Monday, November 21, 2011

२००८ फेब्रुअरी १८ - श्री राज्जी श्याम महाराज आसन - दश तलाको तलामाथि बाट १६ तलाको बयान गोप्य

मितिः २००८ फेब्रुअरी १८ समयः प्रात ७ बजे
स्थानः पूजा कोठा मेडस्टोन यु के
द्यर्शक श्रोताः श्री शरदचन्द्र शाह रामकृष्ण यामदास कनकबाई सुयोग
प्र्रवचनः श्री राज्जी महाराज र श्री देवचन्द्र महाराज
यु के पुगे पछिको तीन महिने कडा परीक्षण । भिडियो दस्ताबेजबाट प्रस्क्तत प्रवचन जस्ताको तस्तै उतार्ने प्रयत्न गरिएको छ ।
उनै श्री राज्जी महाराज महारानी ज्यूको निगाहले गर्दा सकेसम्म भिडियो क्यासेटमा कैद गरिएको अमृतमय बचनलाई जस्ताका तस्तै उतार्ने प्रयास गरेको छु । जानकारीको लागि भिडियो दस्तावेज कैदीबाबुसंग सुरक्षित छ ।

श्रीराज्जी महाराज आसन
बर्षा भयो रे ! के बर्षा भयो के बर्षा भयो रे !
परमधामको बर्षा भयो रे ! बर्षा भयो रे !
दीप जलाई आत्मा जगाई परमधामको दीप जलाई ३ बर्षा भयो रे !
आयो रे ! आयो रे ! परमधाम आयो रे ! ३ भक्ति परमधाम आयो रे !
बर्षा भो बर्षा भो ज्ञानको बर्षा भो २
परमधामको आज किन यहाँ बर्षा भो ! २
आयो रे ! आयो रे ! शुभ यात्रा आयो रे !
आयो रे ! आयो रे ! निज शुभ भयो रे !
परमधामको आज बर्षा भयो रे ! २
आए भक्ति सजन हो आए दर्शन दिन
आफ्नै आसन संसारमा मनले छिनछिन
संसारको आसनमा दर्शन दिन आउँदै छु
परमधामको बर्षा भयो रे ! २
परमधामको बर्षा भो किन बर्षा हँुदैछ २
संसारको आध्यात्मिकलाई दर्शन भो !
आसनको दर्शन दिन आएँ बर्षा गराउँदै
परमधामको मालिक किन आउँछन् रमाउँदै २
आउँछन किन रमाउँदै परमधामका मालिक ३
राज श्याम सुन्दर श्यामजी सुहागन २
आएँ बर्षा गराउँदै २ संसारका दर्शन दिनलाई २
परमधामको बयान खोल्यौ र कसले बयान खोल्यौ र
हो कि होईन परमधामको बिश्वास गर्यौ र भक्ति बिश्वास गर्यौ र
किन गर्छौ परमधामको बिश्वास छैन तिमीलाई २
नव तलाको बयान छैन कत्ति हुन्न तिमीलाई २
नवै तला आशा गर्छौ भक्ति भएर २
धामको आशा त्यति गर्छौ
संसारको धनको आशा गन्ती गर्छौ किन २
ज्ति भयो धन पुग्दैन जति हुन्छ धन पुग्दैन
आशा गर्छौ धेरै धनको परमधामको बढी मान्दैनौ
किन खोजी गर्दैनौ
किन धामको बयान होईन भन्दैछौ
किन परमधाम १६ तला होईन भन्दैछौ
मूर्ख बन्न सिवाय अरु जान्दैनौ किन अरु जान्दैनौ
कति भयौ बेद पुराण पढ्ने पण्डित धेरै छौ
कति पढ्छौ ग्रन्थ पढ्दै स्वरुप पाठ गरें भन्दै छौ
स्वरुपको अर्थ किन खोल्दैनौ पण्डित किन खोल्दैनौ २
स्वरुपको अर्थ बताउ भक्तिजनलाई अर्थ बताउ
ग्रन्थ पाठ गरें भन्दै तिमी किन भित्र भित्रै मटमट मन मटाऊ
गर्छौ मन मटाऊ आत्मालाई बन्धन गर्न हटाऊ
पण्डित आत्मालाई बन्धनको सारै तिमी किन गर्छौ छिट्टै हटाऊ
परमधामको बयान गर्ने पण्डित आउ न यहाँ २
मालिक आफैं बोल्दै छु २ अर्थ सुनाऊ न मलाई अर्थ सुनाऊ न
अब अर्थ सुनाऊ न पण्डित अर्थ सुनाऊ न
१०८ को गुरु बा बनेर २ किन ठग्छौ संसारमा गुरु भएर २
आफ्नै आफ्नै आत्मालाई बस्छौ ठगेर बस्छौ भक्ति ठगेर ।
श्री राज श्याम सुन्दर बोल्दैछु २
किन ठग्छौ संसारमा किन भक्ति रुखाउँछौ ४
रुखाउनु पर्ने त मैले पो थियो २ परमधामको श्याम सुन्दरले २
भक्ति रुखाउन पर्ने थियो २ श्याम सुन्दरले २
आसन भयो मेरो आज २
६ बर्षको दौरानमा लौ सुन भक्ति आज २
परमधामको बयान सुन्ने भक्ति को को छन् २
१६ तला परमधामको बयान छैन भन्छन् २
कुन चािहं धामको बयान खोल्ने आउन मेरो अगािड
प्ण्डितसंग मेरो मूर्ख ज्ञान होईन २ पक्कै अब सत्य ज्ञानको बाजी ठोकौं न ४

