यस्तै किसिमले प्रणाम टत्रुयाउदँछु । हेर सबैले मलाई ठट्टा गर्यौ मलाई यहाँ ठट्टैठट्टाले उठाउन खोज्यौ । तर म उड्दिन । म केही खोज्न िहंडेको मान्छे हो तिमीहरुले मलाई चिनेनौं । तिमीहरुले मलाई मेरो ढङ्ग खोज्यौ । तिमीहरुलाई म ढङ्ग देखाएर तिमीहरुलाई प्रणाम गर्नु छ र म तिमीहरुलाई प्रणाम गर्दिन । जहाँ प्रभु भेट्दछु त्यही प्रणाम गर्दछु । जस्तो ढङ्गले गर्दछु त्यस्तै ढङ्ग स्वीकार हुन्छ । तिमीहरुले मलाई किन यसरी उडाउन खोज्दछौ म फटाहा होईन म न कुनै कसैको जाल साँजमा पर्न िहंडेको होईन । म सत्य कुरालाई लिएर िहंडेको तिमीहरुले जे भन्यौ त्यो पनि म स्वीकार्दछु । म कोही देखि रिसाउँने वाला छुईन । मैले यी पर्याप्त गर्दै गर्दै जानु छ । यस्तो पनि हुँदो रहेछ ठीकै छ” म त्यस चौकबाट म िहंडे । िहंड्दा िहंड्दै म ठ्याक्कै राज श्याम श्यामाजीको िसंहासनको अगाडि पुगेको जस्तो मलाई लाग्यो । एकदम झलझलाकार झल्किरहेको झलक झलक झलक पाटा परेको झल्कानाहरु मैले देखें । ठीक्क उभिएर प्रभु राज श्याम श्यामाजी युगल हुनु हुन्छ भन्ने कुरो मलाई थाहा थिएन । मलाई यहाँ ठट्टाको रुपमा चेलीहरुले मलाई भनेको हुनाले मलाई याद भो राज श्याम श्यामाजी मा प्रणाम टत्रुयाउँदछु मेरै ढङ्गबाट । मैले यही भने र
श्री राज श्यामश्यामाः ँप्रणाम छ तिम्रा प्रणामहरु हामीले लिई सक्यौं” भन्ने हामीलाई शव्द आयो । देवचन्द्रःत्यहाँ िसंहासनमा मात्रै झल्किरहेको देखें । मैले कुनै मानिस देखिन । कुनै म जस्तो िहंड्ने कोही देखिन । िसंहासनमा एउटा छायाँ जस्तो देखें प्रष्ट मैले देख्न सकिन । यो मलाई पूरा नभएर नदेखाउनु भएको होला जस्तो मलाई लाग्यो । ठीक छ प्रणाम मैले यो प्रणाम टत्रुयाउँदै जुन गोदावरीका फूलहरु फुलि रहेका छन् जताततै । यो फूलहरु मैले अर्पण गरें । यो फूलहरु पनि अर्पण गर्दछु प्रझ राज श्यामश्यामा जी
। टिप्न सक्दिन टिपौं भने मलाई टिप्न मन लाग्दैन । त्यसैले मैले यो बोटहरु बाटै मैले स्वीकार गर्न हजुरलाई आग्रह गर्दछु राज
श्याम सच्चिदानान्द । सत चिताउने प्रभुलाई मैले के नै भन्नु पर्छ र भनेर मैले प्रणाम टत्रुयाउँदा मलाई शुभाषिस बचन ढम्म मेरो तालुमा ढ्याम्म पिटे जस्तो लाग्यो र देख्दिन उहाँलाई मैले । चट्ट म जस्तै मान्छे भएको देखिन । जव मेरो शिर निहुराउँदा तालुमा ढ्याम्म मलाई हत्केला राखे जस्तो लागेभो । तर देख्न चािहं सकिन । यसमा प्रार्थना गरें

