संयूक्त अधिराज्य (बेलायत) मा अवस्थित श्री कृष्ण प्रणामी सेवा समिति ले पहिलो पटक नयाँ बर्ष २०११ सालको स्वागातार्थ विश्व शान्तीको कामना गर्दै श्री शरदचन्द्र द्वारा "१६ तला परमधामको अति गोप्य रहेको प्रवचन” लोकार्पण को आयोजना गर्न गई रहेको व्यहोरा जानकारी गराउन चाहन्छौं । 
बिश्व शान्ती कामना आरती तथा प्रवचन श्री शरदचन्द्र तथा शास्त्री महाराज श्री तिलक चैतन्य ज्यू को नेतृत्वमा गरिनेछ ।
श्री शरदचन्द्र नौ बर्ष अघि श्री बिष्णु भगवान, श्रीराधाकृष्ण तथा श्री राज्जी श्याम श्यामाजीको दर्शन पाएर भयानक पक्षघातको रोगले ग्रस्त भएर कालको मुख बाट ओकलिएकी थिईन । उनको आत्माको जन्म, न्वारण, नामाकरण श्रीदेवचन्द्र महाराजबाट गरिएको तथा कठोर तपस्याहरु पार गर्दै दर्शन प्रवचन हरेक साताको शनिवार आईतबार र सोमबार उनै भगवानहरु र सतचितानन्द स्वामी श्री सतगुरु द्वारा गरिन्दै आएको दस्तावेज श्री रामकृष्ण सुनुवार "आँकाला” बाट प्रस्तुत गरिने छ ।
श्रीशरदचन्द्र द्वारा नेपाली, उर्दु, गुजराती तथा संस्कृत भाषामा समेत श्रीदेबचन्द्र महाराजको आत्मा व्यथा प्रस्तुत गर्नु भएको कुरा अवगत गराउन चाहन्छौं ।
यस महत्वपूर्ण दिनमा एउटा नौलो दर्शन, खोज-साहित्यको प्रत्यक्ष अनुभुति गर्नको लागि साहित्यकार, पत्रकार, संचारकर्मी, पण्डित, गुरु-पुरोहित, लामा, माताहरु, बिभिन्न पक्षका भक्तजनहरु तथा सम्पूर्ण बिज्ञ महानुभावहरुलाई कार्यक्रममा पाल्नु भई गरिमा बढाई दिनु हुनको लागि हार्दिक अनुरोध तथा निमन्त्रणा टत्रुयाउँदछौं।
मिति : २ जनवरी २०११
समय : दिउँसो १३:३० बजे
स्थान: Langley Pavillion community Centre
            Langley road (opposite of harrow market)
            Slough, Berkshire
            SL3 8BS
RSVP:    सिट, जलपान तथा कार parking को व्यवस्थापनको लागि तलका ब्यक्तिहरु संग ईच्छुक महानुभावहरुले सम्पर्क गरेर उक्त दिन उपस्थित हुने जानकारी 25 December 2010 भित्र दिनु भई स्थान सुरक्षित गर्न्र्रको लागि निबेदन गर्द्र्रछौंं । 
सम्पर्क: व्यक्ति ईमेल स्काईप टेलिफोन
>L /fdsi0f “cfsfnf” sunwar.rk1097@gmail.com ramkrishna.sunwar 07878674319
सम्पर्क: व्यक्ति ईमेल स्काईप टेलिफोन
>L /fdsi0f “cfsfnf” sunwar.rk1097@gmail.com ramkrishna.sunwar 07878674319
               >L s]z/ kf08]             kesharpanday@hotmail.com              panday.keshar6503               07988720677
               >L ofdbf; ;'g'jf/        yamdhas@hotmail.co.uk                     hustle903                               07828679128