भक्तिभाव यसरी जुन सत्य ज्ञानको बाजी ठोकौं भनेर म आफैंले यहाँ शव्दहरु ब्यक्त गरेको छु । यी सही तरिका बाटै बाजी टेक्नको निमित्त परमधामबाट आउने डग्ने छैनन् । संसारका किताबी ज्ञानबाट ३३ कोटी भगवानको ज्ञानबाट उथुल पुथुल पार्न खोज्दछन् । त्यो उथुल पुथुल यो संसारमा मात्र हुँदछ । परमधाममा त्यो एक तिलको दाना जतिले पनि हल्लाउन सक्दैन । त्यसको यति तिलको दाना जति पनि उसको ठाउँ छैन । किन यहाँ तगराज गर्दै छन् भक्ति ठग्ने गुरु बा हरु यसै गर्दछन् । पक्कै म भन्छु भक्तिलाई ठग्नु मैले पर्ने हो । मैले भक्तिलाई ठगें भने मलाई केही रोकावट छैन । किन मेरो देशमा देशमा आउनको निम्ति मेरो भक्ति गर्छन भने भक्तिहरुलाई मैले ठग्नु केही पनि मलाई आपत्ति आउने म देख्दिन । ता पनि मैले भक्तिलाई आजसम्म ६ बर्षको दौरानमा कुनै भक्तिलाई मैले रुखाउन चाहिन । आफ्नै जुन आसन रोजेको आत्मालाई भने ज्यादै हामीले टक्कर दिएका छौं ठक्कर दिएका छौं । आफैंले जन्म दिएको एउटा छोरी बनाए ता पनि कति हामीले मायाँको रुपमा होईन दयाको रुपमा होईन परीक्षणको रुपमा राखेर कति हामीले तड्पाई राख्यौं । यी हामी भगवानले कसो गर्दा रहेछन् त्यसको परीक्षणलाई शिक्षा मान्नु पर्ने भक्तिको म ठूलो यसलाई पहिलो खुड्किलो देख्दछु । त्यो खुड्किलो ज्यादै नै पाउन नसकिने हो कि पाएर पनि नचिनिने हो कि पाएर पनि हो कि होईन कि यस्तै किसिमको भावहरुले यहाँ बिडम्बना फैलिएको छ । तर हामीलाई कुनै यी बिडम्बनाले असर छुँदैन । छुन्छ त यहीका आडम्बर भक्तिहरुलाई नै छोएर रुखाउन सक्दछ । स्वयम आफैं आएर आफ्नो आसन हामीले सुखको बैभव आनन्दको सागरमा हामी पौडिएका छैनौं । जहाँ छ तड्पी रहने जहाँ छ खड्की रहने जहाँ छ दुखी रहने जहाँ छ भई रहने त्यस ठाउँमा हामीले आफ्ना पाईलाहरुलाई पलपल क्षणक्षणमा चालि रहेका छौं । यो हाम्रा बाचाहरुको प्रसाद हो । अगावै बाचा हारिएको थियाे त्यस बाचाको बिटलाई टुङ्गयाउँन फेरी हामी यो कहाली लाग्दो युगको अन्त्यमा सत्य युगको दोसाँध भई सकेका यस घडीमा हामीले आफ्नो प्रणलाई पूरा गर्न हामी आफैं जरुर यस संसारको देह आत्मामा ठाउँ लिएका छौं पक्कै हो । परमधामको बयान गर्छन यहाँ पण्डित बिदहरु । परमधामका भगवान सबै सोह्र बर्षका देखिन्छन् । कहिल्यै बूढा हँुदैनन् । कहिल्यै सानो पनि देखिन्दैनन् बूढो पनि देखिन्दैनन् सधैं ठिटो १६ बर्षका देखिन्छन् । यति मात्रै बयान गर्न सक्छन् तर सोह्र बर्षको सधैं देखिनु पर्नेको अर्थ चािहं के हो न भक्तले सोध्दछन् त्यस पण्डितलाई । न पण्डितले नै सोह्र बर्षको देखिन्छ भनेको यस अर्थले देखिन्छ भनेर न त अर्थ खुलाउँछन् । ग्रन्थ पाठ गर्यो भित्र गयो मिठो खायो आनन्दले बस्यो यस्तै किसिमले पण्डितहरुले ठगि रहेका छन् । पक्कै हो न रिसाऊ या खुसाऊ म संग कुनै बिबाद छैन । को संग रिसाउँछौ म संग रिसाए तिमीहरु कै भाग्य तिमीहरु कै कर्म तिमीहरु कै आत्माले खाडलमा पर्नु यी दिनहरु बनि रहेका छन् । रिसाए पनि मलाई कुनै खाँचोको खडेरी पर्दैन । किन स्वयम आफैंले यहाँ बसा्रई रहेछु यस्ता शव्दहरु । करै लाग्यो अब त हाम्रा आसनहरु प्नि ६ बर्षको दौरान पूरा गर्नमा हामीले पक्कै पनि लागेका छौं । ६ बर्ष पुग्नको निमित्त अब घटीमा ३ - ४ महिनाभन्दा बढी संसारको महिना गनेर त्यतिभन्दा केही पनि छैन । हामीले ६ बर्ष सम्ममा यी हाम्रा आसनहरु यसै गरी सुन्दरमयपूर्णमा हामीले दर्शन िदंदै िदंदै आजको यस तीन महिने परीक्षणकालको अन्तिम सोमबारको आसन मेरो यहाँ म उपस्थित भएको छु । जति ठूला हुन्छन् त्यति सानो हुन जान्नु पर्दछ । परमधाम कै मालिक आएर आसन लिनु पर्ने के महत्व थियो त किन आउनु पर्दथ्यो र आउनु के जरुर थियो यहाँ अरुले ढाँट्दा हुने भगवानले नआउँदा नि हुन्थ्यो नि ! हामी पनि कलियुगको अन्त्यमा जताततै आउँछौं है भनेर शव्द लेखि छोडेको ठाउँमा यो बाचा पूरा गर्न के आई रहनु पर्दथ्यो र नआउँदा नि हुन्थ्यो नि । यहाँ भगवान आएनन भनेर खोज्दा रहेनछन् । बचनहरु ग्ााेप्य छन है पनि भन्या छन गोप्य बचन कहाँ छ भनेर पनि न खोज्दो रहेछन् । आई सक्यो आई सक्यो आई सक्यो भनेर कत्रो भक्तिहरुलाई छालले बगाई रहेका छौं । यस्ता किसिमबाट यहाँ चली रहन्छ गुज्री रहन्छ यो संसारमा । पहिले हिन्दी भाषामा थियो ँगुजरगया” यसरी गुज्री गएका हुन्छन् । भक्तलाई कुनै साँध निसानाको थाहा हुन्न ती ठग गुरु बा ले जे भन्छन् त्यसैमा बिश्वास राखि ती भक्तिहरु त्यही ´ुण्डी रहेका छन् । यस्ता ´ुण्ड´ुण्ड भक्तिहरु किन यहाँ आजसम्म पनि आफ्ना आत्माको ढोका खोल्न सकेनन् त यस्तै छलकपट गरेर त पण्डितहरुले ज्ञानको खडेरीमा हालि राखेको हुनाले भक्तले आत्माको ढोका खुलाउन सकेनन् । पक्कै हो यदी संसारको बलवान देखाउने भक्तिहरुले देखाउन सक्छन् म संग केही हेर्ने आँखा त्यसको लागि छुट्टो छैन । यसरी आफ्नो महानता भनेको आफैंले जगाउनु पर्छ । आफ्नो चाहना भनेको अरु संग बाँढ्न सक्दैनन् । आपुूले पाएको कुरा बढी भो भनेर लिन सक्दैनन् । यसरी यो खाडल छ खाडल नभरी कन अर्कोलाई दिन रुचाउँदैनन् । यसरी आफ्ना कार्यहरुमा ब्यस्त तरीकाले यसरी घुमि रहन्छ भने यही भित्र पनि आपुूले ज्ञानको मसिनो तिलको दाना जति यसलाई बिज छर्नु पर्दथ्यो । त्यो बिज छर्न बहुत कठिनाई भएको म देख्दछु । स्वयम म मेरो आसनमा आज यस्ता दयालु शव्दहरु होईनन् खड्किएका शव्दहरु प्रस्तुत पाठ मैले ओकलि रहेको छु । सायद भक्तहरुलाई असहज हुन सक्छ तर मलाई कुनै त्रास लाग्दैन । असहजको भूमरीमा परेर सहजको पक्कै पनि अँगालोमा पुग्न खोज्ने भक्तिले पाउने छ महत्वपूर्णको ज्ञान जसले असहज भूमरीमा घुमेर पनि आफ्नो आत्माको जहाँ यहाँ नव तलाको बयान गर्छन् परमधामका मालिक श्रीराज श्रीकृष्ण भन्दछन् । हो नव तला सम्ममा श्रीकृष्णको नाम नै कहलिएको थियो मेरो । पक्कै हो श्रीकृष्णै हो । नव तला सम्ममा म कृष्णै कहलिन्छु । कृष्णै भनेर नाम दिएको हो । यसलाई म होईन भनेर अदलबदल गर्दिन किटान गर्छु । तर १६ तला परमधाम जव नव तला दश तलाबाट गोप्य रहेको धाम दर्बजा जव ँअन्दर” हिन्दीमा भन्दछन् भित्रलाई अन्दर भन्दछन् किन हिन्दी भन्यो भगवानले भन्ने शव्द आउला पहिलेका वचनहरु देवचन्द्रले हिन्दीमा पनि दिएका छन् गुज्रातीमा दिएका छन् सिन्धी भाषामा दिएका छन् । त्यसैले मैले यसलाई यहाँ उच्चारणमा ल्याएको छु । अन्यथा भयो भन्न सक्लान यो संसारमा अन्यथा होला मलाई अन्यथा भएको कही पनि महसुस डगमग भएको मलाई हुँदैन । यसरी यहाँ जव दश तलाको तलामाथि बाट १६ तलाको बयान गोप्य जुन थियो त्यो गोप्य बयान खुलस्त मेरा बाचाहरु ब्ााट मैले खुलस्त गराई सकेको छु । कुनै भगवानको दोष यहाँ लिन पाउने भक्तिहरुको मैले कुनै ठाउँ देख्दिन । गोप्य रहेका बचनहरु के हुन त भनेर सवाल उठन सक्छ । के हुन त के होला तत्यसलाई खोजी गर्न पनि त जान्नु पर्दछ । यो हो भनेर कसले थुपारी दिन्छ र कही पनि थुपार्दैन । जव संसारमा भन्छन् बच्चा रोए मात्र आमाले आफ्नो स्तन चुस्न दिन्छ । त्यसैले बच्चाले खोज्छ भने पक्कै पनि बाटो खोल्छन् । खोली सकेको छ बच्चा रुँदैनन् तै पनि भोकाएकी भनेर बाटो खोलिई सकेको छ तर बच्चा रुँदैनन् । किन नखोज्दा नखोज्दै पाएको हुनाले त्यस मालको चािहं मोल हुन सकेन । हामीले खोज्छन् भनेर भाउ खोज्न पनि हाम्रो बेला समय थिएन । किन कलियुगको अन्त्य भई सक्यो । हामी बेर गर्यौं भने हाम्रा धेरै यस्ता बातचित गर्नु पर्ने कुराहरु पछाडी पर्ने भए । हाम्रा सही मुल्याङ्कनका सही बाचाहरु सही समय मा ल्याउनु परेको हुनाले हामी आफ्नो मूहुर्तमा यहाँ उदाएका छौं । त्यो भन्न मलाई यहाँ कर लाग्यो । नव तलाको कृष्ण अब १६ तलामा अर्को हुन कि भगवान यो पनि यहाँ प्रश्न उठ्न जरुर आउँदछ । बिदहरु साना हुन माग्दैनन् यहाँ । पक्कै हो यी बिदहरुसंग पनि म साना कुराबाट गफ गर्न मलाई ज्यादै रहर लागेको छ । खड्की रहेको छ उग्रबाद लिएर होईन मलिन्द्रबादमा मिठासभावमा गहिरिएका भित्रि गु_िम्सएका यी भावहरुलाई उदगार गर्न हामीले पनि नचाहेको शव्दहरु हामीले यहाँ कहिल्यै प्रस्तुत गरेको