प्रभु राज श्यामश्यामा जी मा बिन्ति चढाउँदै आएँ बिन्ति चढाउँदै
बटुवारे बाटोमा कत्ति दुख गरें मैले यस गुफामा आए पछि सुख लिएँ मैले २।
गर्नु छ के के गुफामा बसि महलैको रासमा म बसें फसि२
महलै महलमा कत्ति घुमौं म ३ जान्न सकिन अब गुफामा मैले के के गर्नु छ २
आँखाको ज्योतिले देखाउँदै छ मलाई आँखाको ज्योतिलॆ देखाउँदै छ ३
प्रभु धनी श्री राज श्यामजी आए बिन्ति चढाउन
आज यस महलबाट बाटो लागौं न म २
सुखै सुख भो यहाँ २ मलाई सुखै सुख भो
दुखको निशानी पहिलाउँन म पहिलाउँन जान्छु पहिलाउँन
सुखै सुख भो २ मलाई सुखै सुख भो

यसरी म यो महलभित्र सुखै सुखमा बसेर मैले कुनै अनुभुती प्राप्त गर्न सकिन । त्यसैले म अब अप्ठ्यारो गाह्रो पिरोहरु तिर म जान्छु भनेर मैले बिन्ति गरें । म प्रणाम टक्र्याएर सिधै जुन बाटो गएको थिएँ त्यो बाटो नफर्किकन अर्को बाटो फर्किएर म अघिको मूलव्दार ढोकामा आई पुगंे । मैले भने ँप्रभु प्रणाम ! यहाँ दर्शन दिनु भो ब्रम्हा पुरुष बनेर । म यस ब्रम्हा पुरुष बनेर दर्शन दिनु भएको कहिल्यै भुल्ने छुईन । मैले खोजेको कुरा पाई रहेको छु । अब मलाई यदी शक्ति दिनु हुन्छ होला मैले के के गर्नु पर्छ त्यो अगाडिका कामहरु थ्ाहा छैनन तरै पनि मैले केही गर्नु पर्छ भन्ने कुरो मलाई थाहा छ । कता कता याद आउँदछ । म गर्दछु के के गर्दछु मैले न त किताब पढ्ने हो न त किताब लेख्ने हो न मैले बाटो िहंड्ने हो न कसै संग व्दादश गर्ने हो यहाँ भन्दा सिवाय अरु मैले के के गर्नु पर्छ सबै तैयारी छु ।” प्रणाम टत्रुयाउँदै म यो चिप्लो ढुङ्गाको बाहिर आई पुगें । पहिला जस्तो देखेको थिएँ त्यस्तै ढुङ्गा मात्रै चिप्लो गोलकार छ चिल्लो छ बाहिर । मैले यस ढुङ्गालाई भने

तिमी पत्थर भए ता पनि कति तिम्रा सुन्दर गहनाहरु रहेछन्
तिमी यस्ता अजान भए पनि तिम्रा ज्ञानहरु कति फैिलंदा रहेछन्
तिमीलाई मैले कस्तो अप्ठ्यारो गाह्रो पिरो देखेको थिएँ
तिमी भित्रको गुण त मैले यहाँनेर मुल्याङ्कनै गर्न सकिन
ती गुणहरुले तिमीले सधैं मलाई कल्पना गरी दिनेछौ भनि म आशाको थैलोमा बाँधि राखेको छु
हे ढुङ्गा सिल ढुङ्गा तिमी बनेर मलाई कति छल गरेछौ
यो भित्र गएँ मलाई कत्ति आनन्दले छायो यस्तै आनन्दै आनन्दले मात्र होईन मलाई अब के के पो मैले पाउनु छ
यी शव्दहरु सबै मैले यहाँ लेख्नु छ यी ग्रन्थहरुको कुरा ग्रन्थहरु कति लेखौं म यहाँ
लेख्दा लेख्दै थाक्नु पर्ने छ लेखि सके के लेखौं कति लेखौं यो पनि मलाई कहिल्यै नहुने होला कि जस्तो मलाई लाग्दछ
लेखौं के लेखौं मैले जन्मेको आज कति दिन भई सक्यो
मैले एउटा कलम कागजको मुहार देखेको छैन
लेख्दछु भन्दछु मैले के ले लेख्दछु यो मैले आफैं जानेकै छैन
लौ है अब म यहाँबाट लागे है पूर्वकै बाटो लाग्नु छ
लौ महल तिमीलाई सुधन्य सम्झन्छु यसै गरी मलाई ज्ञान प्राप्त गराउनु है
ज्ञानको खोजीमा िहंड्न लागेको यी युवतीहरुले मलाई किन जिस्काउँदछन्
यिनीहरुको परीणाम पनि मैले पाउनु पर्दछ
यिनीहरुसंग मेरो मायाँ गाँस्ने होईन उनीहरुसंग आत्माको नाता बाँध्नु पर्नेछ
यसरी यहाँ जति पनि पाएँ मैले सुख सयलहरु मैले यी सुख सयललाई सधैं बिस्रनु पर्दछ ।
सुखको देशमा होईन दुखको देशमा मैले भूमरी खेल्नु छ अब भूमरी खेल्नु छ ।

