Monday, November 14, 2011

२०११ नोन्भेम्बर १४ - श्री राज्जी श्याम महाराज आसनमा श्री देवचन्द्र महाराजको प्रवचन


भूल स्वीकार लाचार बनेर बिन्ति गर्नु पर्छ । ६ वटा आत्माले होई्रन भन्दाभन्दै पनि सत्य आत्माले सत्य बताई रहन्छ ।

मानव प्राणी प्राण भएको बेलामा जे पनि गर्नु पर्छ भनेर भूल गरी रहन्छन् ।

शरीरलाई खुट्टाले बोक्ने होई्रन आत्माले बोक्ने हो आत्मा निस्कियो भने शरीर िहंड्न सक्दैन ।
आत्मालाई सुद्ध बनाउनु पर्छ ।

१६ तला परमधाममा १८ हजार चौक छ पच्चिस महलले जडित छ । उन्नति चौकमा श्रीराज्जी श्याम महाराज महारानी बिराजमान हुनु हुन्छ ।

संसारमा प्राणीहरु मायाँमा भूली रहेका छन् तर आत्माको मायाँ गर्न बिसर्िएका छन् । १६ तला परमधामको बखान नयाँ होई्रन १० बर्ष पुरानो भई सक्यो ।

सबैलाई थाहा छ एकदिन छोड्नु पर्छ । ८४ लाख योनी पार गरेर मानिस भए पछि फेरी किन भगवानको  नाम लिन बिस्रन्छन् ।

यहाँ बिष्णु भगवानले उत्तेजना बनाई प्राणीलाई सुख दुख जुट्टयाई दिनु हुन्छ । मानिसलाई यो कुरा थाहै छैन ।

पानी िपंउँदा उधैं लान्छ निशाना भन्दा माथि भयो भने उधै लान्छ । यहाँ बिश्वासको थैलोको मुख बाँधेको हुन्छ ।

उखान होई्रन बखान हो । उखान भनेको पहिले कै कुरालाई ओकलेको हो । बखान भनेको प्रत्यक्ष बर्णन हो ।


भजनको अर्थ - भगवानको नाम जप भक्तजन भनेको हो ।

शरदचन्द्र शाह को अर्थ - शरद भनेको ऋतु चन्द्र भनेको उज्याला े शाह भनेको ज्ञान हो ।

आसन भनेको के हो संसारमा एउटा बस्ने ठाउँ सं´न्छन् । आफ्नो उज्यालो आत्मालाई लिएर संसारको कुनै पनि लोकलाई बिसे्रर आफनो उज्यालो भए पछि परमात्माले दर्शन दिनुहुन्छ । कुसर्ि राखेर आसन िलंदा भगवान आउनु आफनो उज्यालो आत्माको राम्रो गर्ने । जुन सुकै ठाउँमा आसन हुँदैन । आसन भनेको आफनो हक हो । चौतारोले आसन ि´क्छ अरु बेला आसन ग्रहण हँुदैन । सत्य बचन उदगार हुने ठाउँ आसन हो ।

No comments:

Post a Comment