जस्तो यहाँ लागेको छैन । देवचन्द्रले कति घोच सुईरोले घोच्दा पनि दुखेन यहाँ नदुख्दो रहेछ । किन नौलो भनेको नयाँ आगमनलाई कसैले बास्ता गर्दैनन् । पूरानो भई रहेको लाई त्यसलाई जानेको हुन्छ धेरै पुरानो भएकोलाई पनि मन पर्दैन । यो संसारमा प्राणीहरुको रीति यस्तो छ । त्यो रीति कसले गरायो त ३३ कोटी भगवानहरुले यसरी गराउँदछन् । संसारको रीति त्यस्तो भन्न सजिलो छ संसारमा आपुूले गरिएको रीति यस्तो कहिल्यै पनि भन्दैनन् । यसरी भन्ने शव्दहरुको सहज तरीकाबाट हुन नसक्ला । त्यो त आपुूले यसलाई संबेदनशिल रहेर गहिराईमा होस् उत्राईमा होस् पखाईमा होस् समेट्नु पर्ने म दोभास मात्र नभएर आफ्नो संक्षिप्त यी आयुहरुसित विबाद गर्न पनि सक्नु पर्ने त्यो मैले आज यो शव्द ६ बर्षको आसनमा पनि मैले यो ब्यक्त गरेको थिईन । आज म तीन महिनाको मेरा परीक्षणकाल मेरा छोरी श्री शरदचन्द्र शाह यी किन यिनीलाई हामीले ज्यादै तड्पाई राख्यौं खडकाई राख्यौं । सधैं खडकिएको फेरी खडकी रहेको छ । त्यसैले आफ्ना छोरीलाई प्यार गरेर भगवानले खेलाएर काखमा राख्नु पर्ने हो । तर परीक्षण कालमा राखेको यो कस्तो विडम्बना हो कि ठिकै हो कि छुटकारा पाउन कति असहज तरीका यो त सबैले आफ्नो अन्तरध्यानले देख्नु पर्ने शव्दहरु बुझ्नु पर्ने यी बाक्यहरु म सबै संग प्रहार गरी रहेकै छु । हामीले यो तीन महिनाको परीक्षण बहुत दुखद कष्टदायीबाट लिएका छौं । बहुतै कष्ट भो बहुतै दुर्बेषणीको हामीले यसमा पायौं । हाम्रा परमधाममा लालबुकहरुमा यस्तै बयानहरु लेखिएका छन । जति हाम्रा परीक्षण हुन्छन् उहाँ सबै लेखिएको हुन्छ । जति यहाँ प्रभावकारी कार्य फैलिन्छ त्यो पनि सजिलो अप्ठ्यारो सबै लेखिएका हुन्छन् । त्यसैलाई हामीले यहाँ उल्था गर्दछौं । परीक्षणमा रहनु भनेको ज्यादै अप्ठ्यारो समय हो सहज समय होईन यसलाई । जसलाई पनि परीक्षा दिन जानु पर्दा ज्यादै दुख लाग्छ । के पो हुने हो कहाँको प्रश्न आउने हो के लेखौं होला लेख्न सक्छु कि सक्दिन । कति दुखान्त हुन्छ । त्यो दुखान्त यस्तो दुखान्त हो न त औषधि लगाएर निको हुन्छ न त कसैले मालिस गरेर निको हुन्छ भन्नै नसक्ने दुखान्त हो । धेरै लामो बयान िदंदा बयान नै बयानले धार उद्दाउने छ । शव्दहरुको बचनहरुको मिठासबाद कहाँबाट आउँछ कसरी पलाउँछ बोट कहाँबाट हो ´र्ने त्यो खोज्न पनि प्रचुर मात्रामा पाउन सकिन्दैन । त्यसैले म भन्छु भक्तिहरु मेरो देश परमधामको देश यहाँ जति भक्तिहरु होउन ३३ कोटी भगवानका भक्तिहरु होउन जतिले पनि यहाँ छेड हानुन सबै भन्दा माथिको देश हाम्रो भनुन सबैभन्दा माथि हामी पुग्छौं हाम्रो धर्म ठूलो हामी ठूला हौं भनेर अरुलाई होच्याउन तर यसमा बिवाद छैन मेरो । भन्न सक्दिन कि म म भन्दा माथि अर्को भगवान आजसम्म जन्मिएका छैनन् । आजसम्म भगवानको देश अर्को छैन । कसरी सबैभन्दा माथि पुगे सबैभन्दा माथि पुग्नेहरु को को हुन त ती पुग्नेहरु त सबैभन्दा माथि पुग्नेहरुले त्यस्तो आत्माले त यो संसारमा आएर प्रष्ट बोल्न सक्नु पर्ने क्षमता हुनु पर्छ । क्षमता कहाँ जागेको छ त्यो पनि त मैलै देख्न सकेको छुइन । त्यसोभन्दा पिर परेर भन्न नसकेको रहेछ भनेर भन्ने अर्थ पर्ला । देख्नै पाएको छैन । सुन्नमा आएको छैन । आजसम्म म भन्दा माथि अर्को भगवान ठूलो छ भनेर त्यो भगवानकोमा मिटिङ्गमा बोलाएको नै छैन । त्यो देश जाने बाटै छैन भने अर्को देश कुन छ त्यो पनि यहाँ म सबै बिदहरुसंग प्रष्ट खुलासा गर्नु होला भनि आज्ञा गर्दछु । आफ्ना धर्महरुमा कसैले गलबाज नगर्नु आफ्नो ठाउँमा बसेर धर्म गर्नु हो सबै आफ्ना आफ्ना ठाउँमा सबै आफ्ना आफ्ना ज्ञानमा बसि रहेका छन् । ज्ञान नहुने भगवान छैन । भगवान छन् ज्ञानै ज्ञानले भरिएका यत्ति हो ३३ कोटी भगवानहरु संसारको निमित्त बसि रहेका छन् । संसारका भक्तिहरुका निमित्त संसारमा भक्तिहरुलाई साथ दिनको निमित्त संसारमै छन् । जब कि अब यो डगमग हुँदा भगवान कहाँ गएर बस्ने हामीलाई पनि बगाउने भो डगमग हुँदा हाम्रो ठाउँ पनि भत्किने भो यस्ता कुराहरु त भगवानहरुले सदाबहार सधैं सधैं यस्ता बिन्तिहरु त भई रहेका छन् । हामीले पनि परमधाममा ठाउँ पाउनु पर्छ भन्ने त यही ३३ कोटी भगवानहरुले पनि बिन्ति गरेका छन् । तर ३३ कोटी भगवान सबैलाई परमधाममा ठाउँ दिने हो भने संसार त फेरी रित्तो हुने भो । संसारका यी भक्षणी भक्तिहरुले कुन भगवानको दर्शन गर्ने त यहाँ भक्ष छन् भक्ष भक्तिहरुको निमित्त ३३ कोटी भगवानले साथ दिनु पर्ने हुन्छ । त्यसैले ३३ कोटी भगवानहरु संसार कै निमित्त यहाँ खटिएका छन् । उनीहरुले जगेर्ना गर्नु पर्ने हुन्छ । हामी परमधाम रहने भगवानले यहाँको निमित्त कुनै दर्द हामी िलंदैनौ । ३३ कोटी भगवान ३३ कोटी भनेको कत्ति हो त्यस कोटीहरुलाई उनीहरुको निमित्त यहाँ पाठ छुट्टयाईएको छ । उनीहरुले आफ्नो पाठ अनुसारको ज्ञान र आफ्नो शक्तिहरु प्रयोग गरि रहेका छन् । त्यो पक्कै हो निर्बिबाद बिबादको कुनै ठाउँ छैन यहाँ म भनेरै पूर्ण बिराम लगाई दिन्छु । यसरी जुन परमधामको सबैले खिचातानी गर्छन् भने परमधाम खिचातानी गर्ने ठाउँ होईन । जुनै पनि भक्तिहरुले सोच्न सक्नु पर्दछ । परमधाम कहाँ हो किन प र म धा म लेखिएको छ पाँचै वटा सक्ला सक्ला अक्षरहरुले लेखिएका छन् । परमधामका भगवान चािहं किन १६ बर्षका जस्ता देखिन्छन् किन बूढा हँुदैनन् किन साना हँुदैनन् सधैं १६ बर्षको तरुनो उमेर त्यसै गरी भगवान १६ बर्षका जस्ता देखिन्छन् र त यहाँ पनि उदाहरण दिई राखेको छ । त्यो उदाहरणहरु च्ाािहं ख्याल गर्दैनन् यहाँका प्राणीहरु । बैश राम्रा् १६ बर्षको १६ बर्षे उमेर भन्दछन् । सिङ्गार पनि १६ सिङ्गार हुन्छन् । सोह््रै आना कुरा ठीक भन्दछन् । सोह््रै आना कुरा ठीक छ । १७ आनाको ठीक भए पनि हुन्थ्यो नि कि १५ आनाको हुनु पर्ने १० आनको हुनु पर्ने । सोह्रै आना ठीक औंला ठड्याई ठड्याई । यसमा पनि त केही मात्र नभएर सम्पूर्ण रुपमा यहाँ ब्याख्या भए जस्तो म देख्दछु । किन १६ बर्षको भनेको होला किन १६ बर्षको देखिनु पर्ने होला बूढो हुनु पर्ने दाह्री जुङ्गा आउनु पर्ने कुप्रो हुनु पर्ने मेरा आमा-बाबु को हुन् कहाँ जन्मिएको हो त्यो त यहाँ खुलासा भएन । १६ तला परमधाम श्याम सुन्दर श्यामाजी सुहागन यसरी हाम्रा युगल जोडी हामी यसरी धामका अग्रज मालिक म आफैंले यसरी साना कुराहरुलाई यहाँ मथन गर्नु परेको छ । यी ठूला भगवानले साना कुरा पनि गर्दा रहेछन् भनेर यहाँ कुनै तनावपूर्णमा जाने होईन प्राणीहरुले । यसलाई ज्ञानमा घोलेर यसको सत्य साँचो पक्का निसानी लगाउन पर्ने कर्तव्य प्राणीहरुको भक्तिहरुको कर्तव्य म यहाँ जिम्मा लगाएको छु । यसै सन्दर्भमा मैले मात्रै धेरै ठाउँ ओगट्ने पनि होईन । मेरा यी तीन महिनाको परीक्षण आसन आजबाट मैले फेरी तीन महिनालाई बिराम िदंदैछु । प्रत्येक महिनाको पहिलो हप्ता जुन मेरो आसनको बार पर्छ त्यही बारमा आसनको निमित्त दर्शन दिन आउने हाम्रो यहाँ प्रस्तुत बाक्यहरु पहिले नै भएका छन् । आजभन्दा ६ महिना अगाडि नै प्रस्तुत भई सकेका हुन् । यसरी नयाँ ठाउँमा फेरी हाम्रा चौतारोलाई खेलाउन परेको हुनाले हामीले ३ महिना परीक्षणकाल राख्यौं । यसलाई पनि हामीले आज पूरा गर्यौं । दुखद घडीमा पूरा भएको छ । असहज तरीका बाट पूरा भएको छ । यसको परीणाम स्वरुप अब हामी तीन महिना पछि फेरी हामी यसको परीणाम प्रकट गर्ने छौं भनेर अगावै पनि यहाँ प्रस्तुत भई सकेको छ । पक्कै हुन् पक्का हो साँच्चो हो ´ुट्टा हुन सक्दैन । यसै शव्दहरुको मिठासपन हामीले दिनु पर्ने या हिसाब कितावमा गरे जस्तै बाँकी हो कि त्यो त हामीले छिनोफानो गर्नु पर्ने छ । म यही भन्दै देवचन्द्रलाई एकछिन म मेरो आसनमा आगमन गराउँने छु । फेरी मेरा आसन बिराज म गर्दै आसन आउँने महिना सम्मको लागि बिराम दिन फेरी म यहाँ मेरा आसनलाई दर्शन दिने छु । देवचन्द्र महाराजको आगमन कुनै प्रस्तुत कुनै यहाँ शव्दहरुको बचनहरुको प्रश्न कुनै उत्तर चाहिएमा देवचन्द्र महाराज अव यहाँ खडा हुनु हुनेछ । यही भन्दै म देवचन्द्र महाराजलाई आसन सुम्पन्दै छु ।