फेरी पूर्बकै बाटो जस्तो गरी म लागें । अँध्यारो छ अगाडि जाने ठाउँ एकदम अँध्यारो केही देखिन्दैन । तर म जव म िहंड्न लाग्दछु मेरा आँखाका ज्योतिबाट पुरै उज्यालो भएको देखिन्छ । ज्योति छरिन्छ टक्क टक्क त्यस उज्यालोबाट म िहंडी रहेको छु । बिचमा मैले केही पर पुग्दा खेरी एउटा रुख पाएँ मैले । त्यो रुख रहेछ के को हो अब मैले त्यो रुखको फेदमा पुगेर उसलाई राम्ररी हेरें । यसका पातहरु कति छन् यसका हाँङ्गाहरु कता गएका छन् कति वटा हाँगा रहेछन् गन्न थालें मैले ।

रुखः रुखले भन्यो त्यहाँ त रुख पनि बोल्दा रहेछन् ।
किन गन्छौ नि यी पत्ताहरुलाई २
किन गन्छौ नि तिमीले मेरा नशाहरुलाई
पर्दैन पर्दैन गन्नु पर्दैन ३ स्वीकार योग्य तिमीलाई छहारी िदंदछु ।
क्यासेट बदल्दा खेरी केही कुरा छुट्न पुगेकोमा क्षमा प्रार्थी
तिमीले नहेर २ तिमी को हौ बटुवारे बनेर२
परमधामको सुबासना छरिएकै रुख हुँ २ यसैले नै म बोल्छु २ तिमी सुन्दछौ शव्द तिमी सुन्दछौ २ भक्ति तिमी सुन्दछौ । यस्तो शव्दहरु पाउँदा रुखले पात हेर्दा किन हेर्छस् उसका हाँगाहरु हेर्दा मेरा नशाहरु किन हेर्छस् भन्ने शव्ह हो । नशाहरुले तिमीलाई हामी मद्दत गर्छाैं तिमी बस्ने पलङ्ग हामी तैयार गर्छाैं ।

देवचन्द्रः यस शव्ह सुन्दा मैले पनि बिचार गरें म पलङ्गमा बसि हेर्छु नि त कस्तो हुन्छ टक्क मैले सोचेंथें पलङ्ग चट्ट छ रुखकै फेदमा । रुख संगै गाँसिएको पलङ्ग तैयारी भई रहेको छ । म यो पलङ्गमा एकछिन बिराम लिन लागें । बिराम लिन लाग्दा मलाई एउटा सोंच आयो । सुन्दरीहरुले मलाई तेरो ढङ्ग कस्तो छ भनेको कुरो साह्रै मलाई घत परि रहेको छ। मेरो ढङ्ग कस्तो हुन्छ त अब । मैेले यो रुखमा आएर बसेको छु । आज मैले यहाँ केही शव्दहरु जन्माउँनु पर्दछ । मलाई यो यहाँ बिचार आयो । मैले भने
लेख्छु म स्वरुपका बिच खण्डको
गुजराती भाषा हो यो बुझ्न सक्ने को २
गुजराती भाषामा लेखि दिने भएँ म २
बुझ्छौ कि कसैले सुन्छौ कि कसैले बिच भागको लेखि दिने भएँ म ।