श्री देवचन्द्र महाराज
आयो रे ! आयो रे ! छुच्चो देव आयो रे ! २
परमधामको बचन लिएर भक्ति परमधामको बचन लिएर
हो कि बचन लिएर २ भक्तिलाई तीरले घोचेर ३
सत्य सुहागन २ देवचन्द्र आउँदै छ कटु बचन लिएर
सत्य बचन लिएर २

यसरी भक्तिहरु यो देवचन्द्र छुच्चो छ कस्तो छुच्चो सत्यको छुच्चो । किन यहाँ छुच्चो गर्छ छुच्चो नगरी कन सत्य निस्कन्दैन । सत्य खोज्नु पर्दा रिसाउँनु पर्छ हो कि होईन भक्तिहरु मिलाप हुँदा खेरी कति नहुने काम गर्दा पनि त्यो गोप्य रहन्छ भन्दैनन् । जतनले राखिएको हुन्छ कुदिएर राखिएको हुन्छ जव मन मुटाव हुन्छ नि मन मुटाव हुँदा ती सबै तितो ति तो भएर सबै फेरी जरै बाट उखालेर ल्याउँछ ति तो । त्यस्तै तितो । देवचन्द्र मिलापमा राम्रो अनि फेरी मिलाप भएन देवचन्द्रलाई पैसा िदंएनन् देवचन्द्रलाई खाना मिठो मिठो दिएनन् भनेर रिसाउँने होईन । पैसा मागे कै छैन । मिठो खाना देउ भनेकै छैन । म भोकाएँ खाना दिएनौ भनेको छ देवचन्द्रले त्यो कहिल्यै भनेको छैन । तर ज्ञानको भोको ज्ञानको चािहं पछार शव्दहरु भनेर देवचन्द्रले यो सदैव यहाँ बचनहरु उफारी रहेको छ भन्नु पर्यो नि !

कता हो कता चराहरु उडी रहे चरङ्ग चुरुङ्ग गर्छन ती चराको स्वर सुन्दा मिठो लाग्यो भन्छन् ती कविता लैख्नेको को हौ कविबर को हौ कविता लेख्ने के के गर्छौ कहाँ कहाँ लेख्छौ त आज कति कुण्ठित भयौ नि तिमी सुन्दर मह कहलिएर लेख्न थाल्यौ खाली कागजमा । कागज भरी लेखि रह्यौ कति रस्व दीर्घ मिलेनन् त्यहाँ कति शव्द लेखेर गयौ दोहोरि पढ्छौ मिलेन छ यहाँ पनि आफैं भन्दछौ किन हे कविबरहरु क्विता लेखेर पूरा भई सके पछि किन फेरी काट्छौ बिचचिमा भएन यो शव्द भनि कन किन फाँड्छौ बिचबिचमा । फाँड्न किन पर्दथ्यौ लेख्न किन जरुर थियो । कविता लेख्नेहरु खुवै कविबर भयौं भनि सहार्दपूर्ण मान्दछौ कसैले मलाई सम्मान गरे हुन्थ्यो भनि भित्रभित्रै आत्मामा देख्दछौ । हे कविबरहरु यो संसारमा कति कविता लेख्यौ कुन्नि कहाँ कहाँ गए ती कविताहरुले कसको आत्मामा भर्यौ त यहाँ कुन्नि कुन्नि देख्न सक्दिन म त कता छन् ती कविताहरु कालो पर्दैले घेरी राख्यौ कि कतै होईन कविबरहरु लेख कविताहरु कहिल्यै मेट्ने नगर कदापि कदाचित्त पनि । लेख्छौ कति कथेर यहाँ मेट्छौ फेरी भएन यहाँ । कठै बरा यी कविता लेख्नेहरु कत्ति कुण्ठित भएका हो नि लेख्छन एक्लो भएर बहुत बिवशमा परेर खोलाको तिरैमा गएर कति चिसो हावा खाएर हे कविबरहरु कविता लेख्छौ ती कविताले कसको मुटु छुन सक्यो कसको आत्माले ढोका खोल्न सक्यौ खै एकछिन त हाँस्छन् बराबरी हो ठीकै रहेछ यी शव्दहरु खराखरी पनि भन्दछन् आत्माको ढोका खोल्न खै कसले सक्यौ पक्कै हो त्यो शव्द भनि खै आज कसले बोक्यौ देवचन्द्रको जस्तै कविताहरु लॆख्ने कविबरहरुलाई बोलाउँछु मेरो अगाडि आउनु है सरासरी भाई । कुनै छैन कसैले भन्छन् शव्द मिल्दैन देवचन्द्रको । यो देवचन्द्रले शव्द किन मिलाउँदैन थप्पर देउ एकै हातको । यसरी दिन्छु यी शव्दहरुले प्राणीको माथि बर्जाई दिनु किन छुच्चो हुन्छ यो देवचन्द्र समातेर हिर्काई दिनु लौ भक्तिहरु हिर्काई दिनु । मलाई मात्र हिर्काउनु पर्दछ मेरो छोरीलाई होईन आत्मालाई समातेर पड्काई देउ पछारी देउ ऐया म कहिल्यै भन्दिन ३ भक्ति सजन । आत्माको ढोका लौ म खोल्दिन ।

भन्छु देवचन्द्र ५ बर्षे बालक थिए कथा गर्छन् यहाँ के के भनि दिए । संसारमा कथा गर्छन किन ब्यथा भन्न जान्दैनन् किन कथा होईन कथेर लेख्ने । कथेरै लेखे कथा भन्छन् लौ सुन । देवचन्द्रको ब्यथा लेख्ने आउ लेखन्दासहरु १६ तला परमधामको बयान खुलेको लेख बरु । जति लेख्न सक्छौ लेख बरु बरु म छानबिन गरी लिई दिने छु । बरु यहाँ कति शव्द टुटी गए कति शव्द छुटे छन् बरु म हेर्छु यहाँ । लेख परमधाम १६ तलाको बयान लेख कविबर हो । म भन्छु सबैलाई कविता लेख्न परमैधामको लौ लेख भक्ति सजन ।

यसरी मैले परमधामको भक्ति परमधामको शक्ति लिएर कविता लेख्नु । मैले अर्पण गरें हुन सक्छ देवचन्द्रले कत्रो पुूर्ति लायो हेर हामीले सक्दैन भनेर भन्ने पुूर्ति लायो भनेर एउटा कुण्ठित आत्मामा सोच्न यो पक्कै पनि आउँदछ । होईन त्यसरी संि´नु भक्ति हो । ल लेख्नु भन्या छ भने लेख्ने तर १६ तला परमधाममा के छ कस्तो छ कसरी लेख्ने भनेर तहल्का मच्चिन सक्ला । तर त्यो तहल्कालाई जसरी कविता लेख्दा समुद्रको किनारमा जङ्गलको बिचमा माथि डाँडामा खोलाको खोल्साको बगरको छेउ डिलमा गएर क्रनामा बसेर रुखको फेदमा बसेर एकाग्र भएर लेख्दछन् । केही कविताहरुमा सत्य कुराहरु घुसेर आउँछन् । किन एक्लै बसेर लेख्नु पर्यो त्यो कविता सबै एकै ठाउँमा बसेर झ्याउँ झ्याँउति बसेर लेख्न सकिन्न कविता लेख्न चािहं किन एक्लै लेख्नु पर्यो त्यसलाई बिश्लेषण गर्नु । पहिलो यो मेरो कविबरहरुलाई सल्लाह छ । मायाँ रुपीको मात्र कविता लेखेर कविबर बन्न म कहिल्यै सक्दिन भन्न सक्नु पर्छ आफुूले । हो संंसारमा हँसाउँनु पर्छ ती शव्दहरु प्नि लेख्न जरुर छ । तर त्यति मात्रले आफ्नो आत्माको ढोका चािहं कहिल्यै पनि खुल्न सक्दैन । आज म धेरै बर्बरपूर्णमा बोली रहन पनि साँघुरो भए जस्तो लाग्छ । देवचन्द्र कति घोचौं कति पिरोल्ााैं कति घामले खडेरी लगाई दिउँ कति बर्षा बादलले बगाई दिउँ त्यत्ति नै बराबरी भएको जस्तो लाग्दछ । १६ तला परमधामको यो १८ हजार चौक पच्चिसै महलले जडिएका यी भगवानको देश उज्यालो देश यसैको सारंस अरुले पनि नक्कल गरि सकेका छन् । हाम्रा भगवानको देशमा जे चाहियो त्यही खान जे ईच्छा भो त्यही बस्न परमधाममा पूरा हुन्छ । त्यसैको सारंस अरु ३३ कोटी भगवानहरुले पनि गरेका कुराहरु यहाँ कतै छास्स छुंस्स सुन्नमा आएको छ । सबैले त्यसै भन्छन् र यहाँ पुग्नेहरुले जसले देह आत्मा तोडेर गए देहलाई छोडेर आत्मा गयो त्यो आत्मा यदी साक्षात भए त्यो आत्मा फेरी यहाँ बोल्न आउनु पर्दथ्यो । बोल्न आउन सक्छन् पक्कै पनि पक्का धाममा जाने र सुखको देशमा जानेहरु र कहिल्यै जन्मन मर्न नपर्ने देशमा जाने चािहं फर्केर आएर बोल्न सक्छ । सुद्ध आत्मा छानेर त्यसले पक्कै पनि बोल्न सक्छ । ती बोल्छन् भने त्यसरी खोल्छन् भने त्यो पक्कै पनि हुन सक्छ । हो भनेर म किटान पक्का ढुङ्गाको अक्षरमा म सही गर्न तैयार छु आत्माको वाजी लगाएर । यहाँ भन्दछन् तेरो मुटु छोएर भन कसम खानु पर्दा मुटु छुनु रे । तेरो मुटु छोएको होस भन्छन् । तर पक्का हो रहेछ नि भगवान त मुटु भित्रै त रहेछन् नि आत्मा त । सत्य रहेछन् नि । आफैंले कॄयाकलापमा प्रयोजन गरी रहेछन् भक्तिहरुले । त्यसैलाई आपुूले अर्थ विहीन अर्थ खुलाउँदैनन् । म यसरी परमधामको वर्णन जति मैले ेगरेको छु जति गर्न बाँकी छन् १८ हजार चौकको नामकरण बयान मैले गर्नु परेको छ । सायद ती बयानहरु यहाँ लेखेर खोज्दछन् । लेखेर त म कहिल्यै पनि एउटा अक्षर पनि कोर्ने वाला छुईन । पहिला आफ्ना शव्दहरु उदगार भएर ब्यक्त भएर मात्र लैख्ने हो । लेखि बचन भन्दछन् जहाँ लेख्यो त्यही बस्छ मैले बारबार भन्दै आएको छु । पन्ना पल्टाउँदै लैख्ने हो पन्ना पन्नामा थिचिएर बस्दछ । जुन प्रकटभाव सत्य बचनहरु यसरी प्रकट हुँदछन् । कितावमा लेखिएको पनि भनेर कानले नै सुन्ने हो । त्यो लेखेको जन्ति लागेर कानमा पस्दैनन् । त्यो लेखेको फेरी यसै गरी पटटटट मुखले नै भन्नु पर्दछ फेरी कानले नै सुन्नु पर्दछ ।