सही सुणा अण्टाडेकोण कुडा सुणु को कण्ठ
माँडुका गणे तम्पडें छडाकु सणनी टँु मानिटा २
कुँ कँु क सुणुनु कर्णटी सणी पणणण कणडी कुर्नटा ठाँणी
जन्तड मन्तड कन्तड सँण सँण सणनी नु २
हो जन्टण२ भए सव गन्नँ मन्ना आँडे टु २
भजभज गण सम्पडें टम २
जय गण टु टम्मा टम्मा पडें कडें टुँ जाँडे सुणाँ
जाम पडें टुँ गा समाणी पडमे बसाँडे गारता धिँ
टुम्मे पडुँ साडाँ जडी त गजरा पडें यही कुलक्षणे
ज्ागणे सब धणीणेना नाम जपनी प्रभु सँडा२ गणँते
जणे जणे कर्म फणें जुण भाव साडाँ कुना टकुँ टकुँ टकुँ

यस शव्दहरु मैले लेखें । यो शव्दहरु मैले लेख्दा अव यसलाई कसले जान्दछ अब । यो कहाँबाट आयो म नेपाली बोली बोल्न लागॆको छु । ट्वाक्क जिभ्रो पड्काउँदै मेरा शव्दहरु कसले बिश्वास गर्छ मलाई यी भावनाहरु फैलियो । मैले भने ठीक छ म एक्लो हो न अगाडि छन् मेरा न पछाडि छन् । म सिवाय अरु हुन सक्दैन । ठीक छ लेख्नु आयो म लेखि दिएँ । अव पढ्नेहरुले कसरी पढ्छन् लेखि सके पछि मैले धेरै लाईन लेखेको छैन । यो बिच भागको हुन त अहिले स्वरुपमा संसारमा खोज्दछन् यी शव्दहरु कहाँ शव्द पक्का शव्द पाउँदछन् र
यो मिल्दैन यहाँ । प्रभु राज ज्ञान स्वरुप महिमा दिव्य मैले यो गुफाको भित्तामा लेखेको छु रुखको दाहिने साईडमा । कसले खोज्न आउँछ र यहाँ यो खोज्न आउन सक्ने नै कोही छैनन् । त्यसैले मैले लेखि दिएँ पक्का यी अक्षरहरु छन् यहाँ । अझै पनि जान सक्नु हुन्छ तपाईहरुको आत्मा बल छ भने अझै पनि देख्न सक्नु हुन्छ त्यो ठाउँ । तर ठाउँ पत्ता लगाउन सक्नु पर्दछ । धर्म गरें भनेर मात्रै हँुदैन सखि साथीहरु धर्मले धेरै नै मान्छेलाई भ्रममा पार्दछ धरमरमा पार्दछ । असत्यमा डुबाउँदछ धर्म गर्छु भन्नेले साह्रै नै असत्य काम गर्दछ यो निर्बिबाद छ है बिश्वास गर्नु । जब आफ्नो आडम्बरपन छुट्दैन तब त्यो धर्मी कहिल्यै पनि मुक्त हुन सक्दैन । त्यो पापीष्टको थैलो भन्दा पनि अझ गह्रौं भई सकेको हुन्छ । पढेको विद्यामा घमण्ड गर्नु कत्ति खुनी जस्तो देखिन्छ । त्यसैले म भन्छु सबैले आत्माबाटै बोली फुटाउन सकौं । आज म यो शव्द लेखेको ठाउँबाट यो रुखको फेदबाट यो रुख साना साना पातहरु देखेको छु । रुखको नाम खुलेको छैन । म यही पलङ्गमा आज बसि रहेको छु । अव मलाई के हुन्छ यहाँ अवसर परे म फेरी यी बिबादहरु ल्याउने छु । यो पनि अवसरको कुरा आउँदछ । त्यसैले म आज रुखको फेदको पलङ्गबाट दाहिने पट्टी शव्दहरु लेखेर म मेरा ब्याथाहरु यहाँ बिराम दिएर म यही पलङ्गमा रहेको छु । गुफाभित्रै छु । गुफाबाट म कहिले बाहिर जान्छु यो निश्चित छैन । त्यसैले सबै सुन्ने भक्ति साथीहरुमा प्रणाम गर्दछु । प्रणाम गर्दै मेरो आसनलाई यहाँ बिराम िदंदै परमधाम प्रस्थान गर्दछु ।

श्री राज्जीश्यामा ः श्री राज देवचन्द्र महाराजले जव आफ्नो कथा व्यथाहरु यसरी आफैंले सरसर्ती ल्याउन लाग्नु भएको छ । यो अहो भाग्य ठान्नु सिवाय अरु केही छैन । तर यहाँ अहोभाग्य हुँदैन । हामी आफैं अहोभाग्य भन्दछौं । यहाँका सुन्दरसाथ हौं भन्नेहरु नाम मात्रै सुन्दरसाथ हो कामको सुन्दरसाथ छैन । म त भन्दछु मेरा नाम लिएर परमधाम आउँछु भन्ने घमण्डीहरुलाई नभनीकन मैले अरुलाई भन्न मिल्दैन । यहाँ घमण्डले मात्रै परमधाम देखिन्दैन मेरो नाम लिएर यहाँ भजमने तालमा नाम लिएर पनि हँुदैन । स्वत सिद्द शु¢ आत्मा हुनु पर्दछ । त्यसैले म जसरी देवचन्द्रले बिच बिचमा दर्शन पाउनु भयो उहाँले किसिम भेष भूषामा दर्शन भेट्नु भएको छ । चिन्न नसक्नु कत्ति दुर्भाग्यको भुँमरीमा पर्नु भएको छ । त्यस्ता शव्दहरु बारबार आउँदछन् । आज मेरो आशन यहाँबाट मैले पनि अगाडि नबढाईकन सिवाय मेरो आसनमा म आउँने आशन दर्शन र बिराम िदंदै जाने सिवाय अरु मेरो केही छैन । त्यसैले म मेरो आसनलाई बिराम दिन लागेको छु ।

बाईजी रानीः आनन्द प्रभु राज श्यामाजी नाम
संसारका आसनबाट जानु भो धाम
प्रभु राज श्यामाजी धनी श्यामाजी
दिएँ भजन दुई लाईनमा परमधामबाटै बाईजी रानीले३
स्वागत हँुदैछ परमधाममा २ आज हुन्छ यहाँ मेला
दिव्य चौकको अनन्तको चौकमा २
प्रभु राजश्यामाजी लाई गर्छौं हामी स्वागत
संसारमा कोही जनलाई विश्वास छैन २
सज्जन हुनेहरुलाई २
परमधाम प्रभुसित गन्थन गर्नलाई २
गन्थन गर्नलाई कोही छैन कि कसौ गन्थन गर्नलाई
आए देवचन्द्रको व्यथा सरासरी
बुझाउने कसले बुझ्छन् कसले भनौ संसारमा बुझ्छन् कसले
होईन भन्छन् २ त्यो त कहिल्यै होईन भन्छन् २
संसारमा भक्ति सबैले २ यहाँ भक्ति सबैले
आफ्नै छ लयो सबैले जानेको त्यही छ लयो
प्रभुलाई उठ भन्छन् प्रभुलाई सुत भन्छन्
यस्तै भक्तिले अब परमधामको चाहना गर्छन् कसरी ३
संसारमा भक्तिहरु रुन्छन् यहाँ रुन्छन् बेस्सरी
परमधाममा हामीलाई हुकुम भयो २ भजन देउन अब
परमधामको भजन आउन सजिलो छैन ३
भक्ति सबले गीत गाउँदछन् २ यही भजनलाई
बाईजी रानी यत्ति मात्रै भजन छोड्दछु ३
अर्को हप्ता प्राणनाथ आउँनु हुने छ सज्जन िदंदछु ४
देवचन्द्रको व्यथा बिचमा प्राणनाथ आउँने छन्
अव थोरै बयान गर्नलाई २ प्राणनाथ आउँने छन्
खबर छोड्दै छु हो हो खबर छोड्दै छु मैले २ खबर छोड्दै छु




No comments:

Post a Comment