आफ्ना राज्जी श्यामाजी सुहागन त्यसको साथसाथमा मेरो पनि । अब राज्जी श्यामाजीको आसनमा म यसरी आएर आफ्नो प्रष्ट बचनहरु खुलस्त गर्दै आएको छु । मेरो पनि आसन नै मानि रहेको छु । छुट्टो आसन लिनको निमित्त आत्मा छानेको पक्कै हो त्यो आत्माले बिरोध गर्दा म अन्त आत्मामा त्यो आत्मा धमिलै थियो तै पनि संघाल्न मिल्छ भन्ने तर धमिलैमा गएको हुनाले त्यो आत्मालाई हामीले लात मारेर यी सही आत्मा मै हामी बात मार्न आएको हो । पक्का हो र तीन महिनाको परीक्षण काल पूरा भई सक्यो । अब यो परीक्षणकालको परीक्षाफल मेरै मुखारबिन्द मेरै आत्माले यहाँ भटभटाउँनु पर्ने मेरै भागमा परेको छ । त्यही भएको कारणले म अब आउने आसनमा म पक्कै पनि प्रष्ट मुल्याङ्कनहरु भन्छु कि कसो यत्तिमै म त्यो शव्द राख्दै र सबै भक्ति आज म १८ हजार चौकको बयान ल्याउनको निमित्त म आज अलिकति छोटो समयमा र बिसर्जनको समयमा यी कथाहरु आउँदैनन् । कुनै पनि बेद पुराणहरु गरुन यहाँ कुनै पनि कथाको बिषय बस्तु ल्याउँदैनन् त्यसैले मैले यो परमधामको बर्णन पनि यहाँ मैले आज प्रस्तुत गरिन भन्नु पर्छ । यस्तै अन्त्य अन्त्यको समयमा त यस्तै गनथनहरुबाटै समाप्ति भएका हुन्छन् । सबै प्राणी भक्तिहरुले म यही भन्छु आत्माको निर्देशन आत्माको ढोका आत्मालाई ज्यादै नै निर्दोष बनाई बचाई राख्नु त्यो प्रथम ग्राह्यता र यस बिचमा कसै संग आफ्नो आत्माको बिजोड बेच बिखनमा आपुू कहिल्यै नजानु । आत्मा भनेको किन्न पाईदैन सापटी मिल्दैन आत्मा आफ्नै हो । त्यो आत्मा आफ्नो आत्मा कहिल्यै अर्कोको हुन सक्दैन । तिमी मेरो म तिम्रो त्यो कहिल्यै हुन सक्दैन । आपुू आपुू मै छ कति मायालु प्रेमीहरु हुन्छन् दुई जना संगै बसेर खाउँ न त भन्छन् तर संगै बस्दा दुईटैको मुख एउटै भएर खाए त हुन्थ्यो नि । छुट्टा छुट्टै आफ्नो मुखमा लगाउँछन् । त्यसै हुनाले आत्मा छुट्टो छ । आफ्नो आत्मा आफ्नै हो । कहिल्यै पनि शव्द मात्रै दुईवटाको एउटा हुन सक्ला । पानी भन्दा पानी भन्ला मिठो भन्दा मिठो भन्ला । तर स्वाद त आफ्नै आत्माले छुट्टाई रहेको हुन्छ । जत्ति प्रेम प्रेमीका भए पनि एउटा खुड्को रहन्छ । धत्त यस्तो मान्छेलाई मेरो भित्रि आत्माको कुरो त खोल्नै हुँदैन जस्तै दील मिले पनि भन्छन् नि । हो आत्मा आफ्ना आफैले गरि रहेका आफ्ना बचनहरुबाट आफ्ना कृयाकलापबाट आफैंले सत्यहरुलाई घुलमेल गरी रहेको छ । भक्ति यो सत्य छुट्ट्याएर यसको चािहं ब्याख्या

क्यासेट बदल्दा केही अंश छुट्न पुगेकोमा क्षमा

छुट्टयाउन नसकेर यसरी आपुू आडम्बर बन्नु परेको कारण पनि यहाँ आउँछ । मनुष्य प्राणीहरु राम्रो एउटा चेतनसिल प्राणी भएर पनि तर शरीर चािहं फोहरी छ यिनीहरुको भन्न पछाडी पर्न हुँदैन । मनुष्य प्राणीहरु राम्रो तरीकाबाट कहिल्यै बनेका छैनन् । फोहरी तरीकाबाट बनेको हुनाले फोहरी हुन्छन् । यिनीहरु धेरै ईष्र्यालु हुन्छन् । उज्यालो समय राम्रो मुहुर्त हेरेर बनेका होईनन् यी । खेल ठट्टा गर्दा गर्दै बनाउँछन् यिनीहरुले । साईतमा खुलेका पनि होईनन् । तर चेतनशिल प्राणी हुन् जसरी भए पनि । यिनीहरु अन्न प्राणी हुन् । अन्न प्राणी भएको कारणले गर्दा केही शक्ति बढी छ । त्यही शक्तिलाई जाँगर जोश त्यो आत्माले बाल्न सक्यो भने पक्कै पनि आफ्नो १६ तला परमधामको प्राप्ति अवष्य भागिदार बन्ने छ । जुन परमधाममा लाल बुकमा लेखिन्छन् त्यो आफैं लेखिन्छन् । यो देवचन्द्रले पो होला लेख्ने यो आउने जाने गर्छ अनि उसैले लेख्छ भन्ने यहाँ परी कल्पना हुन सक्छ भक्ति । तर म लेख्दिन त्यो परमधाममा सत्यको देश भएको हुनाले सत्य तथ्य कुराहरु आफैं लेखिन्छन् । ठूल-ठूला फाईलहरु छन् । लाल बुक भनिएको छ त्यो भनेको लाल बुक आफैं लेखिन्छन् पन्ना आफैं पल्टिन्छन् र मेट्नु परे आफैं मेटिन्छन् । यहाँको मसि कालो पनि होईन रातो पनि होईन एउटा सुनौलो तरीकाको मसि छ सुनौलो रङ्गको मसि छ त्यही मसिले लेखिन्छ । तर त्यो मसि राख्ने ठाउँ पनि छैन त्यहाँ । त्यस्तो किसिमको देश हो यो परमधाम । गोप्य रहेको १६ तला परमधाम जब यहाँ फड्को मारिएको छ परमधामको दोभासमा मैले भन्दै आएको छु । १० तला र उता १६ तलाको गोप्य रहेको जुन साँध खुलेको छ त्यसको साँधमा मेहेर सागरको कुप छ । भन्छन् यहाँ ९ तलाको बयानमा भन्छन् मेहेर सागरले यहाँ छोएको छ त्यहाँ छोएको छ त्यहाँ सातौं घाट छ उता पाटको घाट छ उता जम्बु दीपको घाट छ अहो बयान छ । १८ हजार चौकमा छैन हो मिल्दैन बयान मिल्दैन । बयान मिल्ने भए किन गोप्य राख्नु पर्दथ्यो किन लुकाई राख्नु पर्दथ्यो । जसरी भोज भतेरमा धेरै जनालाई बाँड्नु पर्नेमा हुलिया पकाएर बाँड्नु पर्ने हुन्छ नि धेरै जना मान्छेलाई । हुलिया भन्छन् नि बाँड्छन् । फेरी भित्र चुटुक्क चोखो भनेर मिठो बनाएर राखेको हुन्छ त्यो चािहं आफ्नो मन परेको मान्छे त्यस्तै ठकदारहरुलाई खान दिने रे भित्र लगेर ती ठगीहरुलाई चािहं । उनीहरुलाई चािहं मिठो खान दिने हो यसै गरी परमधाममा पनि त्यो जुन मिठो चािहं लुकाई राखेको हो । पक्का पाउनै नसकिने चािहं गोप्य बसेको हो । हुलियाहरु च्ाािहं ९ तला १० तलामा खुलि सक्यो । यसैले आपुूले गरि रहेको कृयाकलाप मै देखाई रहिएको छ क्या । तर यसलाई ब्याख्या गर्न सकिएन । यही छ यहाँ दुखदको घडी भनेको यहाँ यसरी जसरी दीप बाल्दा हावा ठूलो आउँदा निभायो सानो हावा आउँदा चाहि। दीपहरु ढलफल ढलफल गरि बलि रहन्छ नि । अर्थहरु छन् हर अर्थहरु छन् यो अर्थ खोज्न सिक्नु पर्छ भक्तिहरु । जब बिदहरु छन् भने एक एक कोट्टयाउन जान्नु पर्छ । भनेको के हो त्यसको अर्थ कता हो त्यो भए पछि त्यो पण्डितले भन्नै कर लाग्छ । यदी जान्दैन भने मैले जानिन भन्न पनि कर लाग्छ । सत्य त निकाल्न पर्यो नि यही भन्दै आजको यो आसनबाट पनि म बिदा लिने मेरो समय भएको छ । धेरै गनथन गर्नु पनि यहाँ जरुर म देख्दिन । त्यही त भित्र गएर मिठो चुटुक्क खानु राम्रो भो । सबै हुलयामा बसेर खाँदा मिठो हुँदैन । हेलासी भए जस्तो पनि हुने । भित्र गएर चट्ट तपाई आउनु भयो भनेर राडी माथि राखेर िदंदा मिठो हुन्छ । यस्तै यो गोप्य रहेका सारै मिठो चुट्ट जिभ्रोमा लाग्ने चटनीहरु बाँकी छन् यी १६ तला परमधामको । यो १६ तला बाट आएको बचनहरु ९ तला १० तलासंग मिल्छ कहीं यदी मिल्छ भने यहाँ मिल्छ भन्न सक्नु पर्छ भक्तिहरुले । यो कदाचित्त मिल्दैन । तल मेहेर सागर यसरी घुमेको छ पाटको घाट जम्बुको घाट नारङ्गीको घाट लिबैको घाट वटको घाट केलको घाट यसरी गएको छ । मेहेर सागर माथि १८ हजार चौकै छोएर तल सानो कुप यत्रै कुप देखिन्छ दुई हात जोडेर कुपको नाप देखाउँदैं । पानी बगेर गएको पनि देखिन्दैन पोखेर गएको पनि देखिन्दैन चुहेर गएको पनि पनि देखिन्दैन तर समुद्र हुँदै हुँदै हुँदै असंख्य समुद्र भएर उन्नती चौक सम्म पुगेको हुन्छ । संसारको नदी उँधो बग्छ भने परमधामको मेहेर सागर उँभो बगेर जान्छ । यहाँ एउटा गोप्य रहेको अनौठो बचन यसरी त आएको छ यसमा पनि त ब्याख्यान्त गर्नु पर्छ । म यही पनि संक्षिप्तमा मैले भने र आजमा म भक्तिहरुसंग आफ्न सत्य साँचो बचनहरुको मैले यहाँ अब आउने आसन महिनाको पहिलो आसनमा दर्शन भेट हुने बाचाहरु मैले यहाँ राख्दै आजको तीन महिना आसन परीक्षणकालको यो आसनलाई यहाँ बिराम दिएको छु । तीन महिना फेरी त्यसरी पहिलो हप्ताको आसन िलंदै तीन महिनाको परीक्षण हुन्छ । तीन महिना सरासरी आसन तीन महिना एकएक पहिलो हप्ता मात्र लिएर आसन तीन तीन वटा आसन छुट दिएर ९ वटा आसन छुट हुन्छन् अव । यी आसनहरुको परीक्षण फेरी तीन महिनाको लागि यहाँ हुकुम बक्स भएको छ । त्यस हुकुमलाई हामीले यहाँ परीचालन गर्दै जानु पर्ने यो संसारमा । हामीले यो आत्माको परीक्षण सदैव गर्नु पर्ने भएको हुनाले परीक्षण यसरी तह तह आउने छन् । परीक्षणमा पाकेर आत्माको यसै गरी हो खुड्किला चढ्नु पर्ने र संसारको आयु बिताउनु पर्ने । कसरी मैले ५ बर्षबाट िहंडेर आफ्नो ढकमक्क उमेर भएर उमरकोट गाउँमा पुगेर एउटा बाचा बन्धनमा परेको मेरो ब्यथाहरु सुनाउँदै आएको छु । त्यो मैले भनि सकेको छु मेरा परिबन्दमा ती ब्याख्याहरु म कुनै सहज तरीका कुनै दार्शनिकहरु कुनै यहाँ भक्तिहरुको केही छलफलको बिचमा मैले यो बर्णन खोल्नेमा म धक पुूकाउँदै छु । फेरी पनि आज मैले यो प्रश्नलाई दोहर्याएँ । साँचो हुन त्यसै कारणले सभक्तिले आफ्नो आत्माको दीयो बाल्न सक्नु । आत्मा प्रेम पूर्बकको खुड्किलोमा जान सक्ने प्रेरणा सबैलाई जागोस् । यही भन्दै मैले यो आसनबाट बिदा िलंदछु । सभक्ति सप्रेम सआत्मा सदैव उजाड नहोस । जगेर्ना होस भन्न म यहाँ सबै संग यो बाक्यहरु िफंजाएको छु । मैले गल्ती गरें होला चािहं म कहिल्यै भन्दिन । गल्ती त मैले गरेकै छुईन । भूल गल्ती प्रति क्षमा यहाँ भन्ने बेला गर्छन् भन्ने बेलामा भन्छन् भन्छन् भूल गल्ती प्रति क्षमा दिनुहोस । भाषण गर्ने बेलामा गर्छन् गर्छन् बोल्छन् बोल्छन् बोली सके पछि दुई शव्दलाई टुङ्गयाउछु भन्दछन् । दुई शव्द मात्र बोल्यो होला र भूल प्रति उच्च निच्च भएको खण्डमा म क्षमा प्रार्थी छु । हो उसलाई थाहा रहेछ नि गल्ती पनि गरें भनेर । तर मैले गल्ती गरिन म गल्ति गरें भनेर क्षमा कहिल्यै माग्ने वाला छैन भक्ति । यो देवचन्द्र जस्तै सबै भक्तिहरु यस्तैै शिर ठाडो हुन सक्ने आत्मा जागोस भनेर म सबैलाई जगेर्नाको भाव म यहाँ प्रदान गर्दछु । यही भन्दै आसनबाट पनि म बिदा भएर परमधाम प्रस्थान गर्दछु । श्री राज्जी श्याम सुन्दर आफ्नो आसनमा यहाँ अब आउने महिनासम्मको लागि बिराम दिनको लागि सवारी होईब_िक्सन्छ । म यतिमा सबैलाई आफ्नो सह निर्देशनबाट बिदा लिन्छु ।

श्रीराज्जी महाराज आसन बिराम दिन हुनको लािग
देवचन्द्र महाराजले जव मुख्य बचनहरु यी सही सत्य बचनहरुको पाठ गर्नु भो । त्यो पाठहरु सही छन् मूल्याङ्कनमा पक्कै पनि जाग्नु पर्दछ भक्ति । जुन मेरो परमधामको देश बाट म आफैं यसरी आउने जाने म ठूलो फर्केर बस्नु पर्दथ्यो म भन्दा माथि कोही छैनन् भनेर तर म आपुूभन्दा माथिको कोही छैन भनेरै त जगेर्ना गर्न यो संसारमा प्रष्ट बचनहरु यहाँ ब्यक्त गर्नको निमित्त आई रहेको छु । आपुूभन्दा माथि ठूला हुने भए ती ठूलाले गर्ने छन् भनेर अडान हुन सक्दथ्यो । त्यो अडअडान म कहाँ सम्म आएको छैन । मैले अगावै पनि भनि सकें म भन्दा माथि कुनै भगवान छन् भने तिनीहरुको नाम चाहियो तिनीहरुको गाउँ चाहियो तिनीहरुको ठाउँ चाहियो नीति निर्देशनहरु च्ााहियो मैले भनेको छु । आजसम्मको मितिमा म भन्दा माथि कुनै पनि भगवानहरुको चाहि देश नभएको म किटान गर्दै आज मेरो आसनलाई म पनि यहाँ बिराम िदंदछु अब आउने महिनाको पहिलो हप्ता जुन दिन मेरो आसनसम्मको लागि बिदा िलंदै छु भक्तिहरुबाट । कुनै शव्दहरुको यहाँ खड्को खड्की रहेको देखाई रहेको यदी भए प्रश्नहरुको प्रहार गर्दा कुनै अप्ठ्यारो पर्दैन । हाम्रा आसनमा अब हामी यहाँ आउँदैनौं । तर हाम्रो चौतारोबाट हामी प्रस्तुत प्रश्न प्रस्तुत जवाफहरु तुरुन्त हामी मिलाउने छौं मिल्ने छ । यो हाम्रो तारको जोर्नी त हामी राखि रहेकाछौं । चौतारोको शिरमा हामीले टेकी रहने छौं । यी बाचाहरुका साथ हाम्रा परमधामका सबै यहाँ महत्वपूर्ण ब्याख्या ती पलपलमा यहाँ हामी टेकी रहने छौं । बचनको लिया दिया गर्नु पर्छ भने पनि यहाँ आउने छन् । त्यो त यहाँ बोलाउनै पर्दैन । आफ आफ जरुर खडा हुने छ । यही भन्दै म आसनबाट पनि आज आउने आसन सम्मको निमित्त यही आसनलाई बिराम िदंदै भक्तिहरुबाट बिदा िलंदै मेरो आसनलाई सुखमय त म नभनौं सुख हुँदा अलिकति आडम्बर को चेहेरा फैलिन आउँदछ । जसले धन धेरै थुपार्दछ त्यसको आडम्बर धेरै हुन्छ भने जस्तै जसले सुख पायो उसले दुखको यातनालाई बोलाउन चाहँदैन त्यसैले हामीले आफ्नो दुखद यो सारै नै दुखद यस अवस्थामा हामीले हाम्रो तीन महिनाको आसन पूरा गर्यौं । यसैलाई हामी परीक्षणको घण्टी हामी कसरी बजाउँछौं देवचन्द्र महाराजले प्रस्तुत गरी सक्नु भएको छ । म यसलाई ब्याख्या नगरौं । यति भन्दै म भक्तिहरुबाट बिदा िलंदै छु । देवचन्द्रले भन्नु भो गल्ती गर्दिन यसैले भगवानले गल्ती गरेका छैनन् । यदी गल्ती गरेका छन् भने भक्तिहरुले औंलाउन पक्कै पनि अगाडि बड्नु पर्छ । भगवानले गल्ती गरेका छैनौं भनेका छन् त्यहाँ गल्ती भो । अब के भनौं र भनेर आत्मालाई खुम्च्याई राख्ने होईन । यसलाई तन्काउने प्रयास गर्नु यसमा म सबै भक्तिको ज्ञान मिलोस् भन्ने म प्रेरणा जागरण यसैका साथमा म बिदा हँुदछु । आफ्नो आसनलाई बिराम िदंदै आउने आसनमा फेरी म आफ्नो आसनलाई जरुर निरन्तरता दिने यी बाचा गर्दै म सबै संगबाट बिदा िलंदैछु ।


Monday, November 14, 2011

२०११ नोन्भेम्बर १४ - श्री राज्जी श्याम महाराज आसनमा श्री देवचन्द्र महाराजको प्रवचन


भूल स्वीकार लाचार बनेर बिन्ति गर्नु पर्छ । ६ वटा आत्माले होई्रन भन्दाभन्दै पनि सत्य आत्माले सत्य बताई रहन्छ ।

मानव प्राणी प्राण भएको बेलामा जे पनि गर्नु पर्छ भनेर भूल गरी रहन्छन् ।

शरीरलाई खुट्टाले बोक्ने होई्रन आत्माले बोक्ने हो आत्मा निस्कियो भने शरीर िहंड्न सक्दैन ।
आत्मालाई सुद्ध बनाउनु पर्छ ।

१६ तला परमधाममा १८ हजार चौक छ पच्चिस महलले जडित छ । उन्नति चौकमा श्रीराज्जी श्याम महाराज महारानी बिराजमान हुनु हुन्छ ।

संसारमा प्राणीहरु मायाँमा भूली रहेका छन् तर आत्माको मायाँ गर्न बिसर्िएका छन् । १६ तला परमधामको बखान नयाँ होई्रन १० बर्ष पुरानो भई सक्यो ।

सबैलाई थाहा छ एकदिन छोड्नु पर्छ । ८४ लाख योनी पार गरेर मानिस भए पछि फेरी किन भगवानको  नाम लिन बिस्रन्छन् ।

यहाँ बिष्णु भगवानले उत्तेजना बनाई प्राणीलाई सुख दुख जुट्टयाई दिनु हुन्छ । मानिसलाई यो कुरा थाहै छैन ।

पानी िपंउँदा उधैं लान्छ निशाना भन्दा माथि भयो भने उधै लान्छ । यहाँ बिश्वासको थैलोको मुख बाँधेको हुन्छ ।

उखान होई्रन बखान हो । उखान भनेको पहिले कै कुरालाई ओकलेको हो । बखान भनेको प्रत्यक्ष बर्णन हो ।


भजनको अर्थ - भगवानको नाम जप भक्तजन भनेको हो ।

शरदचन्द्र शाह को अर्थ - शरद भनेको ऋतु चन्द्र भनेको उज्याला े शाह भनेको ज्ञान हो ।

आसन भनेको के हो संसारमा एउटा बस्ने ठाउँ सं´न्छन् । आफ्नो उज्यालो आत्मालाई लिएर संसारको कुनै पनि लोकलाई बिसे्रर आफनो उज्यालो भए पछि परमात्माले दर्शन दिनुहुन्छ । कुसर्ि राखेर आसन िलंदा भगवान आउनु आफनो उज्यालो आत्माको राम्रो गर्ने । जुन सुकै ठाउँमा आसन हुँदैन । आसन भनेको आफनो हक हो । चौतारोले आसन ि´क्छ अरु बेला आसन ग्रहण हँुदैन । सत्य बचन उदगार हुने ठाउँ आसन हो ।